Thursday, May 14, 2026
Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

तेमाल सरकारको १३ औं गाउँ अधिवेशनः ५० करोड ९३ लाख ९० हजार ६२५ रुपैयाँको बजेट सार्वजनिक

RadioRoshi by RadioRoshi
शुक्रबार, असार १५, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
तेमाल सरकारको १३ औं गाउँ अधिवेशनः ५० करोड ९३ लाख ९० हजार ६२५ रुपैयाँको बजेट सार्वजनिक
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को बजेट सार्वजनिक गरेको छ । हिजो (बिहीबार) पुर्व उर्जा राज्य मन्त्री माननीय सुर्यमान दोङको प्रमुख आतिथ्यता एवं गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङको सभाध्यक्षतामा उपाध्यक्ष दलमान थोकरले १३ औं गाउँ अधिवेशन मार्फत ५० करोड ९३ लाख ९० हजार ६२५ रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

You might also like

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

बजेट गाउँसभाले सर्वसम्मत पारित गरिएको छ । बजेटमा संघीय सरकार सशर्त अनुदान २१ करोड ७१ लाख, प्रदेश सरकार सशर्त अनुदान २ करोड २१ लाख ८६ हजार, संघीय सरकार समानिकरण अनुदान ९ करोड ४ लाख, प्रदेश सरकार समानिकरण अनुदान ८६ लाख ६४ हजार रहेको छ । त्यसैगरी संघीय सरकार राजश्व बाँडफाँटबाट प्राप्त रकम ८ करोड ११ लाख ७६ हजार,प्रदेश सरकारको राजश्व बाँटफाँटबाट २ करोड १८ लाख ६४ हजार ६५२, संघीय सरकार समपूरक अनुदान ८० लाख, प्रदेश सरकार समपूरक अनुदान २ करोड ५० लाख,संघीय सरकार विशेष अनुदान ५० लाख, प्रदेश सरकार विशेष अनुदान १ करोड र आन्तरिक आय २ करोड अनुमान गरिएको छ ।
गाउँपालिकाले चालु खर्च तर्फ ७ करोड १३ लाख ४ हजार ६५२ विनियोजन गरेको छ । शिक्षा तर्फा ८० लाख, स्वास्थ्य तर्फ १ करोड, विपद् व्यवस्थापन तर्फ १८ लाख, प्रकोप कोष १३ लाख, लैंगिक समानता तथा समावेशिकरण तर्फ २५ लाख, न्यायिक समिति १० लाख, राजस्व फिर्ता रकम ४० लाख, प्राविधिक शाखा ५ लाख, वडा नं. ५ को कार्यालय निर्माणको लागि १५ लाख, वडा नं. २ कार्यालय निर्माणका लागि ८ लाख, पालिकाको जेसिवी खरिद ५० लाख विनियोजन गरिएको छ ।

Previous Post

मेलम्चीमा “लैङ्गिक समानता र सामाजिक समावेशीकरण” सम्बन्धी तीन दिने तालिमको सुभारम्भ

Next Post

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

RadioRoshi

RadioRoshi

Related Posts

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

by RadioRoshi
मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

by RadioRoshi
बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

by RadioRoshi
मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
Next Post
आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

उच्च रक्तचाप नियन्त्रण गर्न नमोबुद्धमा अभियान

उच्च रक्तचाप नियन्त्रण गर्न नमोबुद्धमा अभियान

शुक्रबार, भदौ १, २०८०
बेथानचोक नारायणस्थान क्षेत्रमा केवलकार स्थापनाका लागि सम्भाव्यता अध्ययन

बेथानचोक नारायणस्थान क्षेत्रमा केवलकार स्थापनाका लागि सम्भाव्यता अध्ययन

शनिबार, पुस ९, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.