Sunday, May 17, 2026
Date
सोम, जेष्ठ ४, २०८३
Mon, May 18, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बाग्मती प्रदेशका मन्त्री तीर्थ लामा मार्फत काभ्रेमा २ अर्ब १९ करोड ५५ लाख रुपैया बराबरको योजना बजेटमा समावेश

RadioRoshi by RadioRoshi
शुक्रबार, असार २९, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, प्रदेश खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
बाग्मती प्रदेशका मन्त्री तीर्थ लामा मार्फत काभ्रेमा २ अर्ब १९ करोड ५५ लाख रुपैया बराबरको योजना बजेटमा समावेश
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

आर्थिक बर्ष २०८०÷८१ को लागि बाग्मती प्रदेशका मन्त्री तीर्थ लामामार्फत काभ्रेपलाञ्चोक जिल्लामा २ अर्ब १९ करोड ५५ लाख रुपैया बराबरको योजना बजेटमा समावेश भएका छन् । नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहनुभएका लामा मन्त्री रहेका खानेपानी, उर्जा र सिंचाई मन्त्रालयमार्फत सबैभन्दा धेरै बजेट काभ्रेका योजनामा विनियोजन भएको छ । उक्त मन्त्रालयबाट काभ्रेमा १ अर्ब ४१ करोड २८ लाख ६० हजार रकम विभिन्न योजनामा विनियोजना भएको छ । प्रदेश सरकारका विभिन्न मन्त्रालय र मातहतका कार्यालय र स्थानीय तहमार्फत कार्यान्वय हुने ठूलो संख्यामा योजना र बजेट समावेश भएको हो । संघीयता कार्यान्वयनका क्रममा प्रदेश सरकार गठन भएपछि यतिको परिमाणमा योजना र बजेटमा काभ्रे समावेश भएको यो पहिलो पटक हो ।
क्षेत्र नं १ (क) मा ४७ करोड ६३ लाख ६० हजार बराबरको खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजना समावेश भएका छन् । प्रतिनिधी सभा क्षेत्र नं १ (ख) मा ४६ करोड २७ लाख ५० हजारका योजना समावेश भएका छन् । काभ्रे क्षेत्र नं २ तर्फ खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजनामा ४७ करोड ३७ लाख ५० हजार रकम विनियोजन भएको छ ।मन्त्री लामामार्फत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट क्षेत्र नं १ (क) मा १४ करोड ६ लाख, प्रदेश सभा १ (ख)मा ३४ करोड १५ र अन्तरपालिका र जिल्लास्तरीय योजनामा ११ करोड २० लाख गरी ५९ करोड ४१ लाख रकम विनियोजन भएको छ ।
सामाजिक विकास, वन तथा वातावरण मन्त्रालय, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयबाट पनि मन्त्री लामामार्फत १९ करोड ८६ लाख रकम विनियोजन भएको छ ।सामाजिक विकास, वन, पर्यटनतर्फ प्रदेश सभा १ (ख) मा ४ करोड ३६ लाख, १ (क) तर्फ ९ करोड २० लाख र काभ्रे क्षेत्र नं २ मा ती मन्त्रालयबाट ५ करोड २९ लाख २५ हजार रकम विनियोजन भएको छ । लामा नै मन्त्री रहेका प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत काभ्रे क्षेत्र नं १ प्रदेश सभा १ (ख) अन्तर्गत धुलिखेलका वडा नं ८, ९, १०, ११ र १२ मा खानेपानीतर्फ ३ करोड ६ लाख र सिंचाईतर्फ १ करोड ६० लाखका योजना समावेश भएका छन् । रोशी गाउँपालिकाका वडा नं १ देखि ५ सम्मका वडामा सिंचाईतर्फ ५ करोड ६५ लाख र खानेपानीतर्फ ४ करोड ५९ लाख बराबरका योजना समावेश भएका छन् ।
खानीखोला गाउँपालिकामा सिंचाईतर्फ ४ करोड ७५ लाख, खानेपानीतर्फ ४ करोड १५ लाख, नमोबुद्ध नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ मा सिंचाईतर्फ ६ करोड ९७ लाख र खानेपानीतर्फका ४२ योजनामा ८ करोड ४० लाख रकम विनियोजन भएको छ । प्रदेश सभा १ (ख) अन्तर्गतका पनौतीका वडा नं ४ देखि १० सम्मका वडामा सिंचाईतर्फ २ करोड ७० लाख र खानेपानीतर्फ ३ करोड ७५ लाख रकम विनियोजन भएको छ । बेथानचोक गाउँपालिकाको वडा नं ६ मा मात्रै सिंचाईतर्फ ४५ लाख बराबरका २ योजना र खानेपानीतर्फ ३० लाखका २ योजना समावेश भएका छन् । प्रतिनिधी सभा क्षेन नं १ को प्रदेश सभा (क) अन्तगर्त चौरीदेउराली गाउँपालिकामा सिंचाईका २४ योजनामा २ करोड ८७ लाख, खानेपानीका २५ योजनामा ३ करोड ७६ लाख, महाभारत गाउँपालिकामा खानेपानीका २४ योजनामा ४ करोेड २१ लाख र सिंचाईतर्फका २९ योजनामा ६ करोड ४१ लाख विनियोजन भएको छ । तेमाल गाउँपालिकामा सिंचाईतर्फ ६ करोड २ लाख र खानेपानीतर्फ ४ करोड ९२ लाख रकम विनियोजन भएको छ ।
नमोबुद्ध नगरपालिकाको वडा नं ३, ४ र ५ मा खानेपानीका ५ योजनाको लागि ६० लाख र सिंचाईतर्फका ३ योजनका लागि ५५ लाख विनियोजन भएको छ । प्रदेश सभा १ (क)मा पर्ने रोशीका वडा नं ६ देखि १२ नं सम्मका वडामा खानेपानीतर्फका ३७ योजनामा ७ करोड ७० लाख र सिंचाईतर्फका ३७ योजनामा ९ करोड १२ लाख रकम विनियोजन भएको छ । प्रतिनिधी सभा क्षेत्र नं २ अन्तर्गत पाँचखाल नगरपालिकामा सिंचाईतर्फ ७ करोड २६ लाख र खानेपानीतर्फ १ करोड ६ लाख, बनेपा नगरपालिकामा सिंचाईतर्फ ३ करोड २० लाख र खानेपानीतर्फ ४ करोड ६ लाख ५० हजार विनियोजन भएको छ । मण्डनदेउपुर नगरपालिकामा सिंचाईतर्फ ७ करोड ७७ लाख र खानेपानीतर्फ २ करोड ८३ लाख विनियोजन भएको छ ।
प्रतिनिधी सभा क्षेत्र नं २ मा पर्ने धुलिखेल नगरपालिका वडा नं १ देखि ७ सम्म सिंचाईतर्फ २ करोड ८० लाख र खानेपानीतर्फ ८२ लाख, बेथानचोकको वडा नं १ देखि ५ सम्म खानेपानीका १४ योजनामा १ करोड ७५ लाख र खानेपानीका ८ योजनामा १ करोड ७५ लाख र पनौतीका वडा नं १, २, ३, ११ र १२ का १३ सिंचाई योजनामा १ करोड ७५ लाख र खानेपानीका १९ योजनामा २ करोड ५५ लाख बजेट विनियोजन भएको छ । भुम्लु गाउँपालिकामा सिंचाईतर्फ ६ करोड ३५ लाख र खानेपानीतर्फ ४ करोड ७६ लाख विनियोजन भएको छ ।

You might also like

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

Previous Post

पात्लेखेतमा टिफर र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइक चालक गम्भिर घाईते

Next Post

२१० औँ भानु जयन्तीको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा. वि मा विद्यालयस्तरीय कविता लेखन तथा वाचन

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

by RadioRoshi
मङ्लबार, बैशाख २९, २०८३
Next Post
२१० औँ भानु जयन्तीको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा. वि मा विद्यालयस्तरीय कविता लेखन तथा वाचन

२१० औँ भानु जयन्तीको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा. वि मा विद्यालयस्तरीय कविता लेखन तथा वाचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

द्वन्द्व प्रभावित नेपालीको उद्धारका लागि विवरण सङ्कलन सुरु

द्वन्द्व प्रभावित नेपालीको उद्धारका लागि विवरण सङ्कलन सुरु

सोमवार, अशोज २२, २०८०
काभ्रेबाट बाग्मती प्रदेशको राजधानी हेटौंडा जोड्ने सडक शिलान्यास

काभ्रेबाट बाग्मती प्रदेशको राजधानी हेटौंडा जोड्ने सडक शिलान्यास

शनिबार, मंसिर ३०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.