Tuesday, May 19, 2026
Date
मङ्ल, जेष्ठ ५, २०८३
Tue, May 19, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध नगरपालिकाका असल अभ्यास बुझ्न ९ स्थानीय तहका जनप्रतिनिधी

RadioRoshi by RadioRoshi
बुधबार, चैत्र २९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
नमोबुद्ध नगरपालिकाका असल अभ्यास बुझ्न ९ स्थानीय तहका जनप्रतिनिधी
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपालका ७ र सिक्किमका २ समेत ९ स्थानीय तहका जनप्रतिनिधीहरुले नमोबुद्ध नगरपालिकामा भएका असल अभ्यास अबलोकन गरेका छन् । नमोबुद्ध २ स्थित पातालको धारो र भागवते पाखाको कुवाका साथै धार्मिक पर्यटकीय स्थल नमोबुद्ध परिसरको अध्ययन अबलोकन गरेका हुन् ।
दैलेखको दुल्लु नगरपालिका र नौमुले गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका र छत्रजोरपाटी गाउँपालिका, डोटीको जुरायल गाउँपालिका, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका, रसुवाको गोसाइकुण्ड गाउँपालिका, ललितपुरको गोदावरी नगरपालिका र सिक्किमस्थित हुचेन ताकुतान ग्राम पञ्चायत र सुल्दुङ काम्लिङ ग्राम पञ्चायतबाट जनप्रतिनिधीहरुले भूकम्पपछि सुकेका मुहान कसरी पुनर्भरण भए भन्ने जानकारी लिएका थिए । जमिनलाई रसिलो बनाइराख्न खनिएका ‘रिचार्ज पोखरी’ का कारण पलाएका पानीका श्रोत (मुहान) बारे जनप्रतिनिधीसहितको टोलीले स्थलगत नै जानकारी लिएको हो ।
नमोबुद्ध–२ का इन्द्रबहादुर कुइकेलले भुकम्प अघि नै सुकेको पातालको धारोको मुहान रिचार्ज पोखरी खनिएपछि फेरी रसाएको बताउनुभएको छ । ‘भुकम्प आउनुभन्दा केही समय अघि पानीको मुहान सुक्यो, त्यति बेला हामी खानेपानी किनेर ल्याएर गाइबस्तुलाई खुवाएर दुध बेच्यौ,’ उँहाले भन्नुभयो । ‘पछि खनिएका रिचार्ज पोखरी, अन्य खाल्डाका कारण पातलको धारो फेरी रसाएको छ ।’ उँहाको अनुसार, अहिले टंयाकीमा दैनिक ३५ सय लिटर जति पानी जम्मा हुने गरेको छ । १७ घरधुरीले दैनिक २ सय लिटरको दरले खानेपानी उपयोग गर्छन् । नमोबुद्ध नगरपालिका वडा नं २ ले मुहान क्षेत्रमा घेराबार र पहुँच मार्ग पनि बनाइदिएको छ ।
इसिमोड र सिप्रेडको सहयोगमा नमोबुद्ध नगरपालिकाले मुहान संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । पानीका मुहान सुक्दै गएपछि नमोबुद्ध नगरपालिकाले सो क्षेत्रका विभिन्न १३ स्थानमा पोखरी खनेको थियो । आ.व २०७८÷७९ को भदौ–असोजमा खनिएका पोखरीका कारण जमिन रसाएर मुल फुटेका थिए ।
टोलीलाई नगरपालिकामा स्वागत गर्दै नगर प्रमुख कुनसाङ लामाले मुहान संरक्षण, बातावरण संरक्षणको क्षेत्रमा काम गर्दा प्रतिफल देखिएको भन्दै यसलाई निरन्तरता दिने बताउनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले स्थानीय तहविच हुने यस्ता अध्ययन अबलोकनले स्थानीय तहमा हुने असल अभ्यासको अनुशरण र योजनाको प्राथमिकता निर्धारणमा पनि सहयोग पुग्ने तर्क गर्नुभएको छ ।
टोलीले प्रसिद्ध धार्मिक पर्यटकीय स्थल नमोबुद्ध परिसर समेत अबलोकन गरेको छ । विभिन्न नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरुसहितको टोलीलाई पर्यटकीय क्षेत्रको विकासको लागि नगरले गरेको प्रयासका बारेमा नगर प्रमुख कुुन्साङ लामा, उपप्रमुख रत्नबहादुर लामा लगायतले जानकारी गराएका थिए । जनप्रतिनिधीले नमोबुद्धमा भएका प्रयासको प्रशंसा गर्दै आन्तरिक पर्यटक भित्राउन आफ्नो पालिकामा पनि प्रचार गर्ने र पुनः टोलीसहित भ्रमण गर्ने प्रतिवद्धता जनाएका छन् ।

You might also like

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

Previous Post

नमोबुद्धमा १४ सय ६८ जनाले लगाए कोरोना विरुद्धको बुष्टर खोप

Next Post

निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्दै बेथानचोक गाउँपालिकाका

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

by RadioRoshi
मङ्लबार, बैशाख २९, २०८३
Next Post
निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्दै बेथानचोक गाउँपालिकाका

निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्दै बेथानचोक गाउँपालिकाका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

सीमलचौर स्यामपाटीका जेष्ठ नागरीकहरुलाई न्यानो कपडा वितरण

सीमलचौर स्यामपाटीका जेष्ठ नागरीकहरुलाई न्यानो कपडा वितरण

सोमवार, माघ १६, २०७९
आजदेखि एसईई परीक्षाः पाँच लाख भन्दा धेरै विद्यार्थी सहभागी

आजदेखि एसईई परीक्षाः पाँच लाख भन्दा धेरै विद्यार्थी सहभागी

बिहिबार, चैत्र ७, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.