Tuesday, July 14, 2026
Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा भएको वक्तृत्वकला प्रतियोगिताको प्रथम पुरस्कार पोक्रा मा.वि.लाई

RadioRoshi by RadioRoshi
मङ्लबार, जेष्ठ ३०, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय तह
0
रोशीमा भएको वक्तृत्वकला प्रतियोगिताको प्रथम पुरस्कार पोक्रा मा.वि.लाई
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकामा “लैंगिक हिंसा तथा चेलिबेटी बेचविखन विरुद्धमा बालक्लवको भूमिका” विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा पोक्रा माध्यमिक विद्यालयका छात्र भानुभक्त विश्वकर्मा प्रथम हुनुभएको छ । रोशी गाउँपालिकाभित्रको सहभागि १५ वटा माध्यमिक विद्यालयको प्रतियोगिलाई पछि पार्दै पोक्रा मा.वि ले प्रथम स्थान हातपार्न सफल भएको हो । त्यसैगरि द्धितिय स्थान हिमालय माध्यमिक विद्यालयका छात्रा सवितामायाँ तामाङ एवं तेस्रो स्थानमा विन्ध्यवासिनी माध्यमिक विद्यालयका छात्रा विनिता वि.क. र लक्ष्मीनारायण माध्यमिक विद्यालयका छात्रा विपिका थापाले हात पार्नुभएको छ । सान्त्वना पुरस्कार भने हरिसिद्धि माध्यमिक विद्यालयको छात्रा मनिता तामाङले प्राप्त गर्नुभएको छ । प्रथम पुरस्कार रु १५ हजार, दृतिय पुरस्कार रु १० हजार तृतीय पुरस्कार रु ७ हजार र सान्वना रु ५ हजार सहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ । गाउँपालिकाको सहयोगमा माइती नेपालको समन्वय तथा हेल्दी नेपालको आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा निणार्यकको भूमिकामा भने माइती नेपालको कार्यकारी निर्देशक विश्वराम खड्का, रोशीको शिक्षाको स्रोत व्यक्ति भिम प्रसाद भट्टराई र महिला बालबालिका शाखाको प्रमुख प्रज्वला राईले महत्वपूर्ण भूमिका निर्वाह गरेको हेल्दी नेपालको सचिव सुनिता तामाङले जानकारी दिनुभयो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष दिनेश लामाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम २०७९ को स्मरण गर्दै धुलिखेलमा भएको कार्यक्रममा माइती नेपालको अध्यक्ष अनुराधा कोइरालाद्धारा उक्त कार्यक्रमको अवसरमा काभ्रे जिल्लाको १३ वटा पालिकाहरुमध्ये रोशी गाउँपालिकामा सबैभन्दा बढि लैंगिक हिंसाको घटना भएको तथ्यांक सार्वजनिक भएपश्चात् माइती नेपालको तथ्यांकमा भएको कुरालाई सम्बोधन गर्दै रोशी गाउँपालिकाले हेल्दी नेपाल र माईती नेपालसँग सहकार्य गरेर सडक नाटक, वक्तृत्वकला प्रतियोगिता तथा अभिमुखिकरण कार्यक्रममार्फत रोशीको महिला, जनप्रतिनिधि, विद्यालय, शिक्षक तथा विद्यार्थी मार्फत हिंसा रोकथाम तथा न्यूनिकरणका कार्यक्रमहरु सञ्चालन भएको बताउनुभयो । कार्यक्रममा रोशी गाउँपालिका प्रवक्ता वसन्त कुमार तामाङ, वडा नम्बर ११ को वडा अध्यक्ष लालकुमार पाख्रिन, हेल्दी नेपालका अध्यक्ष शान्ति लक्ष्मी श्रेष्ठ, रोशी माध्यमिक विद्यालयका प्रधानाध्यापक विन्दुप्रसाद ढुंगाना एवं १५ वटै विद्यालका प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकहरुको उपस्थिति रहेको सचिव सुनिता तामाङले जानकारी दिनुभयो ।

Previous Post

तेमालका स्वास्थ्यकर्मीहरुलाई DHIS2 सम्बन्धी ३ दिने तालिम

Next Post

शैक्षिक गुणस्तर सुधारका लागि प्र.अ.,वि.व्य.स.,अध्यक्ष र गाउँपालिका प्रतिनिधिबिच गोष्ठि

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
शैक्षिक गुणस्तर सुधारका लागि प्र.अ.,वि.व्य.स.,अध्यक्ष र गाउँपालिका प्रतिनिधिबिच गोष्ठि

शैक्षिक गुणस्तर सुधारका लागि प्र.अ.,वि.व्य.स.,अध्यक्ष र गाउँपालिका प्रतिनिधिबिच गोष्ठि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

तेमालमा एक दिने पोषण विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न

तेमालमा एक दिने पोषण विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न

बिहिबार, जेष्ठ ४, २०८०
तीनकुने घटनामा पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि आज म्याद थप गरिंदै

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि आज म्याद थप गरिंदै

आइतवार, चैत्र १७, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.