Monday, December 29, 2025
Date
सोम, पुस १४, २०८२
Mon, December 29, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

धुलिखेल–९ का ३ सय नागरिक एकै पटक सम्मानित

RadioRoshi by RadioRoshi
शनिबार, माघ २१, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
धुलिखेल–९ का ३ सय नागरिक एकै पटक सम्मानित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

धुलिखेल नगरपालिका, ९ नं. वडा कार्यालयले वडाका जेष्ठ नागरिक र लामो समयसम्म राजनितिक, सामाजिक, धार्मिक एवं सरकारी सेवामा सर्मपित रहेका वडा बासीहरुलाई एक साथ सम्मान गरेको छ । आज (शनिबार) वडा कार्यालयले काभ्रेभञ्ज्याङमा आयोजना गरेको सामाजिक व्यक्तित्व तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा दुई दर्जन भन्दा बढी सामाजिक व्यक्तित्व र २ सय ५० जना भन्दा बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । समाज परिवर्तनमा जेष्ठ नागरिकले गरेको योगदानको स्मरण गर्दै उहाँहरुलाई दिर्घ जीवनको कामना सहित सम्मान गरिएको वडा अध्यक्ष बद्रीप्रसाद हुमागाईले वताउनु भयो । उहाँले जेष्ठ नागरिकको आशिर्वाद र सामाजिक व्यक्तित्व र वडा बासीको साथ सहयोग पाएको खण्डमा हर हमेसा वडाको बिकास र समृद्धिमा आफु लागि रहने बताउनु भयो । वडा र वडा बासीको सेवकको रुपमा काम गर्न जनप्रतिनिधि बनेको भन्दै वडाको चौतर्फी बिकासमा सदैब खटिरहने उहाँको प्रतिवद्धता थियो । सम्मानितहरुलाई दोसल्ला र सम्मान–पत्र तथा जेष्ठ नागरिकहरुलाई दोसल्ला र सम्मान–पत्र र ब्लाङ्केट समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि धुलिखेल नरपालिकाका मेयर अशोक कुमार व्याञ्जुले अग्रज पुस्ताले सहि मार्ग निर्देश गरे मात्र नयाँ पुस्ता सहि यात्रामा हिड्ने हुँदा अग्रजको सहि अनुभव ग्रहण गरेर अघि बढेमा नयाँ पुस्ताले परिपक्क भएर काम गर्न सक्ने र समृद्धिले सार्थकता पाउने बताउनु भयो । उप–मेयर निराजन जंगमले अग्रजहरुको आशिर्वादले नै आफु सामाजिक मान्छे बनेको भन्दै अझै सामाजिक र राजनितिक कार्यमा क्रियासिल रहने बताउनु भयो ।
धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, राष्ट्रिय भुमि आयोगका बासुदेव हुमागाई, सम्मानित व्यक्तित्वको तर्फबाट वरिष्ठ अधिबक्ता शिव प्रसाद सिग्देल, जेष्ठ नागरिक मुरली प्रसाद शर्मा बजगाईलगायतले बोल्नु भएको कार्यक्रममा स्वागत मन्तब्य वडा सदस्य बालकृष्ण गौतमले, धन्यवाद ज्ञापन वडा सचिव सुरेश लामाले र सञ्चालन शिक्षक रामचन्द्र होमेगाईले गर्नु भएको थियो ।

You might also like

रोशी गाउँपालिकाको गाउँ सभाको १८औं अधिवेसन सम्पन्न

बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

Previous Post

खल्तीको मान्छेलाई राष्ट्रपति बनाउन हुँदैनः गगन थापा

Next Post

स्वस्थानी व्रत आज समापन

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको गाउँ सभाको १८औं अधिवेसन सम्पन्न

by RadioRoshi
आइतवार, पुस १३, २०८२
बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु
Roshi Khabar E-Paper

बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

by RadioRoshi
आइतवार, पुस १३, २०८२
नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी
Roshi Khabar E-Paper

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

by RadioRoshi
आइतवार, पुस १३, २०८२
रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित
Roshi Khabar E-Paper

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

by RadioRoshi
शनिबार, पुस ५, २०८२
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

by RadioRoshi
बिहिबार, पुस ३, २०८२
Next Post
स्वस्थानी व्रत आज समापन

स्वस्थानी व्रत आज समापन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

बनेपाको एक गाईगोठमा आगलागि हुँदा करिब ५ लाख बराबरको क्षती

बनेपाको एक गाईगोठमा आगलागि हुँदा करिब ५ लाख बराबरको क्षती

बुधबार, भदौ ५, २०८१
भकुण्डेवेशीको एक पसलबाट नगदसहित २ लाख मूल्य बराबरको सामान चोरी

भकुण्डेवेशीको एक पसलबाट नगदसहित २ लाख मूल्य बराबरको सामान चोरी

आइतवार, साउन २७, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको गाउँ सभाको १८औं अधिवेसन सम्पन्न

आइतवार, पुस १३, २०८२
बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु
Roshi Khabar E-Paper

बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

आइतवार, पुस १३, २०८२
नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी
Roshi Khabar E-Paper

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

आइतवार, पुस १३, २०८२
रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित
Roshi Khabar E-Paper

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

शनिबार, पुस ५, २०८२
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

बिहिबार, पुस ३, २०८२
श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न
Roshi Khabar E-Paper

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

बुधबार, पुस २, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.