Monday, March 23, 2026
Date
सोम, चैत्र ९, २०८२
Mon, March 23, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकाको छैठौ कार्यपालिका वैठक सम्पन्न

RadioRoshi by RadioRoshi
बिहिबार, मंसिर २९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
रोशी गाउँपालिकाको छैठौ कार्यपालिका वैठक सम्पन्न
596
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा आज छैठौ कार्यपालिका वैठक सम्पन्न भएको छ । वैठकमा गाउँपालिका बाट कार्यन्वयन हुने योजना तथा कार्यक्रमहरुको सम्झौताको अन्तिम मिति २०७९ पौष मसान्त सम्म कायम गर्ने निर्णय गरिएको छ । त्यसैगरी पालिकाभित्र रहेका जग्गाको वर्गीकरण गर्ने कार्य अधिकतम बजेट सीमा रु. १०,००००। (दशलाख) भित्र रहि प्रतिस्पर्धात्मक तरिकाबाट परामर्श सेवा (विज्ञ) मार्फत गर्ने निर्णय गरिएको छ ।
गाउँपालिकामा लगानी प्रवर्धन तथा दीर्घकालीन योजना निर्माणको लागि क्षेत्रगत (कृषि, पशु, पूर्वाधार, पर्यटन, वनतथावातावरण, शिक्षा, स्वास्थ्य, सूचनाप्रविधि, सुशासन, उद्योग, खानेपानी, सरसफाई) रुपमा योजना निर्माण गर्ने र गुरुयोजना निर्माण पश्चात् पौष महिनाको २० गतेदेखि २५ गते भित्र जनप्रतिनिधिहरु, विकास साझेदारहरु, गैरसरकारी संघ संस्थाहरु, क्षेत्रगत विज्ञहरु, विभिन्न लगानीकर्ताहरु, सरकारका विभिन्न तहहरु, कर्मचारीहरु, विभिन्न राजनीतिक दलको सहभागितामा वृहत सेमिनार आयोजना गर्ने निर्णय गरिएको गाउँपालिकाका सूचना अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो ।

You might also like

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

Previous Post

रोशी गाउँपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पताल विच सम्झौता

Next Post

बागमती प्रदेशभित्र रहेका क्रियाशील प्राविधिक पत्रकारहरुको लागि रेडियो प्राविधिक तालिम सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष
Roshi Khabar E-Paper

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो
Roshi Khabar E-Paper

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
Roshi Khabar E-Paper

ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत
Roshi Khabar E-Paper

देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
Next Post
बागमती प्रदेशभित्र रहेका क्रियाशील प्राविधिक पत्रकारहरुको लागि रेडियो प्राविधिक तालिम सम्पन्न

बागमती प्रदेशभित्र रहेका क्रियाशील प्राविधिक पत्रकारहरुको लागि रेडियो प्राविधिक तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

यूएईको जेलमा रहेका १ सय २० जना नेपालीलाई आममाफी

यूएईको जेलमा रहेका १ सय २० जना नेपालीलाई आममाफी

आइतवार, भदौ १, २०८२
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

शनिबार, भदौ २१, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

आइतवार, चैत्र ८, २०८२
पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष
Roshi Khabar E-Paper

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

आइतवार, चैत्र ८, २०८२
सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो
Roshi Khabar E-Paper

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

आइतवार, चैत्र ८, २०८२
ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
Roshi Khabar E-Paper

ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

आइतवार, चैत्र ८, २०८२
इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा
विश्व

इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा

आइतवार, चैत्र ८, २०८२
देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत
Roshi Khabar E-Paper

देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत

आइतवार, चैत्र ८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.