Saturday, July 11, 2026
Date
शनि, असार २७, २०८३
Sat, July 11, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीका आगलागी पीडितलाई अत्यावस्यक राहत सामग्री वितरण

RadioRoshi by RadioRoshi
बिहिबार, बैशाख २०, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशीका आगलागी पीडितलाई अत्यावस्यक राहत सामग्री वितरण
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिका–४ महादेवटारका अग्नी पिडितलाई अत्यावस्यक राहत सामग्रीहरु वितरण गरीएको छ । गाउँपालिकाले बुधबार अग्नी पिडितलाई राहत सामग्रीहरु वितरण गरेको हो । बुधबार अग्नी पिडितलाई बागमती प्रदेश सांसद तथा पूर्वमन्त्री तिर्थ लामा, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, गाउँपालिका अध्यक्ष दिनेश लामा, गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ लगायतको उपस्तिथीमा गाउँपालिकाले राहत वितरण गरेको हो । प्रति घरपरिवार २ बोरा चामल, २ किलो दाल, ३ लिटर तेल, ५ प्याकेट नुन, प्रतिपरिवार एक वटा म्याट्रेस र प्रतिपरिवार त्रिपाल वितरण गरीएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिले पनि राहत सामाग्री वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको व्यवस्थापनमा भाडाँकुडा, त्रिपाल, मण्डी लगायतका सामाग्री वितरण गरिएको हो ।

You might also like

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

नेपाल रेडक्रस सोसाईटी र उद्योग वाणिज्य संघले गाउँपालिकाको सहकार्य पीडितलाई सहयोग पहिलो चरणको राहत उपलब्ध गराइएको छ । उद्योग वाणिज्य संघले पीडितलाई प्रतिपरिवार १ बोरा चालम, दाल १ किलो, खानेतेल १ लिटर, नुन १ किलोका दरले १५ घरधुरी परिवारलाई राहत उपलब्ध गराईएको हो । रेडक्रसले भाडाँकुडा, त्रिपाल, ओढ्ने ओछ्यान लगाएका सामग्री पीडितलाई उपलब्ध गराएको छ ।
गत मंगलबार रोशी ४ महादेवटार सामुदायिक जंगलको डढेलो सानोकोटा गाँउमा पस्दा १५ घर, १० वटा गोठ र ८ वटा चर्पी जलेर नष्ट भएका थिए । आगलागीबाट मानव र पशु चौपाया क्षति भने भएको छैन् । आगोलागीबाट प्रहरीको मुचुल्का अनुसार २ करोड भन्दा धेरैको आर्थिक क्षति भएको थियो ।

Previous Post

रोशीमा जंगलको डढेलो बस्तीमा पस्दा करोडौँको क्षति, यस्तो छ क्षतिको विवरण

Next Post

काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहर, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
काठमाडौँ   विश्वकै पहिलो प्रदूषित सहर, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहर, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

तेमालका प्रतिनिधिहरुले मनाए २० औँ राष्ट्रिय धान दिवस (फोटोफिचर)

तेमालका प्रतिनिधिहरुले मनाए २० औँ राष्ट्रिय धान दिवस (फोटोफिचर)

शुक्रबार, असार १५, २०८०
विचाराधिन विधेयक प्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ को आपत्ति, चरणबद्ध आन्दोलनको घोषणा

विचाराधिन विधेयक प्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ को आपत्ति, चरणबद्ध आन्दोलनको घोषणा

आइतवार, साउन २८, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.