Monday, September 15, 2025
Date
सोम, भदौ ३०, २०८२
Mon, September 15, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

तेमाल सरकारको १३ औं गाउँ अधिवेशनः ५० करोड ९३ लाख ९० हजार ६२५ रुपैयाँको बजेट सार्वजनिक

RadioRoshi by RadioRoshi
शुक्रबार, असार १५, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
तेमाल सरकारको १३ औं गाउँ अधिवेशनः ५० करोड ९३ लाख ९० हजार ६२५ रुपैयाँको बजेट सार्वजनिक
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को बजेट सार्वजनिक गरेको छ । हिजो (बिहीबार) पुर्व उर्जा राज्य मन्त्री माननीय सुर्यमान दोङको प्रमुख आतिथ्यता एवं गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङको सभाध्यक्षतामा उपाध्यक्ष दलमान थोकरले १३ औं गाउँ अधिवेशन मार्फत ५० करोड ९३ लाख ९० हजार ६२५ रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

You might also like

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

बजेट गाउँसभाले सर्वसम्मत पारित गरिएको छ । बजेटमा संघीय सरकार सशर्त अनुदान २१ करोड ७१ लाख, प्रदेश सरकार सशर्त अनुदान २ करोड २१ लाख ८६ हजार, संघीय सरकार समानिकरण अनुदान ९ करोड ४ लाख, प्रदेश सरकार समानिकरण अनुदान ८६ लाख ६४ हजार रहेको छ । त्यसैगरी संघीय सरकार राजश्व बाँडफाँटबाट प्राप्त रकम ८ करोड ११ लाख ७६ हजार,प्रदेश सरकारको राजश्व बाँटफाँटबाट २ करोड १८ लाख ६४ हजार ६५२, संघीय सरकार समपूरक अनुदान ८० लाख, प्रदेश सरकार समपूरक अनुदान २ करोड ५० लाख,संघीय सरकार विशेष अनुदान ५० लाख, प्रदेश सरकार विशेष अनुदान १ करोड र आन्तरिक आय २ करोड अनुमान गरिएको छ ।
गाउँपालिकाले चालु खर्च तर्फ ७ करोड १३ लाख ४ हजार ६५२ विनियोजन गरेको छ । शिक्षा तर्फा ८० लाख, स्वास्थ्य तर्फ १ करोड, विपद् व्यवस्थापन तर्फ १८ लाख, प्रकोप कोष १३ लाख, लैंगिक समानता तथा समावेशिकरण तर्फ २५ लाख, न्यायिक समिति १० लाख, राजस्व फिर्ता रकम ४० लाख, प्राविधिक शाखा ५ लाख, वडा नं. ५ को कार्यालय निर्माणको लागि १५ लाख, वडा नं. २ कार्यालय निर्माणका लागि ८ लाख, पालिकाको जेसिवी खरिद ५० लाख विनियोजन गरिएको छ ।

Previous Post

मेलम्चीमा “लैङ्गिक समानता र सामाजिक समावेशीकरण” सम्बन्धी तीन दिने तालिमको सुभारम्भ

Next Post

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

RadioRoshi

RadioRoshi

Related Posts

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा
Roshi Khabar E-Paper

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

by RadioRoshi
सोमवार, भदौ ३०, २०८२
नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

by RadioRoshi
शनिबार, भदौ २८, २०८२
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार
Roshi Khabar E-Paper

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

by RadioRoshi
शनिबार, भदौ २१, २०८२
आज इन्द्रजात्रा पर्व मनाइँदै
Roshi Khabar E-Paper

आज इन्द्रजात्रा पर्व मनाइँदै

by RadioRoshi
शनिबार, भदौ २१, २०८२
नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून
Roshi Khabar E-Paper

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

by RadioRoshi
बिहिबार, भदौ १९, २०८२
Next Post
आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Prathana 6:00 am - 7:00 am

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

धानबालीमा नियमित अनुगमन गर्न कृषि विज्ञहरुको सुझाव

धानबालीमा नियमित अनुगमन गर्न कृषि विज्ञहरुको सुझाव

शुक्रबार, भदौ १०, २०७९
तोलाको १ लाख ४४ हजार पुग्यो सुनको भाउ

सुनको मूल्य आज ४ हजार रुपैयाँले घट्यो

आइतवार, जेष्ठ २७, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा
Roshi Khabar E-Paper

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

सोमवार, भदौ ३०, २०८२
नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

शनिबार, भदौ २८, २०८२
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार
Roshi Khabar E-Paper

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

शनिबार, भदौ २१, २०८२
आज इन्द्रजात्रा पर्व मनाइँदै
Roshi Khabar E-Paper

आज इन्द्रजात्रा पर्व मनाइँदै

शनिबार, भदौ २१, २०८२
नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून
Roshi Khabar E-Paper

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

बिहिबार, भदौ १९, २०८२
नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम
Roshi Khabar E-Paper

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

बिहिबार, भदौ १९, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.