Wednesday, May 21, 2025
Date
बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

राष्ट्रिय परिचय पत्र बनाउन मध्यरातिदेखि लाइन लाग्न बाध्य काभ्रेका स्थानीयवासी

RadioRoshi by RadioRoshi
मङ्लबार, साउन ३१, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
राष्ट्रिय परिचय पत्र बनाउन मध्यरातिदेखि लाइन लाग्न बाध्य काभ्रेका स्थानीयवासी
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

राहदानी बनाउन राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राही मध्यरातदेखि नै लाइन लाग्न बाध्य भएका छन् । रातभरी लाइनमा अनिदो भएर बस्नुपर्दा घाँटी दुख्ने, रुघा लाग्ने जस्ता समस्या देखिन थालेको सेवाग्राहीको गुनासो छ ।
सेवाग्राहीको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सेवा दिइरहेको छ । तर पनि सेवाग्राहीको भिड कम भएको छैन । दैनिक ८० जनाको मात्रै क्षमता भएपनि १ सय ४० जनाको परिचयपत्र बनाउने गरिएको छ । सहज सेवाका लागि स्टेशन थप्नुको विकल्प नभए पनि थप स्टेशनका लागि जनशक्ति अभाव रहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।

You might also like

नमोबुद्धमा ३२५ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन

सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’

सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’

Previous Post

हाललाई इन्धनको मूल्य यथावत नै राख्ने नेपालआयल निगमको निर्णय

Next Post

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको सेवा थप प्रभावकारी बन्दै

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्धमा ३२५ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन
Roshi Khabar E-Paper

नमोबुद्धमा ३२५ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन

by RadioRoshi
मङ्लबार, जेष्ठ ७, २०८२
सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’
Roshi Khabar E-Paper

सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’

by RadioRoshi
आइतवार, जेष्ठ ५, २०८२

आज देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना

by RadioRoshi
आइतवार, जेष्ठ ५, २०८२
नमोबुद्धमा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

नमोबुद्धमा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ४, २०८२
Next Post
राष्ट्रिय परिचय पत्र बनाउन मध्यरातिदेखि लाइन लाग्न बाध्य काभ्रेका स्थानीयवासी

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको सेवा थप प्रभावकारी बन्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

कटुन्जेमा बन्ने भयो सव डिभिजन वन कार्यालयको भवन अध्यक्ष लामाद्वारा शिलान्यास

कटुन्जेमा बन्ने भयो सव डिभिजन वन कार्यालयको भवन अध्यक्ष लामाद्वारा शिलान्यास

आइतवार, असार १०, २०८०
इच्छाकामना गाउँपालिकामा दही र महीलाई प्रोत्साहन गर्न ‘कोल्ड ड्रिङ्स’ निषेध

इच्छाकामना गाउँपालिकामा दही र महीलाई प्रोत्साहन गर्न ‘कोल्ड ड्रिङ्स’ निषेध

सोमवार, बैशाख २४, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्धमा ३२५ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन
Roshi Khabar E-Paper

नमोबुद्धमा ३२५ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन

मङ्लबार, जेष्ठ ७, २०८२
सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’
Roshi Khabar E-Paper

सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’

आइतवार, जेष्ठ ५, २०८२
सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’
Roshi Khabar E-Paper

सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’

आइतवार, जेष्ठ ५, २०८२
आज देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना

आइतवार, जेष्ठ ५, २०८२
नमोबुद्धमा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

नमोबुद्धमा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न

शनिबार, जेष्ठ ४, २०८२
धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु
Roshi Khabar E-Paper

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

शनिबार, जेष्ठ ४, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.