Friday, July 3, 2026
Date
शुक्र, असार १९, २०८३
Fri, July 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीलाई समृद्ध बनाउन जीवन रहेसम्म अहोरात्र लागिपर्ने मन्त्री लामाको प्रतिबद्धता

RadioRoshi by RadioRoshi
मङ्लबार, अशोज ३०, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, सहकारी, स्थानीय खबर
0
रोशीलाई समृद्ध बनाउन जीवन रहेसम्म अहोरात्र लागिपर्ने मन्त्री लामाको प्रतिबद्धता
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिञ्चाईमन्त्री तिर्थ लामाले रोशी गाउँपालिकालाई समृद्ध बनाउन आफ्नो जीवन रहेसम्म अहोरात्र लागिपर्ने प्रतिबद्धता जनाउनुभएको छ । हिजो रोशी गाउँपालिका–९ मंगलटारमा रहेको मंगलेश्वर वित्तीय सहकारीको २७ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनको उद्घाटन समारोहमा मन्त्री लामाले यस्तो बताउनुभएको हो । रोशीका जनताले आफूलाई सहयोग गरेको भन्दै रोशीको जनता समृद्ध बनाउनको लागि जीवन रहेसम्म अहोरात्र लागिपर्ने बताउनुभएको हो । ‘यही भूमीले मलाई मानसम्मान दियो र आज यहाँसम्म पुगेको छु,’ मन्त्री लामाले भन्नुभयोे, ‘यो क्षेत्रको उन्नतिका लागि हरदम लागिपर्नेछु । मेरो जीवनको एक मुठी स्वास रहेसम्म रोशीको विकास र देश विकासमा खटिरहनेछु।’
उँहाले सहकारीले समाजको शैक्षिक क्षेत्र र आर्थिक अवस्थालाई माथी उठाउन सहयोग गरेको बताउनुभएको छ । मन्त्री लामाले मंगलेश्वर वित्तीय सहकारी संस्थाले पनि मंगलटार क्षेत्रको शिक्षा र आर्थिक अवस्था माथी उठाउन महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । रोशीका जनताले आफूलाई सहयोग गरेको भन्दै रोशीको जनता समृद्ध बनाउनको लागि जीवन रहेसम्म अहोरात्र लागिपर्ने बताउनुभयो ।
कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले गरिबी न्यूनीकरणमा सहकारी सहकारीको भुमिका उल्लेख्य रहेको बताउनुभयो । देश विmकासका लागि आर्थिक मात्र नभएर जुनसुकै हिसाबले सहकारी क्षेत्रको महत्वपूणर् सहयोग रहेको गाउँपालिका अध्यक्ष लामाको भनाई छ।
राज्यले लिएको देश समृद्ध बनाउने लक्ष्यमा सहकारीले महत्वपूर्ण भुमिका खेलेको बताउँदै उनले मंगलेश्वर सहकारीले रोशीको विकासमा योगदान रहेको बताउनुभयो । गाउँपालिका अध्यक्ष लामाले खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्री तिर्थ लामालाई धन्यवाद पनि दिनुभयो । रोशीको विकासका लागि मन्त्री लामाले एक अर्ब बजेट विनियोजन गरेको उँहाले बताउनुभयो ।
‘मन्त्रीज्यूको पहलमा रोशीमा मात्र १ अर्ब बजेट परेको छ। खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालयबाट मात्र ३५ करोड बजेट रोशीमा परेको छ,’ अध्यक्ष लामाले भन्नुभयोे, ‘यो बजेट मन्त्री ज्यूकै पहलमा भएको हो। त्यसको लागि मन्त्री ज्युलाई धन्यवाद व्यक्त गर्दछु।’
कार्यक्रममा सहकारीका अध्यक्ष मानबहादुर तामाङले सहकारीको भवन जिणर् रहेकाले बागमती प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । सहकारीका संस्थापक अध्यक्ष श्रीकृष्ण न्यौपानेले उक्त सहकारी भाग्ने र डुब्ने डर नभएको बताउनुभयो । आफू संस्थापक भएकाले बाहिर बसेर सहकारीको निगरानी गरीरहेको उँहाको भनाई छ।
यस्तै, सचिव सुवर्ण रायले सामान्य ऋण लिनलाई गाउँका साहु महाजनहरुका लागि ठेकी भेटी काट्नु अवस्थालाई चिर्न सहकारी स्थापना भएको बताउनुभयो । सो कार्यक्रममा कोषाध्यक्ष साधुराम अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने महिला उपसमिति संयोज तथा संचालक महेश्वरी थापा न्यौपाने मन्तव्य राख्नुभएको थियो । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक राजेन्द्रप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो । सहकारीको आम्दानी १ करोड ७४ लाख ८७ हजार ८६१ रहेको छ भने खर्च १ करोड ७४ लाख ३५ हजार ७१९ रहेको छ ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

Previous Post

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज शपथ लिँदै

Next Post

आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

जुवातास खेलिरहेको अवस्थामा ठमेलको होटलबाट काभ्रेका २ सहित ११ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ठमेलबाट काभ्रेका २ सहित ११ जना पक्राउ

बुधबार, माघ १७, २०८०
आजदेखि सार्वजनिक यातायातमा लामो तथा मध्यम दूरीको अग्रिम टिकट बुकिङ खुल्ला

आजदेखि सार्वजनिक यातायातमा लामो तथा मध्यम दूरीको अग्रिम टिकट बुकिङ खुल्ला

शनिबार, अशोज १, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.