Thursday, November 20, 2025
Date
शुक्र, मंसिर ६, २०८२
Fri, November 21, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

श्री आत्मनिर्भर साकोस को २४औं वार्षिक साधारण सभा सम्पन्न

RadioRoshi by RadioRoshi
बिहिबार, पुस २८, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, सहकारी
0
श्री आत्मनिर्भर साकोस को २४औं वार्षिक साधारण सभा सम्पन्न
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,देबराज उप्रेती,

पाँचखाल नगरपालिका वडा नं १० बेला मा रहेको श्री आत्मनिर्भर बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज (बिहिबार) बाग्मति प्रदेस सभा सदस्य लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा आत्मनिर्भर साकोस को २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाको सुरुवातमा साकोस का अध्यक्ष केदार प्रसाद सापकोटाले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष , सचिव र कोषध्यक्षले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा लेखा परिक्षण प्रतिवेदन अनुमोदन,लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन,लेखा परिक्षक नियुक्ति र पारिश्रमिक एवं खाता बन्दी सम्बन्धका विविध बिषयहरुमा छलफल भएको थियो । मन्तव्यको क्रममा सहकारीका अध्यक्ष केदार प्रसाद सापकोटाले पछिल्लो समयमा विश्वभर फैलिएको कोरोना भाईरले गर्दा सहकारीमा पनि प्रत्यक्ष असर परेको बताउनुभएको छ । देशमा केहि तरलताको अभावले यस आत्मनिर्भर साकोस पनि प्रभावित भएको बताउनुभएको छ ।हालका दिनहरुमा यस सहकारीमा १६०० जना भन्दा बढि सदस्यहरु रहेका छन् । त्यस्तै १४ करोड भन्दा बढि पुँजि रहेको छ ।
कार्यक्रमकै अवसरमा सहकारीले विभिन्न विधामा उत्कृष्ट हुने सदस्यहरु तथा सस्था एवं व्यक्ति विशेषलाई सम्मान समेत गरेको छ । यसरी सम्मानित हुनेहरुमा व्यवसायीक कृषितर्फ बिउ उत्पादनमा दिपेस कुईकेल र कृष्ण प्रसाद खनाल , दुध उत्पादनमा ज्ञानमाया त्रिपाठी र पदमलाल तिमल्सिना , तरकारी उत्पादनमा ङेमा तामाङ ,अस्मिता अधिकारि र राम प्रसाद अधिकारि, फलफुल उत्पादन तर्फ निलम बेलि तामाङ , कुखुरा पालनतर्फ केदार कुईकेल र सङ्गिता गौतम ,बङ्गेर पालकहरु एवं असल बचतकर्ताहरु,सहकारिका असल ऋणीहरु, सहकारीका प्रविधिक,बुद्ध सम्मान तथा सस्थागत सम्मानबाट सिमिट ईन्टरनेसनललाई सम्मानित गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि बाग्मति प्रदेस सभा सदस्य लक्ष्मण लम्साले सहकारीहरु बलियो एवं सवल भएमा मात्र देशको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ । उँहाले सहकारीहरु शेयर सदस्यहरुको हित हुने कार्यमा लाग्न पर्ने बताउदै सहकारीको ध्यान कृषितर्फ पनि जानुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न बैङ्क का प्रतिनिधिहरु , विभिन्न सहकारीका अध्यक्षहरु , शेयर सदस्यहरु एवं स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो ।

You might also like

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित

भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

Previous Post

विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइँदै

Next Post

रोशीको ७औ कार्यपालिकावैठक सम्पन्न यस्ता छन् निर्णयहरु

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित
Roshi Khabar E-Paper

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित

by RadioRoshi
बिहिबार, मंसिर ५, २०८२
भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै
Roshi Khabar E-Paper

भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

by RadioRoshi
बिहिबार, मंसिर ५, २०८२
रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
Roshi Khabar E-Paper

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

by RadioRoshi
शनिबार, कार्तिक ३०, २०८२
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा

by RadioRoshi
बुधबार, कार्तिक २७, २०८२
भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा
Roshi Khabar E-Paper

भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा

by RadioRoshi
मङ्लबार, कार्तिक २६, २०८२
Next Post
रोशीको ७औ कार्यपालिकावैठक सम्पन्न यस्ता छन् निर्णयहरु

रोशीको ७औ कार्यपालिकावैठक सम्पन्न यस्ता छन् निर्णयहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बेथानचोकमा १० शैयाको आधारभूत अस्पतालको शिलान्यास

बेथानचोकमा १० शैयाको आधारभूत अस्पतालको शिलान्यास

बुधबार, पुस २०, २०७९
पाँचखाल नगरका सामुदायिक विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी

पाँचखाल नगरका सामुदायिक विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी

मङ्लबार, अशोज १६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित
Roshi Khabar E-Paper

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित

बिहिबार, मंसिर ५, २०८२
पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा अरनिको राजमार्ग अवरुद्ध
Roshi Khabar E-Paper

पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा अरनिको राजमार्ग अवरुद्ध

बिहिबार, मंसिर ५, २०८२
भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै
Roshi Khabar E-Paper

भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

बिहिबार, मंसिर ५, २०८२
रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
काभ्रे खबर

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

शनिबार, कार्तिक ३०, २०८२
रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
Roshi Khabar E-Paper

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

शनिबार, कार्तिक ३०, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

बिहिबार, कार्तिक २८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.