Thursday, July 2, 2026
Date
शुक्र, असार १९, २०८३
Fri, July 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीको ७औ कार्यपालिकावैठक सम्पन्न यस्ता छन् निर्णयहरु

RadioRoshi by RadioRoshi
बिहिबार, पुस २८, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
रोशीको ७औ कार्यपालिकावैठक सम्पन्न यस्ता छन् निर्णयहरु
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

आजरोशीगाउँपालिकाको ७औँ कार्यपालिका वैठक रोशीगाउँपालिकाको अध्यक्षदिनेश लामाको अध्यक्षतामा सम्पन्नभएको छ । वैठकमा स्थानीयतह संस्थागत संस्थागतक्षमता स्वमूल्यांकनकार्यविधि २०७७बमोजिमकार्यविधिमाउल्लेखित सूचकहरुको सहयोगमा लेखाजोखा गरी प्राप्तभएको प्रारम्भिकनतिजाउपर छलफल गरी उल्लेखित सूचकहरुको स्वमूल्यांकनबाट प्राप्तनतिजा ५६ प्रतिशतलाई सूचकगत रुपमाविविधविषय क्षेत्रजस्तै शासकीयप्रवन्ध, संगठन तथाप्रशासन, वार्षिक बजेट तथा योजनाव्यवस्थापन, वित्तियतथाआर्थिक व्यवस्थापन, सार्वजनिक सेवाप्रवाह, न्यायिककार्य सम्पादन, भौतिकपूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथाविपद् व्यवस्थापन, सहकार्य समन्वयबमोजिमविश्लेषण गरी सर्वसहमतबाट अनुमोदनगर्ने निर्णय गरिएको छ ।
त्यसैगरी रोशीगाउँपालिकाको लैंगिक समानतातथा समावेशीकरण रणनीति, २०७९ स्विकृत गर्ने निर्णय गरिएको छ । रोशीगाउँपालिका स्तरीय अपांगताग्रामनिर्माणको लागि वडागत रुपमाअपांगताको तथ्यांक संकलनगर्ने र आवश्यकताको पहिचान गरी अन्यकार्य अगाडि बढाउने निर्णय गरिएको प्रवक्तावसन्तकुमार तामाङले जानकारी दिनुभयो ।
त्यसैगरी विद्यालय स्तरीय शिक्षा संचालन, व्यवस्थापनतथानियमनकार्यविधि, २०७५ को परिच्छेद ४ दफा २५ को (ख) बमोजिमगाउँपालिका स्तरीय शिक्षा समितिमाकार्यपालिका सदस्यहरु वसन्तकुमार तामाङ र लक्ष्मीमायातामाङलाई मनोनयनगर्ने निर्णय गरिएको छ । साथै वडा नम्बर ७को वडा कार्यालयको जग्गाव्यवस्थापनको लागिजिल्लाप्रशासनकार्यालय र मालपोत कार्यालयमासिफारिस गर्ने निर्णय गरिएको प्रवक्ताबसन्तकुमार तामाङले जानकारी दिनुभयो ।

Previous Post

श्री आत्मनिर्भर साकोस को २४औं वार्षिक साधारण सभा सम्पन्न

Next Post

भोली रोशीगाउँपालिकाको सेवा बन्द हुने

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
भोली रोशीगाउँपालिकाको सेवा बन्द हुने

भोली रोशीगाउँपालिकाको सेवा बन्द हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

पत्रकार बजगाईको जन्मदिन ‘सेवा घर’मा

पत्रकार बजगाईको जन्मदिन ‘सेवा घर’मा

सोमवार, असार १८, २०८०
बनेपा नगरपालिकाभित्रका ७० जना युवा नेपाल दरुण दलमा प्रवेश

बनेपा नगरपालिकाभित्रका ७० जना युवा नेपाल दरुण दलमा प्रवेश

आइतवार, माघ ७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.