Tuesday, April 21, 2026
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकाको नवौँ कार्यपालिका वैठक सम्पन्न

RadioRoshi by RadioRoshi
सोमवार, फाल्गुन २९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
रोशी गाउँपालिकाको नवौँ कार्यपालिका वैठक सम्पन्न
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

आज रोशी गाउँपालिकाको नवौँ कार्यपालिका वैठक रोशी गाउँपालिकाको अध्यक्ष दिनेश लामाको अध्यक्षतामा सम्पन्न भएको छ । वैठकमा रोशी गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका,२०७९ स्वीकृत गर्ने निर्णय गरियो, बाल अक्षय कोष (स्थापना र संचालन) कार्यविधि २०७९ स्वीकृत गर्ने निर्णय गरिएको छ । त्यसैगरी गाउँ कार्यपालिका अन्र्तगत रहने गरि विषयगत समितिहरुको प्रभावकारी कार्य सम्पादनको लागि विषयगत समिति संचालन कार्यविधि २०७९ छलफलको लागि कार्यपालिका वैठकमा पेश गरियो र विस्तृत अध्ययन पश्चात् आगामी कार्यपालिका वैठकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय भएको छ ।
त्यसैगरी गाउँपालिकाको आन्तरिक लेखा परीक्षण सम्बन्धि कार्यविधि,२०७८ को दफा १० को उपदफा १ बमोजिम लेखापरीक्षण सहजीकरण समिति वडा नं ३ को वडा अध्यक्ष धनजीत लामाको अध्यक्षतामा अधिकृत छैठौ धनबिर तामाङ सदस्य, ईन्जिनियर भूपेन्द्र अधिकारी सदस्य, आन्तरिक लेखा परीक्षक चन्द्रवती श्रेष्ठ सदस्य सचिव रहने गरी गठन गर्ने निर्णय भएको छ । गाउँपालिकाको कार्यपालिका अन्तर्गत रहने विधेयक समिति गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईवाको संयोजकत्वमा वडा अध्यक्ष लालकुमार पाख्रिन सदस्य, कार्यपालिका सदस्य लक्ष्मीमाया तामाङ सदस्य, अधिकृत छैटौ धनवीर लामा सदस्य, न्यायिक सहजकर्ता वेवीडेजी गुप्ता सदस्य सचिव रहने गरी गठन गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी गाउँपालिकाको विभिन्न क्षेत्रमा उत्पादन हुने फोहोरमैला व्यवस्थापनको लागि गाउँपालिका अध्यक्ष दिनेश लामाको संयोजकत्वमा उपाध्यक्ष मिम बहादुर वाईवा सदस्य, वडा नंम्बर १२ का वडा अध्यक्ष वसन्त तामाङ सदस्य, वडा नम्बर ७ का वडा अध्यक्ष अशोक कुमार गौतम सदस्य, वडा नम्बर ८ का वडा अध्यक्ष जीत बहादुर तामाङ सदस्य, वडा नम्बर ९ का वडा अध्यक्ष जनम तामाङ सदस्य, वडा नम्बर ११ का वडा अध्यक्ष लालकुमार पाख्रिन सदस्य सहने गरी गाउँपालिका स्तरीय फोहोर मैला व्यवस्थापन व्यवस्थापन कार्यदल गठन गर्ने निर्णय भएको छ ।

You might also like

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

Previous Post

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

Next Post

नमोबुद्धलाई बालमैत्री स्थानीय शासन घोषणाको लागि विद्यालयकका प्र.अ.हरुसँग छलफल

RadioRoshi

RadioRoshi

Related Posts

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

by RadioRoshi
मङ्लबार, बैशाख ८, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

by RadioRoshi
मङ्लबार, बैशाख ८, २०८३
आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Next Post
नमोबुद्धलाई बालमैत्री स्थानीय शासन घोषणाको लागि विद्यालयकका प्र.अ.हरुसँग छलफल

नमोबुद्धलाई बालमैत्री स्थानीय शासन घोषणाको लागि विद्यालयकका प्र.अ.हरुसँग छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

कृषि महोत्सवमा जनक मा.वि को स्टलः पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत उत्पादित अर्गानिक सामग्रीहरुको प्रदर्शनी

बृहत् काभ्रे कृषि महोत्सवमा जनक मा.वि को स्टलःपढ्दै कमाउदै कार्यक्रम अन्तर्गत उत्पादित सामग्री प्रदर्शन

शुक्रबार, फाल्गुन ४, २०८०
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका १० उम्मेदवार, महामन्त्री थापाको लिखित असहमति

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायो १० उम्मेदवार, महामन्त्री थापाको लिखित असहमति

सोमवार, पुस २३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.