Monday, June 15, 2026
Date
सोम, असार १, २०८३
Mon, June 15, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्धमा स्थानीय तह शिक्षा समुह गठन तथा अभिमुखिकरण

RadioRoshi by RadioRoshi
आइतवार, चैत्र ३, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, शिक्षा, स्थानीय खबर
0
नमोबुद्धमा स्थानीय तह शिक्षा समुह गठन तथा अभिमुखिकरण
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा स्थानीय तह शिक्षा समुह गठन तथा एक दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आज पालिकाका उपप्रमुख रत्न लामाको अध्यक्षतामा युनिसेफ र भुकम्प प्रविधि रास्ट्रिय समाज (NSET) को प्राविधिक सहयोगमा १५ सदस्यीय स्थानीय तह शिक्षा समुह गठन गरिएको हो । स्थानीय तहमा तहगत रूपमा शिक्षा क्षेत्रको निरन्तर सुधार गरी उपलब्धी हासिल गर्न तथा विपद्का समयमा आवश्यक सहजीकरण गरी शैक्षिक गतिविधी सञ्चालनको लागि सहयोग पुर्याउने हेतुले स्थानीय तह शिक्षा समुह गठन गरिएको हो ।

You might also like

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

कार्यक्रममा नगरप्रमुख कुन्साङ लामाले नेपाल सरकारले वार्षिक बजेटमा शिक्षा क्षेत्रलाई सधैँ उच्च प्राथमिकतामा राखेर अन्य क्षेत्रको तुलनामा बढी बजेट विनियोजन गरेको भएपनि कतिपय बिद्यालयहरुमा शिक्षा गुणस्तरीय नभएको बताउनुभयो । बिद्यालय भवन ठुलोठुलो भएपनि आजको समयमा ब्यवहारीक र गुणस्तरीय शिक्षा प्रदान हुन नसकेको बताउनुहुदै पालिकामा शिक्षा समुह गठन भएसँगै सुधार आउनेमा बिस्वास ब्यक्त गर्नुभयो ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले शिक्षा समुह गठन हुनु भन्दापनी यसले शिक्षा क्षेत्रमा कत्तिको योगदान पुर्याउन भन्ने पक्ष मुख्य रहेको बताउनुभयो । बिद्यालयमा बिद्यार्थीहरुलाई जागरुक र ब्यवहारिक चेतना बढाउन आवस्यक रहेको उहाँको भनाई छ । नमोबुद्ध नगरपालिकामा नगर शिक्षा योजना बनाउने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा युनिसेफ र भुकम्प प्रविधि रास्ट्रिय समाज (NSET) का प्रतिनिधिहरु गणेस बिश्वकर्मा, निकेस भन्डारी र समन श्रेष्ठले स्थानीय तह शिक्षा समुह गठनको उदेश्य, यसको पृष्ठभुमी, संरचना, स्थानीय तह शिक्षा समुहको काम, कर्तब्य र अधिकार , अनुगमन र मुल्याङ्कन, आगामी कार्ययोजना, शिक्षा क्षेत्रको विपद पूर्व तयारी तथा प्रतिकार्यको बारेमा प्रस्ट पारेका थिए ।

नगरपालिकाका उपप्रमुख रत्न लामा संयोजक रहने गरी १५ सदस्यीय स्थानीय तह शिक्षा समुह गठन गरिएको हो । सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, रामेश्वर अधिकारी, जनक मा.वि का प्र.अ प्रदिप पोख्रेल, राजन अधिकारी, रीता सिग्देल, अमर लामा, राम कुमार श्रेष्ठ, स्थानीय पत्रकार देबराज उप्रेती, पवन लामा र सदस्य सचिव कल्पना घिमिरे रहेका छन् । अन्य ४ जना सदस्यहरु पछि चयन गरिने उल्लेख गरिएको छ ।

यसअघि काभ्रे जिल्लाको रोशी, चौरीदेउराली गाउँपालिका र पनौती नगरपालिकामा स्थानीय तह शिक्षा समुह गठन भैसकेको युनिसेफ एवं भुकम्प प्रविधि रास्ट्रिय समाजका प्रतिनिधि समन श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा नगरप्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, सूचना अधिकारी बुद्धिराज अर्याल, पालिकाका शिक्षा शाखा प्रमुख, नगर युवा परिषद् कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, वातावरण अधिकृत सन्तोष काफ्ले, रोजगार संयोजक अमृत खनाल, बिभिन्न वडाका वडा अध्यक्षहरु , बिभिन्न बिद्याालयका प्र.अ एवं बिब्यस अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

Previous Post

रोशी–३ को शिखर छाप भन्ज्याङ ताराखसे पोखरी गोकुले सडकमा ढलान

Next Post

भुम्लु गाउँपालिकामा नेपाली कांग्रेसले गर्यो ‘बृहत’ अन्तरक्रिया

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
Next Post
भुम्लु गाउँपालिकामा नेपाली कांग्रेसले गर्यो ‘बृहत’ अन्तरक्रिया

भुम्लु गाउँपालिकामा नेपाली कांग्रेसले गर्यो ‘बृहत’ अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Yoga 7:00 am - 8:00 am

Up Coming Program

  • Yoga 7:00 am - 8:00 am

Recommended

तत्काल विद्यालय शिक्षा ऐन जारी हुने विश्वसनीय आधार सहितको कार्यतालिका ल्याउन महासंघको माग

तत्काल विद्यालय शिक्षा ऐन जारी हुने विश्वसनीय आधार सहितको कार्यतालिका ल्याउन महासंघको माग

मङ्लबार, बैशाख ९, २०८२
धुलिखेल अस्पतालमा सुत्केरी भएकी नमोबुद्धकी माईली तामाङ र शिशुको मृत्यु

धुलिखेल अस्पतालमा सुत्केरी भएकी नमोबुद्धकी माईली तामाङ र शिशुको मृत्यु

बुधबार, साउन ९, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.