Sunday, May 31, 2026
Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बेथानचोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

RadioRoshi by RadioRoshi
मङ्लबार, कार्तिक २१, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
बेथानचोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बेथानचोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । हिजो (सोमबार) गाउँपालिकाको आ.व २०७९÷०८० तथा २०८०÷०८१ को असोज मसान्त सम्मको सार्वजनिक सुनुवाई गाउँपालिकाको प्राङ्गणमा सम्पन्न भएको हो । सहभागिता, पारदर्शिता र जवाफदेहिताका लागि आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष भगवान अधिकारीले सामुदायिक वनमा झाडी फडानी गरी फलफूलका विरुवा र जडिबुटि रोप्ने कार्यलाई अगाडि बढाइने जानकारी दिनुभयो ।
शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, कृषि, युवा लक्षित कार्यक्रमलाई विशेष जोड दिदैं बेथानचोक गाउँपालिकालाई एग्रो टुरिजम हब बनाएरै छाड्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । दिगो विकास लक्ष्य प्राप्तिका लागि जनप्रतिनिधिहरु एकजुट भएर लागीपर्ने उहाँँको प्रतिवद्धता छ । विभिन्न चुनौतिका बाबजुद पालिकाको आफ्नै प्रशासकिय भवन बनाउँन प्रयासरत रहेको भन्दै उहाँले यसका लागि आम नागरिकको साथ र समर्थन आवश्यक रहेको बताउनुभयो ।

You might also like

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिनाले स्वागत मन्तव्य सहित पालिकाको गतिविधिका बारेमा जानकारी दिनुभयो । प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढथापाले आ.व २०८०÷०८१ को कात्र्तिक २० गते सम्म १४ करोड ५४ लाख ३५ हजार ९ सय २१ बजेट निकासा भएकोमा १२ करोड ६९ लाख ३ सय ५५ रुपैंया खर्च भएको जानकारी दिनुभयो ।
विभिन्न शाखाहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उहाँले स्थानिय तहले पाएको २२ वटा अधिकार अनुसार नै नागरिकको माग अनुसार काम गरिरहेको बताउनुभयो । पालिकाले सञ्चालन गरेको विकास निर्माणका कार्यक्रमहरु, सेवा सुविधा, पारदर्शिता, सुशासन र जनसरोकारका विषयहरु माथि उपस्थित गाउँपालिका वासीहरुले जनप्रतिनिधिहरुलाई खबरदारी गर्दै सल्लाह सुझाव सहितको आ आफ्नो भनाई राखेका थिए ।

सम्बन्धित शाखा प्रमुखहरुले नागरिकले उठाएका समस्या तथा खबरदारीलाई पालिकाले गरेका प्रयास र कार्यान्वयनका विषयमा स्पष्ट पारेका थिए । कार्यक्रममा ६ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु , गाउँपालिकावासीहरु, पत्रकारहरु लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Previous Post

उद्दार तथा राहतका लागि आन्तरिक रूपमै एक अर्बभन्दा धेरै सहयोग संकलन

Next Post

जाजरकोटमा भूकम्पका कारण ४८ जना पत्रकार प्रभावित

RadioRoshi

RadioRoshi

Related Posts

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
Next Post
जाजरकोटमा भूकम्पका कारण ४८ जना पत्रकार प्रभावित

जाजरकोटमा भूकम्पका कारण ४८ जना पत्रकार प्रभावित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

काभ्रे जिल्लामा ६ स्थानीय तहका ५० प्रतिशत खानेपानी आयोजनाका पानी दूषित

काभ्रे जिल्लामा ६ स्थानीय तहका ५० प्रतिशत खानेपानी आयोजनाका पानी दूषित

मङ्लबार, असार १२, २०८०
नयाँ सदस्यता दिन माग गर्दै जिल्लाका कृयाशिल सञ्चारकर्मीले बुझाए ज्ञापनपत्र

नयाँ सदस्यता दिन माग गर्दै जिल्लाका कृयाशिल सञ्चारकर्मीले बुझाए ज्ञापनपत्र

बिहिबार, बैशाख १३, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.