Sunday, June 14, 2026
Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बेथानचोक गाउँपालिकाको वडा नं. ४ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

RadioRoshi by RadioRoshi
बुधबार, जेष्ठ ३१, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
बेथानचोक गाउँपालिकाको वडा नं. ४ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

चलाल गणेशस्थान÷ काभ्रेको बेथानचोक गाउँपालिकाको ४ नं. वडा “अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा” भएको छ । बुधबार चलाल गणेशस्थानमा आयोजित घोषणासभामा बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले “अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा” भएको उद्घोष गर्नुभयो । अध्यक्ष अधिकारीद्वारा जारी घोषणा पत्रमा भनिएको छः “काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका ४ नं. वडा कार्यालयमार्फत मिति २०८० बैशाख १७ देखि जेष्ठ ११ गतेसम्म एक हजार छयालीस घरधुरीमा बालबालिकाको विवरण संकलन गर्दा प्रचलित कानून अनुसार चार वर्ष पूरा भई तेह्र वर्ष उमेर पूरा नभएका कुनै पनि बालबालिका विद्यालय बाहिर रहेको नपाईएकोले मिति २०८० जेष्ठ २९ गते सोमबार बसेको वडा समितिको निर्णय र वडा अध्यक्ष श्री कृष्ण बहादुर लामाज्यूको प्रस्ताव अनुसार आज मिति २०८० साल जेष्ठ ३१ गते बुधबारका दिन अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्दछु ।” यस अघि अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्न वडा अध्यक्ष कृष्ण लामाले प्रस्ताव गर्नु भएको थियो ।
सो घोषणा सभामा बोल्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्न सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । शिक्षा नैसर्गिक अधिकार भएकोले कोही पनि बञ्चित नुहुन भन्ने उद्देश्यका साथ सञ्चालित अनिवार्य तथा निःशुल्क शिक्षा गाउँपालिकामा लागू गरिएको र बाँकी वडाहरु पनि केही दिनभित्रै घोषणा हुने बताउनु भयो ।
कार्यक्रममा बोल्दै वडा नं. ४ का अध्यक्ष कृष्ण बहादुर लामाले सामुदामा रहेको सबै बालिबालिकालाई शिक्षाको दायराभित्र ल्याउने नीतिअनुरुप वडाले नियमित काम गर्दै आइरुहेको र विद्यालयमा आधारित प्रारम्भिक बाल शिक्षा कै माध्यमबाट विद्यालय बाहिर रहेका बालबालिकालाई पनि कार्यक्रमले समेटने भएकोले सिकाईमा सुधार, प्रारम्भिक कक्षाहरुमा साक्षरता र आधारभूत शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि नीति निर्माण र योजनामा सघाउने बताउनु भयो । उहाँले वडामा खोजपडताल गर्दा कुनै पनि बालबालिका विद्यालय शिक्षा भन्दा बाहिर नरहेकोले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्न सहज भएको बताउनु भयो । अब शिक्षण सिकाइलाई प्रभावकारी बनाउन जरुरी रहेको बताउनु भयो । कार्यक्रममा शिक्षा शाखा प्रमुख पुष्पा राईले बाँकी वडाहरुमा पनि काम भइरहेको र केही दिन भित्रै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा हुने बताउनु भयो ।
कार्यक्रममा वडा सदस्यहरु, तथ्यांक संकलकहरु, उपचारतात्मक शिक्षकका शिक्षिकाहरु, बाल सञ्जाल, बडास्तरीय बाल क्लब, विद्यालय प्रतिनिधि, वडा स्वास्थ्य इकाईका कर्मचारी, दलीय प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । यो कार्यक्रम बेथानचोक गाउँपालिमा फागुन महिनादेखि लागू भएको थियो । यस अघि गाउँपालिकाको वडा नं. ३ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भइसकेको छ ।

You might also like

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

Previous Post

मण्डनदेपुर ४ बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु

Next Post

सार्क कृषि केन्द्रमार्फत नमोबुद्धमा जलवायु अनुकुलन कार्यक्रम मार्फत भएका नविनतम कार्य र असल अभ्यासको अवलोकन

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
Next Post
सार्क कृषि केन्द्रमार्फत नमोबुद्धमा जलवायु अनुकुलन कार्यक्रम मार्फत भएका नविनतम कार्य र असल अभ्यासको अवलोकन

सार्क कृषि केन्द्रमार्फत नमोबुद्धमा जलवायु अनुकुलन कार्यक्रम मार्फत भएका नविनतम कार्य र असल अभ्यासको अवलोकन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Yoga 7:00 am - 8:00 am

Up Coming Program

  • Yoga 7:00 am - 8:00 am

Recommended

सामाजिक सञ्जालमा आफ्नो ठेगानाका विवरण सार्वजनिक नगर्न प्रहरीको अनुरोध

सामाजिक सञ्जालमा आफ्नो विवरण सार्वजनिक नगर्न प्रहरीको अनुरोध

आइतवार, माघ २८, २०८०
रोशी ५ सिसाखानीमा पिकनिक स्पोर्ट ग्राउन्ड निर्माण कार्य धमाधम

रोशी ५ सिसाखानीमा पिकनिक स्पोर्ट ग्राउन्ड निर्माण कार्य धमाधम

शुक्रबार, मंसिर २३, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.