Thursday, July 2, 2026
Date
बिहि, असार १८, २०८३
Thu, July 2, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

स्थानीय निर्वाचनका बिद्रोहिलाई गरेको कारबाहि नेपाली कांग्रेसद्धारा फुकुवा

RadioRoshi by RadioRoshi
मङ्लबार, अशोज २५, २०७९
in Roshi Khabar E-Paper, राजनीति, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
स्थानीय निर्वाचनका बिद्रोहिलाई गरेको कारबाहि नेपाली कांग्रेसद्धारा फुकुवा
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

स्थानीय तह निर्वाचनका क्रममा पार्टी अनुशासन उल्लंघन गरेका एवं कारबाहीको प्रकृयामा रहेका बिद्रोहिहरुलाई नेपाली कांग्रेसले फुकुवा गरेको छ । कुनै पनि कारणवश निष्क्रिय बसेका आफ्ना सदस्यलाई नेपाली कांग्रेसले फुकुवा गरेको हो । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले एक विज्ञप्ती जारि गदै स्थानिय निर्वाचनका बिद्रोहिलाई गरेको कारबाहि फुकुवा गरेको जनाएको हो । कारबाहि फुकुवा गरिएसंगै आफ्ना सदस्यलाई पूर्ववत सकृय हुन नेपाली कांग्रेस काभ्रेले अनुरोध गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको निर्णय बमोजिम नेपाली कांग्रेस काभ्रे अन्तर्गतका सदस्यलाई प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा पार्टीमा पूर्ववत् सकृय भएर पार्टीको विजयी अभियानमा सहभागी हुन जिल्ला कार्यसमितिले अपिल समेत गरेको छ ।

आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारहरूलाई विजय गराउन जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरू, सबै क्षेत्रीय समितिहरू, सबै भातृ एवं शुभेच्छुक संस्थाहरू, १३ वटै गाउँ÷नगर कार्यसमितिहरू, काठमाण्डौ उपत्यका सम्पर्क समितिहरू, १ सय ३५ वटै वडा कार्यसमितिहरू र सम्पूर्ण टोल कार्यसमितिहरू लगायत नेपाली कांग्रेसका सम्पूर्ण सदस्य एवं शुभेच्छुकहरूलाई एकतावद्ध र अनुशासनका साथ दृढ ढंगले परिचालित हुन निर्देशन दिएको छ ।
आसन्न निर्वाचनमा गठबन्धनको तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका सुर्यमान दोङ, प्रदेश सभा १ (क) मा माओवादी केन्द्रकै रत्नप्रसाद ढकाल, प्रदेश सभा १ (ख) मा नेपाली कांग्रेसका तिर्थबहादुर लामा, प्रतिनिधी सभा क्षेत्र नं २ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाई, प्रदेश सभा २ (क) मा एकिकृत समाजवादीका लक्ष्मण लम्साल र प्रदेश सभा २ (ख) मा कांग्रेसका कञ्चनचन्द्र बादे श्रेष्ठ उम्मेदवार रहेका छन् ।

Previous Post

“कर्म गर्ने अवसर दिनुहोस् प्रदेशलाई नमुनाको प्रदेश बनाउन निरन्तर लाग्ने छु”ः सभापति तिर्थ लामा

Next Post

रोशी कप फुटबलको सेमिफाईनल खेल सकियो,भोलि फाईनल खेल हुदै

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
रोशी कप फुटबलको सेमिफाईनल खेल सकियो,भोलि फाईनल खेल हुदै

रोशी कप फुटबलको सेमिफाईनल खेल सकियो,भोलि फाईनल खेल हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

‘आजसम्म सुरक्षित नै छु, भोलिको दिनमा के हुन्छ भन्न सकिदैन’

‘आजसम्म सुरक्षित नै छु, भोलिको दिनमा के हुन्छ भन्न सकिदैन’

बिहिबार, मंसिर २८, २०८०
रोशी गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को लागि प्रस्तावित नीति कार्यक्रम तथा बजेट सर्वसहमतले पारित

रोशी गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को लागि प्रस्तावित नीति कार्यक्रम तथा बजेट सर्वसहमतले पारित

आइतवार, असार १७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.