Monday, July 13, 2026
Date
सोम, असार २९, २०८३
Mon, July 13, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मंसिर १६ गते काभ्रे कांग्रेसले पार्टीका अग्रज नेताहरुसंग अन्तरक्रिया गर्दै

RadioRoshi by RadioRoshi
शनिबार, मंसिर २, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, राजनीति, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
मंसिर १६ गते काभ्रे कांग्रेसले पार्टीका अग्रज नेताहरुसंग अन्तरक्रिया गर्दै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपाली कांग्रेस काभ्रेले पार्टीका अग्रज नेताहरुसंग अन्तरक्रिया गर्ने भएको छ । मंसिर १६ गते शनिवारका दिन धुलिखेल नगरपालिकाको सभाहलमा कार्यक्रम गरिने तय भएको छ ।
आज बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीका अग्रज नेता, पूर्व पदाधिकारी, जिल्ला सदस्यहरु, २०४९ र २०५४ सालको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित तत्कालिन गाउँ विकास समितिका अध्यक्ष, उपाध्यक्ष, इलाका सदस्यहरुसंग मंसिर १६ गते शनिवार धुलिखेल नगरपालिकाको सभाहलमा कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिनुभयो । पार्टी संगठन जागरुक बनाउन कार्यक्रम फलदायी हुने उँहाले विश्वास लिनुभएको छ ।
अग्रजहरुबाट ‘काभ्रे कांग्रेस कसरी अघि बढ्ने’ भन्ने सुझाव र मार्गनिर्देशन लिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको उँहाको भनाई छ । कार्यक्रम पश्चात संगठन सुदृढिकरणको लागि टोलतहसम्म गतिविधीका साथै प्रशिक्षण चलाउने पनि लामाले जानकारी दिनुभयो ।

You might also like

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

Previous Post

काभ्रेका ३ वटा पम्पमा तेल नहाल्न आफ्ना प्रा.लि का बसलाई पूर्व अरनिको यातायात को निर्देशन

Next Post

वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका तेमालका छोईगु तामाङको उद्दार

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका तेमालका छोईगु तामाङको उद्दार

वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका तेमालका छोईगु तामाङको उद्दार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

धुलिखेल–खावा सडक निर्माण कम्पनीलाई आजबाट सात दिनको म्याद

धुलिखेल–खावा सडक निर्माण कम्पनीलाई आजबाट सात दिनको म्याद

बिहिबार, चैत्र ३०, २०७९
तेमाल गाउँपालिका वडा नः ३ भित्र विकास निर्माणका योजनाहरु तिब्र

तेमाल गाउँपालिका वडा नः ३ भित्र विकास निर्माणका योजनाहरु तिब्र

शनिबार, चैत्र १८, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.