Wednesday, February 8, 2023
Date
बुध, माघ २५, २०७९
Wed, February 8, 2023
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • समाज चित्र
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • ग्यालरी
  • विविध
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • समाज चित्र
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • ग्यालरी
  • विविध
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • Roshi Khabar E-Paper
  • शिक्षा
Radio Roshi
Home Roshi Khabar E-Paper

रोशीमा आफ्नै श्रीमती माथि खुकुरी प्रहार गर्ने राज कुमार विक पक्राउ

RadioRoshi by RadioRoshi
शनिबार, अशोज १, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ७ का राज कुमार विकले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्ने एकजना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौउपानेका अनुसार रोशी गाउँपालिका वडा नम्बर ७ कन्टुन्जेका ३२ वर्षीय विकले आज बिहान ५ बजेतिर ३१ वर्षीय श्रीमती साइँली विकलाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट बिकको श्रीमती साइली बिक गम्भीर घाइते भएकीे साइलीको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।
राजकुमारले रोशी गाउँपालिका वडा नम्बर ११ स्थित ससुराली पुगेर श्रीमतीलाई खुकुरी प्रहारको प्रहरीको भनाई छ । घरायसी झगडा भएपछि साइँली माइत गएकी थिइन् । राजकुमार एकाविहानै ससुराली पुगेर सबै सुतिरहेको मौका छोपेर श्रीमतीमाथि खुकुरी प्रहार गरेर फरार भएका थिए ।

You might also like

भूकम्पबाट प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने

बागमती प्रदेशका बिभिन्न ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज टिमबीच छलफल

Share this:

  • Twitter
  • Facebook
Previous Post

आजदेखि सार्वजनिक यातायातमा लामो तथा मध्यम दूरीको अग्रिम टिकट बुकिङ खुल्ला

Next Post

देशभरका स्थानीय तहले सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गर्नुपर्ने विज्ञहरुको सुझाव

RadioRoshi

RadioRoshi

Related Posts

भूकम्पबाट प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने
Roshi Khabar E-Paper

भूकम्पबाट प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने

by RadioRoshi
बुधबार, माघ २५, २०७९
बागमती प्रदेशका बिभिन्न ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
Roshi Khabar E-Paper

बागमती प्रदेशका बिभिन्न ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

by RadioRoshi
बुधबार, माघ २५, २०७९
कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज टिमबीच छलफल
Roshi Khabar E-Paper

कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज टिमबीच छलफल

by RadioRoshi
बुधबार, माघ २५, २०७९
रोशी १ का अशक्त नागरिकहरुलाई घर घरमै सामाजिक सुरक्षा भत्ता
Roshi Khabar E-Paper

रोशी १ का अशक्त नागरिकहरुलाई घर घरमै सामाजिक सुरक्षा भत्ता

by RadioRoshi
मङ्लबार, माघ २४, २०७९
रोशीको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २७ देखि
Roshi Khabar E-Paper

रोशीको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २७ देखि

by RadioRoshi
मङ्लबार, माघ २४, २०७९
Next Post
देशभरका स्थानीय तहले सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गर्नुपर्ने विज्ञहरुको सुझाव

देशभरका स्थानीय तहले सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गर्नुपर्ने विज्ञहरुको सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

तेमालमा निःशुल्क अपरेशन सहितको आँखा शिविर हुदै

तेमालको किसान सुचिकरण सहजकर्ताको नामावलि प्रकाशन

मङ्लबार, पुस २६, २०७९
दुवाचौर सामुदायिक कृषि सहकारी संस्थाको अध्यक्षमा अर्जुन गिरी

दुवाचौर सामुदायिक कृषि सहकारी संस्थाको अध्यक्षमा अर्जुन गिरी

सोमवार, माघ १६, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • Uncategorized
  • अन्तरबार्ता
  • अपराध
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भूकम्पबाट प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने
Roshi Khabar E-Paper

भूकम्पबाट प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने

बुधबार, माघ २५, २०७९
बागमती प्रदेशका बिभिन्न ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
Roshi Khabar E-Paper

बागमती प्रदेशका बिभिन्न ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

बुधबार, माघ २५, २०७९
कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज टिमबीच छलफल
Roshi Khabar E-Paper

कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज टिमबीच छलफल

बुधबार, माघ २५, २०७९
रोशी १ का अशक्त नागरिकहरुलाई घर घरमै सामाजिक सुरक्षा भत्ता
Roshi Khabar E-Paper

रोशी १ का अशक्त नागरिकहरुलाई घर घरमै सामाजिक सुरक्षा भत्ता

मङ्लबार, माघ २४, २०७९
रोशीको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २७ देखि
Roshi Khabar E-Paper

रोशीको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २७ देखि

मङ्लबार, माघ २४, २०७९
रोशीमा दलित समुदायको उत्थानको लागि सीप विकास तालिममा जोड
Roshi Khabar E-Paper

रोशीमा दलित समुदायको उत्थानको लागि सीप विकास तालिममा जोड

मङ्लबार, माघ २४, २०७९
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • समाज चित्र
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • ग्यालरी
  • विविध
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • Schedule
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.