Saturday, May 23, 2026
Date
शनि, जेष्ठ ९, २०८३
Sat, May 23, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी कप २०७९ को प्रथम विजेता रोशी ९ पिन्थली

RadioRoshi by RadioRoshi
बुधबार, अशोज २६, २०७९
in Roshi Khabar E-Paper, खेलकुद, रोशी खबर, रोशी प्रोफाईल
0
रोशी कप २०७९ को प्रथम विजेता रोशी ९ पिन्थली
608
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी कप २०७९ को प्रथम उपाधि रोशी ९ पिन्थलीले हातपार्न सफल भएको छ । त्यसैगरी उपविजेता रोशी १० वाल्टिङले हासिल गरेको छ । आजको फाइनल खेल रोशी ९ र रोशी १० विच भएको थियो । रोशी ९ ले रोशी १० लाई ० का विरुद्ध ३ गोलको अन्तरमा उपाधि चुम्न सफल भएको हो । रोशी गाउँपालिकाको सहयोग तथा पिन्थली युवा क्लवको आयोजनामा भएको उक्त खेलमा विजेता टिम रोशी ९ पिन्थलीलाई कार्यक्रमका सभापति तथा पिन्थली युवा क्लवका अध्यक्ष राजकुमार लामा, प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिनेश लामा, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईवा ज्वाला तथा प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङद्धारा नगद रु. १ लाख सहित ट्रफि, मेडल, प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

You might also like

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

त्यसैगरी उपविजेता रोशी १० को टिमलाई नगद रु. ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ । वेस्ट गोल किपर सरोज लामा, वेस्ट गोलकर्ता सुरज ठकुरी, वेस्ट खेलाडीको उपाधि सुमन श्रेष्ठलाई वितरण गरिएको छ । असोज २१ गतेदेखि सुरु भएको उक्त खेलमा रोशी गाउँपालिका, सुनकोशी गाउँपालिका, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाका वडा र क्लव गरी जम्मा २१ ओटा टिम बिच प्रतिस्पर्धा भएको थियो ।
कार्यक्रममा वडा नम्बर १० को वडा अध्यक्ष विकेन लामा, ११ का वडा अध्यक्ष लालकुमार पाख्रिन, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरी बहादुर बस्नेत,नेपाल रेडक्रस सोसाइटीका जिल्ला सदस्य ज्ञान बहादुर लामा, नेपाल रेडक्रस सोसाईटी मंगलटार शाखाका अध्यक्ष दामोदार श्रेष्ठ, रोशी ११ का निवर्तमान वडा अध्यक्ष मिलन लामा लगायत स्थानीय समाजसेवी तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

Previous Post

काभ्रेमा हालसम्म दुई जना उम्मेदवारको उम्मेदवारी फिर्ता

Next Post

बागी उम्मेदवारी दिएकालाई असोज ३१ सम्म उम्मेदवारी निष्क्रिय पार्न काँग्रेसको आग्रह

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

by RadioRoshi
शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
Next Post
स्थानीय निर्वाचनका बिद्रोहिलाई गरेको कारबाहि नेपाली कांग्रेसद्धारा फुकुवा

बागी उम्मेदवारी दिएकालाई असोज ३१ सम्म उम्मेदवारी निष्क्रिय पार्न काँग्रेसको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

फोनिज काभ्रेद्वारा बनेपा स्थित गोसाइँकुण्डमा आउने भक्तजनलाई माक्स वितरण

फोनिज काभ्रेद्वारा बनेपा स्थित गोसाइँकुण्डमा आउने भक्तजनलाई माक्स वितरण

शुक्रबार, साउन २७, २०७९
मेथिनकोट अस्पतालमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

मेथिनकोट अस्पतालमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

मङ्लबार, चैत्र १४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.