Friday, May 9, 2025
Date
शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला लाग्ने

RadioRoshi by RadioRoshi
बिहिबार, बैशाख ७, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला लाग्ने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धापूर्वक मनाइँदैछ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराइ दिवङ्गत आमा र उनले गरेका महान् एवम् कष्टकर काम सम्झने गर्दछन् । मातातीर्थ औंसीको अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ ।

You might also like

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

Previous Post

अधिकांश स्थानमा अधिकतम तापक्रम बढ्योः स्वास्थ्य सावधानी अपनाउन आग्रह

Next Post

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु
Roshi Khabar E-Paper

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

by RadioRoshi
शनिबार, बैशाख २०, २०८२
रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?
Roshi Khabar E-Paper

रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?

by RadioRoshi
बिहिबार, बैशाख १८, २०८२
सुरक्षा प्रविधिमा नवीनताः इ.प्र.का मंगलटारमा सिसिक्यामेरा र सौर्य ऊर्जा प्रणालीको शुभारम्भ
Roshi Khabar E-Paper

सुरक्षा प्रविधिमा नवीनताः इ.प्र.का मंगलटारमा सिसिक्यामेरा र सौर्य ऊर्जा प्रणालीको शुभारम्भ

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
Next Post
आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

चलालगणेशस्थान बस दुर्घटनाका मृतकको क्षतिपूर्ति रकम जिप्रका काभ्रेलाई हस्तान्तरण

चलालगणेशस्थान बस दुर्घटनाका मृतकको क्षतिपूर्ति रकम जिप्रका काभ्रेलाई हस्तान्तरण

शुक्रबार, फाल्गुन ५, २०७९
काभ्रेका ४ सहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ

काभ्रेका ४ सहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ

बिहिबार, चैत्र ९, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

बिहिबार, बैशाख २५, २०८२
रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

बिहिबार, बैशाख २५, २०८२
रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु
Roshi Khabar E-Paper

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

शनिबार, बैशाख २०, २०८२
रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?
Roshi Khabar E-Paper

रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?

बिहिबार, बैशाख १८, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

बुधबार, बैशाख १७, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

बुधबार, बैशाख १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.