Tuesday, April 7, 2026
Date
मङ्ल, चैत्र २४, २०८२
Tue, April 7, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस रोशी गाउँपालिकाले वृक्षरोपण कार्यक्रम गर्दै

RadioRoshi by RadioRoshi
शुक्रबार, साउन ५, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस रोशी गाउँपालिकाले वृक्षरोपण कार्यक्रम गर्दै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा भोलि नेपाली कांग्रेस रोशी गाउँपालिकाले वृक्षारोपण कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली कांग्रेस रोशी गाउँपालिका कार्यसमिति काभ्रेपलाञ्चोकको आयोजनामा भोलि बिहान ८ बजे रोशी गाउँपालिका ९ मंगलटारमा वृक्षारोपण गरेर जननायक वी.पी. कोइरालाको ४१ औं स्मृति दिवस मनाउन लागिएको हो । नेपाली कांग्रेस रोशी गाउँपालिका कार्यसमितिले वृक्षारोपणमा सहभागि हुन सम्पुर्णमा अनुरोध समेत गरेको छ ।
यसअघि नेपाली कांग्रेसले नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्दा जननायक बि. पि. कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा भोलि देशभरिका ७५३ वटै तहमा रुख रोप्ने अभियान अनुसार सबै काङ्ग्रेस निकट सम्पुर्ण संघ सस्था , सुभेच्छुक संस्था , प्रदेश ,पालिका , वार्ड तहका कार्यसमितीका सबै लाइ बृक्षारोपण कार्यमा सहभागी हुन र सहभागी गराउन जिल्ला कार्यसमितिहरुलाइ निर्देशन दिएको थियो । महामन्त्री गगन थापा द्वारा हस्ताक्षरित आज (श्रावण ३ गते) को पत्र अनुसार नेपाली काङ्ग्रेसले यस्तो निर्देशन दिएको हो । पत्रमा रोपिएका रुख बिरुवाहरुको उचित संरक्षणमा लाग्न पनि निर्देशन दिईएको छ ।

You might also like

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

Previous Post

नेपाल र युरोपेली युनियन (ईयू) बीच साढे १० अर्बको अनुदान सम्झौता

Next Post

वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस रोशी गाउँपालिका कार्यसमितिले वृक्षारोपण कार्यक्रम गर्दै

RadioRoshi

RadioRoshi

Related Posts

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

by RadioRoshi
मङ्लबार, चैत्र २४, २०८२
उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

by RadioRoshi
आइतवार, चैत्र २२, २०८२
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
Roshi Khabar E-Paper

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

by RadioRoshi
शुक्रबार, चैत्र २०, २०८२
काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

by RadioRoshi
बिहिबार, चैत्र १९, २०८२
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

by RadioRoshi
मङ्लबार, चैत्र १७, २०८२
Next Post
वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा  नेपाली कांग्रेस रोशी गाउँपालिका कार्यसमितिले वृक्षारोपण कार्यक्रम गर्दै

वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस रोशी गाउँपालिका कार्यसमितिले वृक्षारोपण कार्यक्रम गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आज आदिकवि भानभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै

आज आदिकवि भानभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै

आइतवार, असार २९, २०८२
चौकी डाँडा खहरेपाँगु सडकको गाउँपालिका अध्यक्ष दिनेश लामाद्धारा अनुगमनः अबको २ महिनाभित्र कालोपत्रे हुने

चौकी डाँडा खहरेपाँगु सडकको गाउँपालिका अध्यक्ष दिनेश लामाद्धारा अनुगमनः अबको २ महिनाभित्र कालोपत्रे हुने

मङ्लबार, फाल्गुन १६, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

मङ्लबार, चैत्र २४, २०८२
उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

आइतवार, चैत्र २२, २०८२
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
Roshi Khabar E-Paper

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

शुक्रबार, चैत्र २०, २०८२
काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

बिहिबार, चैत्र १९, २०८२
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

मङ्लबार, चैत्र १७, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

शनिबार, चैत्र १४, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.