Sunday, June 7, 2026
Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकाले लम्पी स्किन पिडित किसानलाई राहत दिने

RadioRoshi by RadioRoshi
शुक्रबार, साउन २६, २०८०
in काभ्रे खबर, कृषि, रोशी खबर, स्थानीय खबर, स्थानीय तह
0
रोशी गाउँपालिकामा आज एकैदिन ५ वटा गाई गोरुमा लम्पी स्किन संक्रमण
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

रोशी ।
काभ्रे जिल्लाको रोशी गाउँपालिकाले गाईभैसीमा लाग्ने लम्पी स्किन रोगबाट क्षती बेहोरेका किसानहरूलाई राहत दिने निणर्य गरेको छ । शुक्रबार साउन २६ गते बसेको रोशी गाउँपालिकाको कार्यपालिका बैठकले सो निणर्य गरेको हो ।
गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार लम्पी स्किन रोगबाट गाई भैसी मरेमा राहत उपलब्ध गर्ने छ । कार्यपालिकाको बैठकले भैसी मरेको किसानलाई ७ हजार र गाई मरेको किसानलाई ५ हजार राहत दिने निणर्य गरेको लामाले बताए । ‘आज बसेको कार्यपालिका बैठकले लम्पी स्किन रोगबाट गाई भैसी मरेको किसानलाई राहत दिने निणर्य गरेका छौँ ।’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘भैसी मरेका किसानलाई ७ हजार र गाई मरेका किसानलाई ५ हजार उपलब्ध गराउने निणर्य गरेका छौँ ।’ किसानको पूरै क्षतिपूर्ती नभएपनि केही रहत मिल्ने लामाले बताए ।
उक्त रोगबाट पशु क्षती बेहोरेको किसानलाई गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने अध्यक्ष लामाले बताए ।

Previous Post

अबरुद्ध सडक खुलाउन डोजर सहित पुगे वडा अध्यक्ष सडकमा

Next Post

अभिभावक नै वि.व्य.स को अध्यक्ष हुनु पर्नेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको जोड

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

by RadioRoshi
शुक्रबार, जेष्ठ ८, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
Next Post
अभिभावक नै वि.व्य.स को अध्यक्ष हुनु पर्नेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको जोड

अभिभावक नै वि.व्य.स को अध्यक्ष हुनु पर्नेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

चिसो मौसममा आगलागीका घटना बढ्ने भएकाले सावधानी अपनाउन विज्ञको सुझाव

चिसो मौसममा आगलागीका घटना बढ्ने भएकाले सावधानी अपनाउन विज्ञको सुझाव

शुक्रबार, मंसिर ७, २०८१
काभ्रेमा नागरिकता प्रदान,सेवा प्रवाह र शान्ति सुरक्षा विषयमा स्थानीय तहसँग छलफल

काभ्रेमा नागरिकता प्रदान,सेवा प्रवाह र शान्ति सुरक्षा विषयमा स्थानीय तहसँग छलफल

बुधबार, कार्तिक २२, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.