Sunday, July 13, 2025
Date
सोम, असार ३०, २०८२
Mon, July 14, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नयाँ आर्थिक वर्ष २०८०÷८१ आजबाट सुरु

RadioRoshi by RadioRoshi
सोमवार, साउन १, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
नयाँ आर्थिक वर्ष २०८०÷८१ आजबाट सुरु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

आजदेखि नयाँ आर्थिक वर्ष २०८०÷८१ सुरु भएको छ । बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति आजैबाट कार्यान्वयनमा आउँदैछन् । चालु आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरिसकेको छ । जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीयतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ खर्च हुने सरकारको अनुमान छ । चालु आर्थिक वर्षमा सरकारले पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा विलाशी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा, १० लाख रुपैयाँभन्दा बढी मूल्यका हीरा, मोती, पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहनामा २ प्रतिशतका दरले विलाशी शुल्क लागु गरेको छ ।
विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा ५ प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क पनि आजदेखि लागु हुँदैछ । हवाई टिकटमा मूल्य अभिवृद्धि कर पनि आजदेखि नै लागु हुँदैछ । भ्याट लागेसँगै हवाई भाडा औसतमा ६ प्रतिशतले बढ्ने वायु सेवा सञ्चालक सङ्घले जनाएको छ ।

You might also like

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

आज आदिकवि भानभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै

बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ

Previous Post

रोशीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Next Post

सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न बेथान्चोक गाउँपालिकाको अपिल

RadioRoshi

RadioRoshi

Related Posts

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
Roshi Khabar E-Paper

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

by RadioRoshi
आइतवार, असार २९, २०८२
आज आदिकवि भानभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै
Roshi Khabar E-Paper

आज आदिकवि भानभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै

by RadioRoshi
आइतवार, असार २९, २०८२
बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ
Roshi Khabar E-Paper

बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ

by RadioRoshi
शुक्रबार, असार २७, २०८२
आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

by RadioRoshi
बिहिबार, असार २६, २०८२
धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो
Roshi Khabar E-Paper

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

by RadioRoshi
मङ्लबार, असार २४, २०८२
Next Post
सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न बेथान्चोक गाउँपालिकाको अपिल

सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न बेथान्चोक गाउँपालिकाको अपिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रे उद्योग वाणिज्य संघको अधिवेशन आज, दिउँसो १ बजेबाट मतदान

काभ्रे उद्योग वाणिज्य संघको अधिवेशन आज, दिउँसो १ बजेबाट मतदान

शनिबार, जेष्ठ १९, २०८१
तेमाल गाउँपालिका वडा नः ३ भित्र विकास निर्माणका योजनाहरु तिब्र

तेमाल गाउँपालिका वडा नः ३ भित्र विकास निर्माणका योजनाहरु तिब्र

शनिबार, चैत्र १८, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
Roshi Khabar E-Paper

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

आइतवार, असार २९, २०८२
आज आदिकवि भानभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै
Roshi Khabar E-Paper

आज आदिकवि भानभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै

आइतवार, असार २९, २०८२
बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ
Roshi Khabar E-Paper

बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ

शुक्रबार, असार २७, २०८२
आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

बिहिबार, असार २६, २०८२
धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो
Roshi Khabar E-Paper

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

मङ्लबार, असार २४, २०८२
धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो
Roshi Khabar E-Paper

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

मङ्लबार, असार २४, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.