Sunday, May 18, 2025
Date
आइत, जेष्ठ ५, २०८२
Sun, May 18, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा विपद जोखिम न्यूनिकरण सम्बन्धि २ दिने तालिमको समापन

RadioRoshi by RadioRoshi
सोमवार, अशोज ३१, २०७९
in Roshi Khabar E-Paper, प्रदेश खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
रोशीमा विपद जोखिम न्यूनिकरण सम्बन्धि २ दिने तालिमको समापन
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नमोबुद्धमा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण

आज रोशी गाउँपालिकाको अध्यक्ष दिनेश लामाको अध्यक्षतामा विपद जोखिम न्यूनिकरण सम्बन्धि २ दिने तालिमको समापन भएको छ । यु।एस। ए। आइ। डी। को सहयोगमा रोशी गाउँपालिकाको जनप्रतिनिधीहरु र कर्मचारीहरुलाई तालिम प्रदान गरिएको हो । तालिममा विपद्को किसिमहरु, विपद जोखिमका सम्भावनाहरु, विपद् हुनका कारणहरु र रोकथाम तथा न्यूनिकरणका लागि अपनाउनु पर्ने सावधानीहरुको विषयमा छलफल, अन्तरकृया तथा कृयाकलाप गरिएको थियो । साथै रोशी गाउँपालिकामा हाल सम्म भएका विपद्हरु विपद् हुनका कारणहरु र यसको रोकथाम तथा न्यूनिकरणका निम्ति पनि छलफल तथा अन्तरकृया भएको सुचना अधिकारी प्रकाश पौडेलले जानकारी दिनुभयो ।

Previous Post

रोशी गाउँपालिकाको चौथो कार्यपालिका बैठक सम्पन्न ,यस्ता छन् निर्णयहरु

Next Post

नर्वेली राजदुत नमोबुद्धमा

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्धमा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

नमोबुद्धमा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ४, २०८२
धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु
Roshi Khabar E-Paper

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

by RadioRoshi
शनिबार, जेष्ठ ४, २०८२
रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण

by RadioRoshi
शुक्रबार, जेष्ठ ३, २०८२
महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनः काभ्रे जिल्लाको कुन पालिकामा कति प्रतिशत बेरुजु ?
Roshi Khabar E-Paper

महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनः काभ्रे जिल्लाको कुन पालिकामा कति प्रतिशत बेरुजु ?

by RadioRoshi
बुधबार, जेष्ठ १, २०८२
रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न

by RadioRoshi
बुधबार, जेष्ठ १, २०८२
Next Post
नर्वेली राजदुत नमोबुद्धमा

नर्वेली राजदुत नमोबुद्धमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Radio Magazine 1 2:05 am - 3:25 am

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

मण्डनदेउपुरको प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्धघाटन

मण्डनदेउपुरको प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्धघाटन

आइतवार, फाल्गुन २७, २०८०
निर्धक्क भएर मतदान गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेको आग्रह

निर्धक्क भएर मतदान गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेको आग्रह

शुक्रबार, मंसिर २, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्धमा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

नमोबुद्धमा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न

शनिबार, जेष्ठ ४, २०८२
धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु
Roshi Khabar E-Paper

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

शनिबार, जेष्ठ ४, २०८२
रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण

शुक्रबार, जेष्ठ ३, २०८२
महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनः काभ्रे जिल्लाको कुन पालिकामा कति प्रतिशत बेरुजु ?
Roshi Khabar E-Paper

महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनः काभ्रे जिल्लाको कुन पालिकामा कति प्रतिशत बेरुजु ?

बुधबार, जेष्ठ १, २०८२
रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न

बुधबार, जेष्ठ १, २०८२
रोशी– ११ करम्बा डाँडाँका एकल महिला, पुरुष तथा वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी– ११ करम्बा डाँडाँका एकल महिला, पुरुष तथा वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण

मङ्लबार, बैशाख ३०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.