Monday, July 27, 2026
Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

सुरक्षा प्रविधिमा नवीनताः इ.प्र.का मंगलटारमा सिसिक्यामेरा र सौर्य ऊर्जा प्रणालीको शुभारम्भ

RadioRoshi by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर
0
सुरक्षा प्रविधिमा नवीनताः इ.प्र.का मंगलटारमा सिसिक्यामेरा र सौर्य ऊर्जा प्रणालीको शुभारम्भ
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

इलाका प्रहरी कार्यालय मंगलटारमा सिसिक्यामेरा र सौर्य ऊर्जा प्रणालीको शुभारम्भ भएको छ । वीपी राजमार्गको निगरानी गर्ने उद्देश्यले नवप्रवद्र्धनात्मक कार्य अन्तर्गत रोशी गाउँपालिकाको आर्थिक सहयोग र ई.प्र.का मंगलटारको अग्रसरतामा अटोमेटिक नम्बरप्लेट रिकग्नाईज ( ANPR ) सिसिक्यामेरा तथा बैकल्पिक उर्जा प्रवद्र्दन केन्द्रको सहयोगमा २८०० वाट क्षमताको सौर्य उर्जा (सोलार) जडान गरिएका होे ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मंगलबार गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा तथा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख तथा प्रहरी उपरिक्षक बसुन्धरा खड्काको अध्यक्षतामा सिसिक्यामेरा र सौर्य ऊर्जा प्रणालीको शुभारम्भ गरिएको हो ।

वि.पि. राजमार्ग अन्तर्गत हुने सवारी दुर्घटनामा फरारको खोजि, चोरी लगायतको आपराधिक घटनाहरुको न्यूनिकरण, बिपि राजमार्गको प्रयोग गरी हुन सक्ने आपराधिक घटनाहरुलाई निस्तेज पार्नुका साथै समग्र अपराध न्यूनिकरण तथा घटित अपराधको सफल अनुसन्धानको लागि प्रविधिको प्रयोग गर्ने उदेश्यले सिसिक्यामेरा जडान गरिएका होे ।

सिसिक्यामेराको उद्घाटन गर्नुहुदै गाउँपालिका अध्यक्ष लामाले राजमार्गमा हुने अपराधिक क्रियाकलापको निगरानीको लागि क्यामेर जडानको लागि सहयोग गरेको बताउनुभयो । सम्भावना भएसम्म प्रहरी कार्यालयहरु नयाँ प्रविधिसँग जोडीएर अगाडी बढ्नुपर्ने बताउनुहुदै आगामी दिनमा पनि आवश्यक सहयोग र समन्वय गर्दै अगाडी बढ्ने उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख बसुन्धरा खड्काले प्रबिधिमैत्री प्रहरी कार्यालय निर्माणमा काभ्रेका पालिकाहरुले असाध्यै सहयोग गरेको भन्नुभयो । नागरिकमैत्री प्रहरी सेवा प्रहरीले मात्र दिन नसकिने बताउनुहुदै उहाँले त्यसका लागि तीनै तहका सरकारको सहयोग चाहिने बताउनुभयो । जडान भएको यस सिसिक्यामेराले राजमार्गमा हुने अपराधिक क्रियाकलापमा न्युनिकरण हुनेमा ढुक्क रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख तथा प्रहरी निरीक्षक कृष्ण गिरिले विपी राजमार्गमा हुने तस्करी र अपराधिक क्रियाकलाप रोक्नको लागि अटोमेटिक नम्बरप्लेट रिकग्नाईज सिस्टम क्यामेरा जडान गरेको बताउनुभयो । सिसिक्यामेरालाई लोडसेडिङले पनि समस्या नहुने उहाँकोे भनाई छ । लोडसेडिङ भएमा त्यसको व्यवस्थापनको लागि सोलार सिस्टम पनि जडान गरेको गिरीले जानकारी दिनुभयो । साथै उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुलाई खेलकुद पोषाक पनि वितरण भएको थियो ।

कार्यक्रममा रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबा ( ज्वाला) , प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तना लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका एसपी बशुन्धरा खड्काको सरूवा

Next Post

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Geet 5:00 pm - 6:00 pm

Up Coming Program

  • Geet 5:00 pm - 6:00 pm

Recommended

लम्पी स्किनको जोखिमः एक टोल देखि अर्को टोलमा गाईभैंसी ओसारपसार नगर्न नमोबुद्धको अपिल

लम्पी स्किनको जोखिमः एक टोल देखि अर्को टोलमा गाईभैंसी ओसारपसार नगर्न नमोबुद्धको अपिल

मङ्लबार, जेष्ठ २३, २०८०

सिन्धुलीको गोलन्जोरमा एकै परिवारका १६ सदस्य सम्पर्कबिहिन

सोमवार, साउन १२, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.