Sunday, April 19, 2026
Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

भूकम्प प्रभावित महिलामाथि बलात्कारको आरोपमा एकजना पुर्पक्षका लागि थुनामा

RadioRoshi by RadioRoshi
सोमवार, पुस ९, २०८०
in Roshi Khabar E-Paper, अपराध, रोशी खबर, रोशी प्रोफाईल
0
भूकम्प प्रभावित महिलामाथि बलात्कारको आरोपमा एकजना पुर्पक्षका लागि थुनामा
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

भूकम्प प्रभावित महिलामाथि बलात्कारको आरोपमा एकजना पुर्पक्षका लागि थुनामा पठाइएको छ । जाजरकोट भूकम्पपछि पालमुनि बस्दै आएकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा नलगाड नगरपालिका १ का २१ वर्षीय गोपाल बादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो । सीआईएनको संयोजन र जाजरकोट तथा रुकुम पश्चिमका १० सामुदायिक रेडियोको सहकार्यमा खलङ्गा एफएमले उत्पादन गर्दै आएको कार्यक्रम ‘जीवनरक्षा’ दोस्रो भागमा भूकम्प प्रभावित महिलामाथि दुव्र्यवहार भएको बारेमा छलफल भएको थियो ।
भूकम्प प्रभावित महिला हिंसाको जोखिममा परेको बारेमा रिपोर्ट प्रसारण भएको थियो भने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी सन्तोष रोका सहभागी हुनुभएको थियो । डीएसपी रोकाले आरोपित व्यक्ति पक्राउ परेको र उनलाई कारबाहीका लागि कुनै सम्झौता नहुने प्रतिबद्धता जनाउनुभएको थियो । कात्तिक २६ गते राति आफूमाथि बलात्कार भएको जाहेरी किशोरीले दिएकी थिइन् भने २८ गते गोपाल पक्राउ परेका थिए । जाजरकोटमा मात्रै भूकम्पपछि महिलामाथि दुव्र्यवहारका ५ वटा घटना सार्वजनिक भएका छन् ।

You might also like

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

Previous Post

क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ मनाउँदै

Next Post

योमरी पुन्हीको अवसरमा भोलि धुलिखेलमा ‘योमरी जात्रा २०८०’ मनाईदै

RadioRoshi

RadioRoshi

Related Posts

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
Next Post
योमरी पुन्हीको अवसरमा भोलि धुलिखेलमा ‘योमरी जात्रा २०८०’ मनाईदै

योमरी पुन्हीको अवसरमा भोलि धुलिखेलमा ‘योमरी जात्रा २०८०’ मनाईदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

मुल्य नपाएपछि उत्पादित तरकारी खोलामा फाल्न बाध्य पाँचखालका तरकारी व्यबसायी

मुल्य नपाएपछि उत्पादित तरकारी खोलामा फाल्न बाध्य पाँचखालका तरकारी व्यबसायी

आइतवार, जेष्ठ २८, २०८०
खानीखोला गाउँपालिकामा ‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम लागू

खानीखोला गाउँपालिकामा ‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम लागू

मङ्लबार, असार १९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.