Tuesday, March 31, 2026
Date
मङ्ल, चैत्र १७, २०८२
Tue, March 31, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम

RadioRoshi by RadioRoshi
बिहिबार, चैत्र ९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम प्रदान गरिएको छ । रोशी गाउँपालिकाको कृषि विकास शाखा मार्फत सञ्चालन गरिएको उक्त तालिममा जडिबुटिको परिचय, महत्व, रोशीको भौगोलिक अवस्था अनुसार जडिबुटी खेतीको सम्भावना सम्बन्धि तालिम प्रदान गरिएको कृषि विकास शाखाका प्रमुख समिता तामाङले जानकारी दिनुभयो । साथै कुरिलो खेतीप्रविधि, कुरिलोको महत्व, कुरिलो खेतीका लागि आवश्यक हावा, पानी, माटो, जात लगायत यसको नर्सरी स्थापना, रोप्ने समय,तरिका तथा दीगो उत्पादनका लागि व्यवस्थापनका विधिहरु लगायत रोग कीराको बारेमा जानकारी दिई नियन्त्रणका बारेमा कृषकहरुलाई जानकारी प्रदान गरिएको थियो ।

You might also like

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

फलफूल बगैँचा प्रवर्धन तर्फ फलफूल खेतीको महत्व, रोशीको भौगोलिक अवस्थाअनुसार फलफूल खेतीको सम्भावना, फलफूल बगैँचा स्थापना गर्दा ध्यान दिनुपर्ने कुराहरु, बगैचा रेखांकनका विधिहरु लगायतयसको प्रवर्धनकालागि गर्नुपर्ने व्यवस्थापनका कार्यहरुको बारेमा कृषकहरुलाई तालिम प्रदान गरिएको कृषि शाखाका प्रमुख समिता तामाङले जानकारी दिनुभयो । २ दिन सम्म प्रदान गरिएको उक्त तालिममा रोशी गाउँपालिका वडा नं ५, ६, ७, ९ र ११ का कृषकहरुको सहभागिता रहेको थियो ।

Previous Post

काभ्रेका ४ सहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ

Next Post

काभ्रेली चेली बरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

RadioRoshi

RadioRoshi

Related Posts

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

by RadioRoshi
मङ्लबार, चैत्र १७, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

by RadioRoshi
शनिबार, चैत्र १४, २०८२
रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार
Roshi Khabar E-Paper

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

by RadioRoshi
शनिबार, चैत्र १४, २०८२
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद
Roshi Khabar E-Paper

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद

by RadioRoshi
शुक्रबार, चैत्र १३, २०८२
नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै
Roshi Khabar E-Paper

नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै

by RadioRoshi
शुक्रबार, चैत्र १३, २०८२
Next Post
काभ्रेली चेली बरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

काभ्रेली चेली बरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नेपाली काँग्रेसले आज ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

नेपाली काँग्रेसले आज ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

सोमवार, पुस १६, २०८०
युनिभर्सल डेन्टल हस्पिटलद्धारा रोशी माविका बिद्यार्थी र शिक्षकहरुलाई न्यानो स्वीटर वितरण

युनिभर्सल डेन्टल हस्पिटलद्धारा रोशी माविका बिद्यार्थी र शिक्षकहरुलाई न्यानो स्वीटर वितरण

आइतवार, मंसिर २, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

मङ्लबार, चैत्र १७, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

शनिबार, चैत्र १४, २०८२
रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार
Roshi Khabar E-Paper

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

शनिबार, चैत्र १४, २०८२
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद
Roshi Khabar E-Paper

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद

शुक्रबार, चैत्र १३, २०८२
नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै
Roshi Khabar E-Paper

नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै

शुक्रबार, चैत्र १३, २०८२
बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै
Roshi Khabar E-Paper

बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

शुक्रबार, चैत्र १३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.