Thursday, November 20, 2025
Date
बिहि, मंसिर ५, २०८२
Thu, November 20, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

प्रदेश उम्मेदवार लम्सालद्वारा गठबन्धनका नेता कार्यकर्तासँग भेट

RadioRoshi by RadioRoshi
मङ्लबार, कार्तिक १, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
प्रदेश उम्मेदवार लम्सालद्वारा गठबन्धनका नेता कार्यकर्तासँग भेट
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश सभा १ का उम्मेदवार लक्ष्मण लम्सालले गठबन्धनमा आबद्ध दलका धुलिखेल नगरस्तरीय नेता तथा कार्यकर्तासँग भेट गर्नुभएको छ । लम्सालले आज गठबन्धनमा आबद्ध दलका धुलिखेल नगरस्तरीय नेता तथा कार्यकर्तासँग भेट गर्नुभएको हो । भेटमा नेपाली कांग्रेसका जिल्ला स्तरीय नेताहरु , नेकपा (एकीकृत समाजवादी) का नेता लम्साल ,माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार , नेकपा एसबाट बन्द सूचीमा समानुपातिक उम्मेदवार हरि गोपाल प्रधानाङ्ग सहभागि हुनुभएको थियो ।
त्यसैगरि, नेपाली कांग्रेस काभ्रेका जिल्ला कार्य समिति उपसभापति एवं निर्वाचन परिचालन कमिटीका संयोजक रमेश हुमागाई, सहसचिब समिर ब्याञ्जु, धुलिखेल नगर कार्यसमितिका पदाधिकारी, माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष पृथ्वी थापा सहित पदाधिकारी, नेकपा एसका नगर कमिटी अध्यक्ष दयासागर श्रेष्ठ, सचिब यादव कोइराला लगायत दर्जनौ नेता तथा कार्यकर्ता सहभागि भएका थिए । लम्सालले भोट माग्न मतदाताको घर घर पुग्नु अघि नगरस्तरीय गठबन्धनका नेता कार्यकर्तासँग भएको भेट निकै फलदायी भएको बताउनुभएको छ । लम्साल २०७४ साल मंसिर २१ गते सकिएको चुनावमा यही निर्वाचन क्षेत्रबाट बागमती प्रदेश सभामा विजयी हुनुभएको थियो ।

You might also like

भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

Previous Post

फेसबुक मार्फत हुने तथ्यहीन सामग्री रोक्न सबै किसिमको सहयोग गर्ने फेसबुक कम्पनी मेटाको प्रतिबद्धता

Next Post

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

RadioRoshi

RadioRoshi

Related Posts

भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै
Roshi Khabar E-Paper

भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

by RadioRoshi
बिहिबार, मंसिर ५, २०८२
रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
Roshi Khabar E-Paper

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

by RadioRoshi
शनिबार, कार्तिक ३०, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

by RadioRoshi
बिहिबार, कार्तिक २८, २०८२
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा

by RadioRoshi
बुधबार, कार्तिक २७, २०८२
Roshi Khabar E-Paper

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४७ जनाले पाए स्वास्थ सेवा

by RadioRoshi
बुधबार, कार्तिक २७, २०८२
Next Post
आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रामेछापको भटौली खोलामा बाढीः पक्की पुलमा क्षति, गाडी आवतजावत बन्द

रामेछापको भटौली खोलामा बाढीः पक्की पुलमा क्षति, गाडी आवतजावत बन्द

आइतवार, साउन १९, २०८२
नेपालीमा पनि ‘एमपक्स’ पुष्टिः  सतर्कता अपनाउन सरकारको आग्रह

नेपालीमा पनि ‘एमपक्स’ पुष्टिः सतर्कता अपनाउन सरकारको आग्रह

शनिबार, पुस ६, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै
Roshi Khabar E-Paper

भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

बिहिबार, मंसिर ५, २०८२
रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
काभ्रे खबर

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

शनिबार, कार्तिक ३०, २०८२
रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
Roshi Khabar E-Paper

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

शनिबार, कार्तिक ३०, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

बिहिबार, कार्तिक २८, २०८२
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा

बुधबार, कार्तिक २७, २०८२
Roshi Khabar E-Paper

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४७ जनाले पाए स्वास्थ सेवा

बुधबार, कार्तिक २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.