Sunday, May 31, 2026
Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश

RadioRoshi by RadioRoshi
आइतवार, बैशाख २८, २०८२
in Roshi Khabar E-Paper, राजनीति
0
शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुपाटीचौरमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । नेकपा एमालेका स्थानीय नेता रविन्द्र अधिकारी, आशिष सापकोटा, दीपकजंग थापा, अजय तामाङ लगायतले नेपाली कांग्रेसको सदस्यता लिएका हुन् ।

You might also like

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, उपसभापति रमेश हुमागाई, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामा, धुलिखेल नगर सभापति बिदुरबहादुर बस्नेत, धुलिखेल वडा नं १२ का सभापति हिरा सिं वाइबा लगायतले पार्टीमा स्वागत गरेका थिए । त्यसैगरी नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि धनकुमारी नगरकोटी, माइला तामाङ, मनिकराज तामाङ पुरानै घर नेपाली कांग्रेस फर्किएका छन् ।

शंखुपाटीचौरका पूर्व सभापति नीरबहादुर तामाङलाई प्रतिनिधिसभा क्षेत्र नम्बर १ को आमन्त्रित सदस्य मनोनित गरिएको पत्र सोही कार्यक्रममा हस्तान्तरण गरिएको छ । राजकुमार थापालाई धुलिखेल नगर कार्यसमितिको सदस्य मनोनित गरिएको छ ।

जिल्ला सभापति समेत रहनुभएको प्रदेश सभाका सदस्य, पूर्वमन्त्री तीर्थ लामाले शंखुपाटीचौरमा दुई–चार महिनाको अन्तरालमा भएका कार्यक्रमले पार्टी संगठनलाई मजबूद, बलियो र संगठित बनाउने भन्दै यसमा खटिएका नेता, कार्यकर्तालाई आभार प्रकट गर्नुभयो । अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको ‘सुख दुखमा धुलिखेल कांग्रेस’को अभियानको प्रशंसा गर्दै उनले जिल्लाका १३५ वटै वडामा सो अभियान लैजानुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश प्रसाद हुमागाईंले कांग्रेसमार्फत आएको बजेटमा अन्य दलले हालीमुहाली गरिरहेको तर्क गर्दै संघ र प्रदेश सरकार मार्फत विकास अघि बढाउने बताउनुभयो ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामाले कांग्रेस ‘जे बोल्छ त्यही गर्छ’ भन्दै दिउँसो जनवादी विवाह गरेर बेलुका रिसोर्टमा ‘लड्ने’ चरित्र भएको पार्टी नभएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सहसचिव रविन्द्र सिग्देल, प्रवक्ता सन्तमान तामाङ, महासमिति सदस्य सार्कीमान बल, जिल्ला सदस्य एवं धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, धुलिखेल नगर कार्यसमितिका सभापति बिदुरबहादुर बस्नेत, वडा सभापति हिरा सिं वाइबा, नेता माधव थापा, अनुप लामिछाने, नेपाल महिला संघका वडा सभापति दुर्गादेवी सत्याल लगायतले शंखुपाटीचौरमा कांग्रेसको संगठन मजबुत भएपनि चुनावमा परिणाम निकाल्न नसकेको तर्क गर्दै आगामी दिनमा एक ढिक्का भएर अघि बढ्नुपर्ने तर्क गरेका थिए ।

शंखुपाटीचौरको संगठन निर्माणमा विगतमा योगदान गरेका पिप्लेका हिराकाजी तामाङ, रामप्रसाद सापकोटा, काजीबहादुर भुजेल, रामबहादुर तामाङ, कान्छीमाया तामाङलाई सम्मान गरिएको थियो ।

Previous Post

मण्डनदेउपुरमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

Next Post

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो

RadioRoshi

RadioRoshi

Related Posts

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
Next Post
काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

आज विश्व उच्च रक्तचाप दिवसको अवसरमा काभ्रेमा विशेष कार्यक्रम हुँदै

आज विश्व उच्च रक्तचाप दिवसको अवसरमा काभ्रेमा विशेष कार्यक्रम हुँदै

बुधबार, जेष्ठ ३, २०८०
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन

शुक्रबार, मंसिर १३, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.