Friday, January 23, 2026
Date
शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

RadioRoshi by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्वास्थ्य
0
नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

तस्वीरः निर्मल श्रेष्ठ

591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा हेपाटाइटिस अर्थात जण्डिस सङ्क्रमण फैलिएको छ । नगरपालिकाको वडा नम्बर २, ३, ४ र ६ का बालबालिकाहरुमा संक्रमण देखिएको हो । लक्षण देखिएर मेथिनकोट अस्पतालमा चेकजाच गराउन आएका मध्ये १८ जनामा जण्डिस सङ्क्रमण देखिएको मेथिनकोट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले जानकारी दिनुभयो ।२३ गते मङ्गलबार ज्वरो आउने, वाकवाक लाग्ने माथिल्लो पेट दुख्ने लगायतका लक्षण भएका बिरामीहरू अस्पतालमा चेकजाच गराउन आएका र नमुना सङ्कलन गरी परीक्षण गर्दा हेपाटाइटिस सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

You might also like

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

दाप्चा बाट ल्याईएको खानेपानी र पानीपुरी, तथा दुसीत खानेकुराबाट सङ्क्रमण भएको हुनसक्ने उहाँको भनाई छ । चेकजाच गराउन आएका बिरामीहरुसँग बुझ्दा उनीहरुले दाप्चा बाट ल्याईएको खानेपानी गनाउने, धमिलो जस्तो देखिने गरेको बताएको मेथिनकोट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले जानकारी भन्नुभयो । हेपाटाइटिस ए हो वा ई हो भन्ने यकिन परीक्षणपछि मात्रै हुने उहाँको भनाई छ ।

सङ्क्रमण फैलिएको जानकारी पाएपछि संघीय सरकारको स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जनस्वास्थ्य कार्यालय का प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, नगरप्रमुख कुनसाङ लामा लगायतले अस्पतालको टोलीसँग छलफल गरेको थियो। सङ्क्रमण थप फैलिन नदिन सचेतना अपनाउन उहाँले सम्पुर्णमा आग्रह गर्नुभएको छ । साथै खानेपानी उमालेर मात्र पिउन, खानेकुरामा सरसफाईमा ध्यान दिन उहाँले अनुरोध गर्नुभएको छ ।

Previous Post

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

Next Post

मण्डनदेउपुरमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

by RadioRoshi
शुक्रबार, माघ १०, २०८२
रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान
Roshi Khabar E-Paper

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

by RadioRoshi
बिहिबार, माघ ९, २०८२
इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन
Roshi Khabar E-Paper

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

by RadioRoshi
बिहिबार, माघ ९, २०८२
प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस
Roshi Khabar E-Paper

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

by RadioRoshi
मङ्लबार, माघ ७, २०८२
शिक्षामन्त्री पुनले दिए राजीनामा
Roshi Khabar E-Paper

शिक्षामन्त्री पुनले दिए राजीनामा

by RadioRoshi
मङ्लबार, माघ ७, २०८२
Next Post

मण्डनदेउपुरमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

कांग्रेसको समानुपातिक सांसदमा पुरुषतर्फ महत,निधि र परियारले पाए अवसर

कांग्रेसको समानुपातिक सांसदमा पुरुषतर्फ महत,निधि र परियारले पाए अवसर

शनिबार, मंसिर २४, २०७९
मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलेजमा सफल शल्यक्रिया

मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलेजमा सफल शल्यक्रिया

बिहिबार, कार्तिक १, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

शुक्रबार, माघ १०, २०८२
रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान
Roshi Khabar E-Paper

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

बिहिबार, माघ ९, २०८२
इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन
Roshi Khabar E-Paper

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

बिहिबार, माघ ९, २०८२
प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस
Roshi Khabar E-Paper

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

मङ्लबार, माघ ७, २०८२
शिक्षामन्त्री पुनले दिए राजीनामा
Roshi Khabar E-Paper

शिक्षामन्त्री पुनले दिए राजीनामा

मङ्लबार, माघ ७, २०८२
रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा

आइतवार, माघ ५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.