Thursday, April 23, 2026
Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी ११ मेर्पाका ३७ घर धुरीमा रास्ट्रिय बिद्युत लाइन प्रसारण

RadioRoshi by RadioRoshi
शुक्रबार, अशोज ७, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
रोशी ११ मेर्पाका ३७ घर धुरीमा रास्ट्रिय बिद्युत लाइन प्रसारण
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,देबराज उप्रेती,

रोशी गाउँपालिका वडा नम्बर ११ मेर्पा गाउँनै उज्यालोमय बनेको छ । हिजो (बिहिबार) रास्ट्रिय बिद्युत लाइन प्रसारणको उद्घघाटन भएसँगै मेर्पा गाउँका ३७ घर धुरी अन्धकारमुक्त बनेका छन् । नेपाली काङ्ग्रेस महासमिती सदस्य एवं आगामि मङ्सिर ४ मा हुने निर्वाचनको क्षेत्र नं १ प्रदेस क का समानुपातिक उमेद्वार शंङ्खबुद्ध लामाले लाइन प्रसारण को उद्घाटन गर्नुभएको हो । यसअघि गाउँमा लघु जलविद्युतले बिजुली प्रसारण गरेतापनि गुणस्तरिय बिद्युत नभएको , हावाहुरिको समयमा प्राबिधिक समस्या आउने जस्ता कारणले गर्दा रास्ट्रिय बिद्युत प्रसारणको योजना अघि सारिएको हो । धेरै समय पहिलेदेखि नै योजना बनाइएको भएपनि बिगत १ बर्षदेखि योजनाको कार्य शुरु गरिएको बताउदै यो आर्थिक बर्षभित्रै वडा नं ११ को सम्पुर्ण बस्तिहरुमा बिद्युत पुग्ने वडा अध्यक्ष लालकुमार पाख्रिनले बताउनुभएको छ ।
कार्यक्रममा गाउँपालिका सभापति दुधराज तामाङ ,नेपाली काङ्ग्रेस महाधिवेशन सदस्य शंङ्खबुद्ध लामा , नोलाईट भकुञ्डेबेशीका रामप्रसाद अधिकारि , पुर्व वडा अध्यक्ष मिलन लामा लगायतको सहभागिता रहेको थियो ।

You might also like

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

Previous Post

पाँचखाल नगरपालिकामा विद्यार्थीहरूको लागि पेशागत तयारी कार्यशाला सम्पन्न

Next Post

एक विद्यालय एक कम्युटर कार्यक्रम अन्तर्गत रोशीको विद्यालयहरूमा कम्युटर बितरण

RadioRoshi

RadioRoshi

Related Posts

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

by RadioRoshi
बिहिबार, बैशाख १०, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

by RadioRoshi
मङ्लबार, बैशाख ८, २०८३

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
Next Post
एक विद्यालय एक कम्युटर कार्यक्रम अन्तर्गत रोशीको विद्यालयहरूमा कम्युटर बितरण

एक विद्यालय एक कम्युटर कार्यक्रम अन्तर्गत रोशीको विद्यालयहरूमा कम्युटर बितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

योजना तर्जुमा गर्दा नीति,कार्यक्रम र बजेटको समन्वय हुन आवस्यकः नगर प्रमुख कुन्साङ लामा

योजना तर्जुमा गर्दा नीति,कार्यक्रम र बजेटको समन्वय हुन आवस्यकः नगर प्रमुख कुन्साङ लामा

आइतवार, चैत्र १२, २०७९
रोशीमा पिपिआर विरुद्धको खोप अभियान शुरु

रोशीमा पिपिआर विरुद्धको खोप अभियान शुरु

बिहिबार, फाल्गुन १७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

बिहिबार, बैशाख १०, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.