Friday, July 10, 2026
Date
शुक्र, असार २६, २०८३
Fri, July 10, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

लायन्स ३२५ आईको गभर्नरमा चन्द्र केसी निर्वाचित

RadioRoshi by RadioRoshi
सोमवार, बैशाख २५, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
लायन्स ३२५ आईको गभर्नरमा चन्द्र केसी निर्वाचित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आईको गभर्नरमा चन्द्रकुमार केसी निर्वाचित हुनुभएको छ । धुलिखेलमा सम्पन्न नेतृत्व गर्न प्रेरित गरौ (इन्सपायर टु लिड ) मुल नाराको साथ आगामी बर्ष २०२३÷०२४ को लागि गर्भनरमा केसी सर्वसम्मत निर्वाचित हुनुभएको हो । पोखरामा हालै सम्पन्न अधिवेशनबाट केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
हिजो धुलिखेलमा आयोजित कार्यक्रममा नवनिर्वाचित गर्भनर केसीले स्लोगनको भावना र मर्मलाई आत्मसाथ गर्दै सम्पूर्ण लायनहरुलाई एकजुट भई मानवीय सेवामा निश्वार्थ रुपमा समर्पित रहन तथा लक्ष्य प्राप्तिका लागि अबिचलित रुपमा लाग्न आग्रह गर्नुभएको छ । समाज परिवर्तन नभई मुलुक नहुने नहुने भन्दै उनले अहिलेको समयमा असल नेतृत्वको अभाव महसुस भएको पनि बताउनुभयो । अब हरेक टोल र घरमा सक्षम र असल नेतृत्व उत्पादनमा प्रेरित गर्नका लागि लायन्स क्लब ईन्टरनेश्नल डिष्ट्रिक ३२५ आईले यसको नेतृत्व गर्ने गभर्नर केसीले बताउनुभयो । यो अभियान सफल तुल्याउनका लागी सम्पुर्ण क्लब अध्यक्ष, लायनमा आवद्ध मनोनित पदाधिकारी र समाजका प्रवुद्ध व्यक्तिहरु लगायत सबैलाई उनले अनुरोध पनि गर्नुभयो । आगामी दिनहरुमा अन्तर्राष्ट्रिय सम्वन्धलाई अझै बलियो बनाउँदै लिडरसिपसँगै फेलोसिप, स्वाथ्य , शिक्षा , खेलकुद तालिम, खानेपानी तथा सरसफाई, रक्तदान र वृक्षारोपण लगायतका कामसमेत अघि बढिसकेको उनले बताउनुभयो ।

You might also like

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

पोखरा अधिवेशनले फस्र्ट भाइस डिष्ट्रिक गर्भनरमा विनोद ढुंगाना, भाइस गभर्नरमा पार्वती खरेल पाण्डलाई सर्वसम्मत निर्वाचित गरेको थियो । पोखरा र धुलिखेलमा भएको छुट्छुटै कार्यक्रममा डिष्ट्रिक गभर्नर रामबहादुर बसेल, एलसिआईएफ एरिया लिडर राजन लम्साल, आईपिएमसिसी मनबहादुर रोक्का, पिडिजी इन्दु लम्साल, प्रथम र द्धितीय भाइस डिष्ट्रिक गभर्नरद्वय विनोद ढुंगाना र पार्वती खरेल पाण्डेले लायनवादका बारेमा आफ्नो धारणा राख्नुभएको छ । कार्यक्रममा समाज सेवामा नागरिकको दायित्व, मानवीय मुल्यमान्यता र समाजसेवाका कार्य क्षमता अभिवृद्धि लगायतका विविध क्षेत्रका बारेमा लायन्स इन्टरनेशनलका पूर्व डाइरेक्टर संजय खेतान, आईडि इन्ड्रोसी लायन्स अभियान्ता बालकृष्ण बुर्लाकोटीले डिष्ट्रिक ३२५ आईमा गर्भनर केसीले विभिन्न पदमा मनोगरेका व्यक्तिहरुलाई तालीम प्रदान गर्नु भएको थियो ।

Previous Post

तेमाल गाउँपालिकामा भोलि निःशुल्क दन्त परीक्षण शिविर हुँदै

Next Post

मंगलटारमा आयोजित रक्तदान कार्यक्रममा ४४ जना युवाले गरे रक्तदान

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
मंगलटारमा आयोजित रक्तदान कार्यक्रममा ४४ जना युवाले गरे रक्तदान

मंगलटारमा आयोजित रक्तदान कार्यक्रममा ४४ जना युवाले गरे रक्तदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आफ्ना मतदाता र निर्वाचनमा सहभागी सबैलाइ शिव हुमागाईले दिए धन्यवाद

आफ्ना मतदाता र निर्वाचनमा सहभागी सबैलाइ शिव हुमागाईले दिए धन्यवाद

शुक्रबार, मंसिर ९, २०७९
स्थापना दिवसमा नेपाल शिक्षक संघ काभ्रेले गर्यो सम्मान

स्थापना दिवसमा नेपाल शिक्षक संघ काभ्रेले गर्यो सम्मान

शनिबार, बैशाख ३०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.