Thursday, January 15, 2026
Date
बिहि, माघ २, २०८२
Thu, January 15, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पनौतीको सामुदायिक साकोस लुटपाटमा संलग्न ४ जना सार्वजनिक

RadioRoshi by RadioRoshi
मङ्लबार, जेष्ठ २, २०८०
in Roshi Khabar E-Paper, अपराध, रोशी खबर, रोशी प्रोफाईल
0
पनौतीको सामुदायिक साकोस लुटपाटमा संलग्न ४ जना सार्वजनिक
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

पनौती नगरपालिका वडा नम्बर ४ मा रहेको सामुदाियक बचत तथा ऋण सहकारी संस्था लिमिटेड लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका ४ जनालाई जिप्रका काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको छ । आज धुलिखेलमा पत्रकार सम्मेलन गर्दे प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको हो । पक्राउ परेका चारै जना मकवानपुर जिल्लाका रहेको खुल्न आएको छ । उनीहरु ब्यवसायी रुपमा चोरीमा संलग्न रहँदै आएका थिए । उनीहरुलाई काठमाण्डौ र मकवानपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको काभ्रेका प्रहरी प्रमुख एसपी भाग्येन्द्रपुरुष ढकालले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का २४ बर्षीय अमृत थिङ (लामा), सोही ठाउँका २९ वर्षीय गम्भीर भनिने सोमलाल थिङ, वडा नम्बर ५ फाखेलका ३० बर्षीय अशोक रुम्बा र रोही ठाउँका ३५ बर्षीय अकुबर लामा रहेका छन् । अमृत र सोमलाल काठमाण्डौबाट पक्राउ परेका हुन् । अशोक र अकुबरलाई फाखेलबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

You might also like

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन

सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

Previous Post

बाढी पिडित लामालाई रोशी गाउँपालिको सहयोग

Next Post

बेथानचोक गाउँपालिका र चैतन्यसँगको सहकार्यमा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै

RadioRoshi

RadioRoshi

Related Posts

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन
Roshi Khabar E-Paper

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन

by RadioRoshi
बुधबार, माघ १, २०८२
सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद
Roshi Khabar E-Paper

सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

by RadioRoshi
बुधबार, माघ १, २०८२
रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

by RadioRoshi
शुक्रबार, पुस २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
Roshi Khabar E-Paper

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

by RadioRoshi
बिहिबार, पुस २४, २०८२
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग
Roshi Khabar E-Paper

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

by RadioRoshi
बिहिबार, पुस २४, २०८२
Next Post
बेथानचोक गाउँपालिका र चैतन्यसँगको सहकार्यमा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै

बेथानचोक गाउँपालिका र चैतन्यसँगको सहकार्यमा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ मनाउँदै

सोमवार, पुस ९, २०८०
नमोबुद्धमा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न प्रकृया शुरु

नमोबुद्धमा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न प्रकृया शुरु

बिहिबार, अशोज १८, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन
Roshi Khabar E-Paper

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन

बुधबार, माघ १, २०८२
सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद
Roshi Khabar E-Paper

सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

बुधबार, माघ १, २०८२
रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

शुक्रबार, पुस २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
Roshi Khabar E-Paper

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

बिहिबार, पुस २४, २०८२
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग
Roshi Khabar E-Paper

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

बिहिबार, पुस २४, २०८२
वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु
Roshi Khabar E-Paper

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु

मङ्लबार, पुस २२, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.