Wednesday, February 4, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मेलम्चीमा “लैङ्गिक समानता र सामाजिक समावेशीकरण” सम्बन्धी तीन दिने तालिमको सुभारम्भ

RadioRoshi by RadioRoshi
बिहिबार, असार १४, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
मेलम्चीमा “लैङ्गिक समानता र सामाजिक समावेशीकरण” सम्बन्धी तीन दिने तालिमको सुभारम्भ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र महिला आत्मनिर्भरता केन्द्रको आयोजनामा तीन दिने “लैङ्गिक समानता र सामाजिक समावेशीकरण” सम्बन्धी तालिम सुरु भएको छ । आज (बिहीबार) मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्चीमा तालिमको शुभारम्भ गर्नुभएको हो । १४ गतेदेखि १६ गतेसम्म चल्ने सो तालिममा मेलम्ची नगरपालिका वडा नम्बर ९ का विभिन्न क्षेत्रका २५ जना भन्दा बढी सहभागी रहेका छन् । तालिमको शुभारम्भ गर्नुहुँदै नगर प्रमुख आइतमान तामाङले समाजमा रहेका आम मानिसहरूलाई समान ढङ्गले हेरिनुपर्ने बताउनुभयो । उहाँले समानता,समावेशीकरण र जातीय विभेदले गर्दा हुने विभेद हेपाइ कम गर्न सो तालिमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका कुरा समाजमा फैलाउन सबै सहभागीलाई आग्रहसमेत गर्नुभयो । “सासू बुहारी आमा छोरीबीच हुने विभेद झैँ झगडालाई न्यूनीकरण गर्न यहाँहरूले पक्कै पनि भूमिका खेल्नुहुनेछ”,नगर प्रमुख तामाङले भन्नुभयो ।

You might also like

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

प्रमुख तामाङले लैङ्गिक समानता समावेशीकरणका तालिमका लागि नगर सधैँ अग्र भागमा रहेर सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्नुहुँदै वडा नम्बर ९ का वडा अध्यक्ष किरण दीप खड्काले सबैले सबैको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले सबैको सम्मानले मात्रै समानता हुने विचार व्यक्त गर्नुभयो । महिला आत्मनिर्भरता केन्द्रकी अध्यक्ष संचमाया स्याङबो, फेयरमेडका सिनियर प्रोजेक्ट अफिसर , बिबेचना सापकोटा , केन्द्रकी पूर्व अध्यक्ष डोल्मा तामाङको समेत उपस्थिति रहेको सो तालिममा आयोजक संस्थाका परियोजना संयोजक मनीषा हाडा प्रशिक्षक हुनुहुन्छ ।लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी पधाधिकारी हरुलाई सचेतनाका लागि तालिम आयोजना गरिएको हाडाले जानकारी दिनुभयो ।

Previous Post

काभ्रेका इन्द्र सिंह लामाले रचे इतिहासः पहिलो पटक तामाङ समुदायबाट राष्ट्रिय अनुसन्धान विभागको डिआईजी पदमा बढुवा

Next Post

तेमाल सरकारको १३ औं गाउँ अधिवेशनः ५० करोड ९३ लाख ९० हजार ६२५ रुपैयाँको बजेट सार्वजनिक

RadioRoshi

RadioRoshi

Related Posts

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

by RadioRoshi
सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

by RadioRoshi
शुक्रबार, माघ १७, २०८२
प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु
Roshi Khabar E-Paper

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

by RadioRoshi
शुक्रबार, माघ १७, २०८२
कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

by RadioRoshi
आइतवार, माघ १२, २०८२
विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

by RadioRoshi
शनिबार, माघ ११, २०८२
Next Post
तेमाल सरकारको १३ औं गाउँ अधिवेशनः ५० करोड ९३ लाख ९० हजार ६२५ रुपैयाँको बजेट सार्वजनिक

तेमाल सरकारको १३ औं गाउँ अधिवेशनः ५० करोड ९३ लाख ९० हजार ६२५ रुपैयाँको बजेट सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

चौथो बेथानचोक कप भलिबलको उपाधि खानीखोला गाउँपालिकालाई

चौथो बेथानचोक कप भलिबलको उपाधि खानीखोला गाउँपालिकालाई

सोमवार, जेष्ठ १५, २०८०
पार्थली सल्लाफेद कालोपत्रेको निरीक्षणमा अध्यक्ष अधिकारी

पार्थली सल्लाफेद कालोपत्रेको निरीक्षणमा अध्यक्ष अधिकारी

बिहिबार, कार्तिक ३, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

शुक्रबार, माघ १७, २०८२
प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु
Roshi Khabar E-Paper

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

शुक्रबार, माघ १७, २०८२
कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

आइतवार, माघ १२, २०८२
विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

शनिबार, माघ ११, २०८२
रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

शुक्रबार, माघ १०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.