Monday, June 23, 2025
Date
मङ्ल, असार १०, २०८२
Tue, June 24, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण

RadioRoshi by RadioRoshi
शुक्रबार, जेष्ठ ३, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीहरुको लागि प्रशिक्षण तथा अभिमुखिकरण गराईएको छ । रोशी उद्योग वाणिज्य संघको आयोजना तथा गाउँपालिकाको सहयोगमा प्रशिक्षण तथा अभिमुखिकरण गराईएको हो । “क्षमताको बिकास, आर्थिक निकासका लागि उद्योग” भन्ने नाराका साथ बिहिबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा तालिम दिईएकोे हो ।

You might also like

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर

बनेपामा सवारी दुर्घटनाः स्कुटर चालक तेमालका ज्ञान ध्वज तामाङको निधन

रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

कार्यक्रमकोे शुभारम्भ गर्नुहुर्दैै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिनेस लामाले रोशी उद्योग वाणिज्य संघले स्थापनाको छोटो समयमा धेरै राम्रो काम गर्दै आएकोमा प्रसङ्शा गर्नुहुदै संघले आफ्नो व्यवसायीहरुलाई अफ्ठेरो परेको वेलामा सहयोग गर्नको लागि राहत कोष स्थापना गर्नुपर्ने बताउनुभयो । उद्योगी व्यवसायीहरुले उत्पादन गरेको उत्पादनहरुलाइ संघको सहकार्यमा बजारीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो ।

त्यसैगरि रोशी गाउँपालिका ३ का वडाध्यक्ष धनजीत लामाले सरकारको सहयोगविना उद्योग सञ्चालन हुन नसक्ने बताउनुहुदै नीजि क्षेत्रको लगानी विना सरकारले मात्र केही गर्न नसकिने बताउनुभयो । रोशी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष हस्तमान लामाले रोशी उद्योग वाणिज्य संघले वर्तमान समयमा सहि समयमा सहि तालिमको आयोजना गरेको बताउनुभयो ।

लक्ष्मीनारायण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी चन्द्रबहादुर लामाले रोशीका नागरिकलाई उद्योगसग जोड्ने काम रोशी उद्योग वाणिज्य संघले गर्नुपर्ने बताउनुभयो ।

तालिमको औचित्य बारे प्रष्ट पार्नुहुदैै रोशी उद्योग वाणिज्य संघका अध्यक्ष गणजित वल ( मनिष) ले रोशीका उद्योगीहरु एकजुट हुनको लागि तालिमको आयोजना गरेको बताउनुभयो । तालिमको लागि आर्थिक सहयोग गर्ने गाउँपालिका लगायत सबैलाइ उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ । रोशी गाउँपालिकाको वडा न १ देखि १२ सम्मै तालिम सञ्चालन गर्ने उहाँको भनाइ छ । आइ एस ओ मान्यता प्राप्त जयदुर्गा बुढाथोकी प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमकै अवसरमा “खाद्य स्वच्छतामा लगानी बढाऔ, अप्रत्याशित अवस्थाको पूर्वतयारी गरौं” भन्ने नाराका साथ स्ट्रीटफुडको खाद्य स्वच्छता, रङको प्रयोग, खाद्य पदार्थको सिधा सम्पर्कमा आउने कागजको प्रयोग सम्बन्धि सचेतना कार्यक्रम गरिएको थियो । रोशी उद्योग वाणिज्य संघको सहकार्य तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलको आयोजनामा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा वडा न १ का कार्यवाहक वडाध्यक्ष मनकुमारी लामा, खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलका प्रमुख मनिषा चापागाईं, खाद्यनिरिक्षक पूर्ण प्रसाद पौडेल, उद्यम बिकास शाखाका कर्मचारी मनिषा मोक्तान, रोशी उद्योग वाणिज्य संघका उपाध्यक्षद्वाय लक्ष्मी वाइबा र कान्छामान लामा, कोषाध्यक्ष चन्द्र लामा, सहकोषाध्यक्ष अमृत लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम भने संघका महासचिव बिकास लामाले सञ्चालन गर्नुभएको थियो ।

Previous Post

महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनः काभ्रे जिल्लाको कुन पालिकामा कति प्रतिशत बेरुजु ?

Next Post

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

RadioRoshi

RadioRoshi

Related Posts

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर
Roshi Khabar E-Paper

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर

by RadioRoshi
आइतवार, असार ८, २०८२
बनेपामा सवारी दुर्घटनाः स्कुटर चालक तेमालका ज्ञान ध्वज तामाङको निधन
Roshi Khabar E-Paper

बनेपामा सवारी दुर्घटनाः स्कुटर चालक तेमालका ज्ञान ध्वज तामाङको निधन

by RadioRoshi
शनिबार, असार ७, २०८२
रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
Roshi Khabar E-Paper

रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

by RadioRoshi
शुक्रबार, असार ६, २०८२
नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया
Roshi Khabar E-Paper

नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया

by RadioRoshi
बुधबार, असार ४, २०८२
रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण

by RadioRoshi
शनिबार, जेष्ठ ३२, २०८२
Next Post
धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

भकुण्डेबेशी बुद्धचोकमा बाईक र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुईजना घाईते

भकुण्डेबेशी बुद्धचोकमा बाईक र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुईजना घाईते

शनिबार, असार २९, २०८१
रोशी गाउँपालिकाको ८ औँ स्थापना दिवसः चार कर्मचारी पुरस्कृत

रोशी गाउँपालिकाको ८ औँ स्थापना दिवसः चार कर्मचारी पुरस्कृत

आइतवार, फाल्गुन २७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर
Roshi Khabar E-Paper

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर

आइतवार, असार ८, २०८२
बनेपामा सवारी दुर्घटनाः स्कुटर चालक तेमालका ज्ञान ध्वज तामाङको निधन
Roshi Khabar E-Paper

बनेपामा सवारी दुर्घटनाः स्कुटर चालक तेमालका ज्ञान ध्वज तामाङको निधन

शनिबार, असार ७, २०८२
रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
Roshi Khabar E-Paper

रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

शुक्रबार, असार ६, २०८२
नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया
Roshi Khabar E-Paper

नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया

बुधबार, असार ४, २०८२
रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण

शनिबार, जेष्ठ ३२, २०८२
रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

बुधबार, जेष्ठ २९, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.