Friday, May 1, 2026
Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

भुम्लु गाउँपालिकामा नेपाली कांग्रेसले गर्यो ‘बृहत’ अन्तरक्रिया

RadioRoshi by RadioRoshi
आइतवार, चैत्र ३, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर
0
भुम्लु गाउँपालिकामा नेपाली कांग्रेसले गर्यो ‘बृहत’ अन्तरक्रिया
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपाली कांग्रेसले भुम्लुमा नेता, कार्यकर्ता र जनप्रतिनिधीविच बृहत अन्तरक्रिया गरेको छ । जिल्ला कार्यसमितिले भुम्लुमा गरेको घुम्ती बैठकपछि भुम्लु गाउँपालिका कार्यसमितिको आयोजनामा भुम्लुमा बृहत अन्तरक्रिया गरी पार्टी संगठन, विकास निर्माण र वर्तमान राजनीतिक परिदृश्यबारे चर्चा गरिएको हो ।

You might also like

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले पछिल्लो समय सामन्तबादको अवशेषहरु चल्मलाउन थालेको भन्दै मुलुकलाई द्वन्दमा जानबाट रोक्न त्यस्ता प्रवृतीको डटेर प्रतिवाद गर्नुपर्ने बताउनुभयो । कांग्रेसको नेतृत्वमा आएको संविधानको रक्षा गर्ने दायित्व पनि कांग्रेसकै भएको बताउनुभयो । नेपाली कांग्रेस काभ्रेलाई सबैको आशा एवं भरोसाको केन्द्र बनाएर एकताका साथ अघि बढ्ने जनाउँदै उनले कांग्रेसको नेतृत्वमा भएका सबै विकास निर्माणका काम पुरा गर्ने बताउनुभएको छ ।

कार्यक्रममा उपसभापति ठाकुर न्यौपाने, पुर्वउपसभापति अच्युत पौडेल, प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति एवं रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, प्रदेश सभापति हेमकुमार तामाङ, पूर्व जिल्ला सदस्य गोबिन्द पराजुली, महाधिबेशन प्रतिनिधि मन्जु शाह ठकुरीलगायतले कांग्रेसको नेतृत्वमा विकास निर्माणका धेरै काम भएको चर्चा गर्दै त्यसको प्रचारप्रसार गर्न अनुरोध गरेका छन ।

कार्यक्रममा कांग्रेस क्षेत्रीय सदस्य भोजराज उप्रेती, नवराज उप्रेती, नेपाली कांग्रेस भुम्लुका सचिव सदिक्षा तामाङ, अनन्तराज लामा, वडा नं २ का अध्यक्ष सुजन भण्डारी, वडा न ५ का अध्यक्ष अञ्चल कुमार मोक्तान, वडा नं १० का सभापति शंकर तामाङ, वडा नं ७ का सभापति पेमा लामा, नेपाल शिक्षक संघ भुम्लुका अध्यक्ष गोबिन्द खरेल, तरुण दल भुम्लु ८ का सचिव शंकररमण उप्रेती, वडा न ९ का सदस्य शान्ति ठकुरी लगायतले नेपाली कांग्रेस भुम्लुका सभापति एवं गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा लामा) को पहल र नेतृत्वमा भुम्लुमा धेरै विकास निर्माणको काम भएको भन्दै जिल्ला सभापति तीर्थ लामामार्फत शुरु भएका खानेपानी र सिंचाई लगायतका विकास निर्माणका काम पुरा गर्दै सडक पूर्वाधारका काम गर्नुपर्ने औल्याएका छन् ।

नेपाली कांग्रेस भुम्लुका सभापति एवं गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा लामा) ले जिल्ला कार्यसमितिका बैठक एवं अन्तरक्रिया कार्यक्रमले उर्जा थपेको भन्दै १० वटै वडामा नेपाली कांग्रेसलाई जिताउने गरी लाग्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले कांग्रेसले मात्रै विकास गर्छ भन्ने सन्देश गएको भन्दै उनले त्यसको निरन्तरताको लागि पार्टी नेतृत्वलाई अनुरोध गर्नुभएको छ । गत असोज १० देखि १२ गतेसम्मको अबिरल बर्षापछिको बाढी र पहिलो भुम्लुका ग्रामिण सडक चल्ने अवश्थामा नभएको भन्दै विपद व्यवस्थापनको लागि प्रदेश र संघमार्फत बजेटको लागि पहल गरिदिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा स्वतन्त विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रकाश क्याम्पस भुम्लुटारमा सर्वसम्मत भएका नेपाल विद्यार्थी संघतर्फबाट सभापति नविन रिजाल, कोषाध्यक्ष सलिना खत्री, सदस्य अनिलकुमार लामा, सरिता गहतराज, मनिका पन्तलाई बधाई ज्ञापन गरिएको छ ।

Previous Post

नमोबुद्धमा स्थानीय तह शिक्षा समुह गठन तथा अभिमुखिकरण

Next Post

चौकीडाँडामा आगलागीः घरमा रहेको समानसहित घर पूर्ण क्षती

RadioRoshi

RadioRoshi

Related Posts

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

by RadioRoshi
बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

by RadioRoshi
बिहिबार, बैशाख १०, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

by RadioRoshi
मङ्लबार, बैशाख ८, २०८३
Next Post
चौकीडाँडामा आगलागीः घरमा रहेको समानसहित घर पूर्ण क्षती

चौकीडाँडामा आगलागीः घरमा रहेको समानसहित घर पूर्ण क्षती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आज नागपञ्चमी, देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेष पूजाआजा गरेर मनाइँँदै

आज नागपञ्चमी, देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेष पूजाआजा गरेर मनाइँँदै

सोमवार, भदौ ४, २०८०
रोकिएन काभ्रे जिल्लामा प्रतिबन्धित लागुऔषध तस्करी

रोकिएन काभ्रे जिल्लामा प्रतिबन्धित लागुऔषध तस्करी

मङ्लबार, साउन ८, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

बिहिबार, बैशाख १०, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.