Saturday, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

उद्दार तथा राहतका लागि आन्तरिक रूपमै एक अर्बभन्दा धेरै सहयोग संकलन

RadioRoshi by RadioRoshi
आइतवार, कार्तिक १९, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
उद्दार तथा राहतका लागि आन्तरिक रूपमै एक अर्बभन्दा धेरै सहयोग संकलन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

भुकम्प प्रभावितको उद्दार तथा राहतका लागि आन्तरिक रूपमै एक अर्बभन्दा धेरै सहयोग संकलन हुँने अनुमान गरीएको छ । आज साँझसम्म दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय,सङ्घ–संस्था, निजी कम्पनी र व्यक्तिले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

You might also like

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

यी हुन उद्दार तथा राहतका लागि सहयोग गर्ने सहयोगी दाताहरुः
भूकम्पपीडितलाई राहतका लागि नेपाल सरकारले १० करोड रूपैयाँ गरेको छ । चीन सरकारले १० करोड रूपैयाँ बराबरको सामग्री सहयोग गर्ने बताएको छ ।
बागमती र लुम्बिनी प्रदेश सरकारले डेढ करोड तथा गण्डकी, सुदुरपश्चिम र कोशी प्रदेश सरकारले एक÷एक करोड रुपैया सहयोग गर्ने घोषणा गरीसकेका छन् ।
यस्तै, पोखरा महानगरपालिकाले ५० लाख र तिलोत्तमा नगरपालिकाले १० लाख रुपैया सहयोग घोषणा गरेका छन् । डोटीको बोगटान फुड्सिल, डोल्पाको ठूलिभेरी, सिन्धुलीको घ्याङलेख, भोजपुरको पौवादुङ, सिन्धुुपलान्चोकका विभिन्न स्थानीय तहले पनि सहयोगको घोषणा गरेका छन् ।
भाटभटेनी सुपरमार्केटले १ करोड ११ लाख, बुद्ध एयरले १ करोड, कैलाश हेलिकप्टरले १० लाख र अर्ना बियरले २५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । यस्तै एनआइसी एसिया बैङ्कले ५१ लाख, सिटिजन्स बैङ्कले २५ लाख सहयोग गर्ने घोषणा गरेका छन् । विनोद चौधरी फाउन्डेसनको तर्फबाट विभिन्न राहत सामग्री पठाउने जनाएको छ ।
नेकपा एमालेले १ करोड, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले ५०÷५० लाख, सहयोग गर्ने भएका छन् । त्यस्तै, नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले ७ लाख सहयोग गर्ने भएको छ ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले कोष स्थापना गर्ने जनाएको छ । एनआरएनएले १ करोड १० लाखको कोष स्थापना गर्ने भएको छ । एनआरएनए कै आरके शर्मा समूहले २१ लाख रुपैया सहयोग गर्ने जनाएको छ ।
एनआरएनएका पूर्वअध्यक्ष तथा ब्यवसायी जीवा लामिछाने आवद्ध होटल ट्रीप इन्न जर्मनीले २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ भने अर्का पूर्वअध्यक्ष शेष घलेले पनि भूकम्प प्रभावितलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
नेपाल क्रिकेट सङ्घले आज भएको टी ट्वान्टी एसिया छनोट अन्तर्गतको फाइनल खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत रकम भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरिसकेको छ ।

Previous Post

पूर्व राजा ज्ञानेन्द्र शाह ब्यक्तिगत भ्रमणमा आज काभ्रे आउँनुहुदै

Next Post

बेथानचोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

by RadioRoshi
शुक्रबार, जेष्ठ ८, २०८३
Next Post
बेथानचोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

बेथानचोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रेबाट बाग्मती प्रदेशको राजधानी हेटौंडा जोड्ने सडक शिलान्यास

काभ्रेबाट हेटौंडा जोड्ने छोटो दुरीको सडक शिलान्यास

शनिबार, मंसिर ३०, २०८०
अक्षरमाला साहित्यिक संस्थाद्वारा काभ्रेमा पाँच कवि सम्मान

अक्षरमाला साहित्यिक संस्थाद्वारा काभ्रेमा पाँच कवि सम्मान

आइतवार, फाल्गुन १४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.