Sunday, March 29, 2026
Date
आइत, चैत्र १५, २०८२
Sun, March 29, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको सेवा थप प्रभावकारी बन्दै

RadioRoshi by RadioRoshi
बुधबार, भदौ १, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
राष्ट्रिय परिचय पत्र बनाउन मध्यरातिदेखि लाइन लाग्न बाध्य काभ्रेका स्थानीयवासी
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको सेवा थप प्रभावकारी बन्ने भएको छ । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एउटा स्टेशनका लागि आवश्यक सामाग्री पठाएको छ । नागरिकको बैयक्तिक तथा जैविक विवरण समेत भएको राष्ट्रिय परिचयपत्र वितरणका लागि साउन ३१ गते विभागले आवश्यक पर्ने सामाग्रीे पठाएसंगै अब तीन वटा स्टेशनबाट विवरण दर्ता शुरु गरिने भएको छ । सेवाग्राहिहरुको चापका कारण जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले विहान ७ बजे देखि साँझ साढे ७ बजेसम्म दिन थालेको सेवा अझै प्रभावकारी हुने भएको छ । सेवाग्राहिहरुले तोकिएको समय भित्र आउँदा पनि सेवा उपलब्ध हुन्छ भन्ने विश्वास दिलाएपनि सेवाग्राहिहरु लाईन बस्न नछाडेको बताउँदै अब तिन वटा स्टेशनबाट सेवा शुरु हुने भएकाले समस्या समाधान हुने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।
दैनिक ८० जनाको क्षमता हुँदा पनि एक सय भन्दा धेरैको फोटो खिच्ने गरिएको थियो । अहिले दैनिक १ सय ५० भन्दा धेरैको फोटो खिचाउँदा पनि सर्वसाधारणको लाईन घटेको थिएन । प्रशासन कार्यालयले भिड ब्यवस्थापनका लागि १३ वटा पालिकालाई बार अनुसारको समय तोकेको थियो । उक्त समय भित्र परिचयपत्र बनाउन आउनेहरुको भिडले प्रशासन कार्यालय अस्तब्यस्त बनेको महिनौ भई सकेको थियो । तीनवटा स्टेशन भए सँगै भिड कम भई सेवा सहज हुने अपेक्षा गरिएको छ ।

You might also like

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद

Previous Post

राष्ट्रिय परिचय पत्र बनाउन मध्यरातिदेखि लाइन लाग्न बाध्य काभ्रेका स्थानीयवासी

Next Post

हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनमा गरेका कामको विवरण

RadioRoshi

RadioRoshi

Related Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

by RadioRoshi
शनिबार, चैत्र १४, २०८२
रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार
Roshi Khabar E-Paper

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

by RadioRoshi
शनिबार, चैत्र १४, २०८२
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद
Roshi Khabar E-Paper

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद

by RadioRoshi
शुक्रबार, चैत्र १३, २०८२
नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै
Roshi Khabar E-Paper

नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै

by RadioRoshi
शुक्रबार, चैत्र १३, २०८२
बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै
Roshi Khabar E-Paper

बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

by RadioRoshi
शुक्रबार, चैत्र १३, २०८२
Next Post
हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनमा गरेका कामको विवरण

हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनमा गरेका कामको विवरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

पाँचखालमा बाँधेर जलाइएको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

पाँचखालमा बाँधेर जलाइएको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

मङ्लबार, जेष्ठ १, २०८१
विपद उद्धार सामाग्री सहित सशस्त्र प्रहरी बलकोे टोली काभ्रेमा खटियो

विपद उद्धार सामाग्री सहित सशस्त्र प्रहरी बलकोे टोली काभ्रेमा खटियो

आइतवार, असार २३, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

शनिबार, चैत्र १४, २०८२
रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार
Roshi Khabar E-Paper

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

शनिबार, चैत्र १४, २०८२
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद
Roshi Khabar E-Paper

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद

शुक्रबार, चैत्र १३, २०८२
नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै
Roshi Khabar E-Paper

नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै

शुक्रबार, चैत्र १३, २०८२
बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै
Roshi Khabar E-Paper

बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

शुक्रबार, चैत्र १३, २०८२
रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

मङ्लबार, चैत्र १०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.