Sunday, October 26, 2025
Date
सोम, कार्तिक ११, २०८२
Mon, October 27, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बनेपामा माघ १ गते एकदिने ‘प्राचीन बनेपा महोत्सव’ हुँदै

RadioRoshi by RadioRoshi
शनिबार, पुस ९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, विविध
0
बनेपामा माघ १ गते एकदिने ‘प्राचीन बनेपा महोत्सव’ हुँदै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

राजधानी पूर्वको मुख्य ब्यापारिक केन्द्र बनेपामा प्राचीन बनेपा महोत्सव हुने भएको छ । काभ्रे युवा उद्यमी मञ्चको आयोजनामा माघ १ गते माघेसंक्रान्तिको दिन ‘प्राचीन बनेपा महोत्सव’ हुन लागेको हो । महोत्सव प्राचीन बनेपा क्षेत्रमा हुनेछ । बिहान ९ बजेबाट सुरु हुने महोत्सव बेलुका ६ बजेसम्म चल्ने बताईएको छ । एकदिने खुला महोत्सवको मुख्य उद्देश्य साँस्कृतिक सम्पदा र संस्कृतिको प्रबद्र्धन गरि पर्यटन विकास मार्फत युवा उद्यमशिलताको विकासमा टेवा पुर्याउनु रहेको मञ्चका अध्यक्ष सरोज काजी श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा पुख्र्यौली सांस्कृतिक बाजागाजा, सांस्कृतिक नाच, बनेपाका पुराना फोटो तथा पेन्टिङ, बनेपाको स्थानीय उत्पादन र डकुमेण्ट्री प्रर्दशन गरिनेछ । त्यस्तै नेवारी परिकार, भेषभुषा महोत्सवमा राखिनेछ । महोत्सवमा नेवार समुदायको रञ्जना लिपी लेखन कार्यक्रम पनि हुने बताईएको छ ।

You might also like

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

मन्त्रिपरिषद् विस्तारको तयारीः चार जना मन्त्री बन्दै

अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ

Previous Post

एकल महिला,वृद्धा तथा दलित समुदायका महिला विभेद र लाञ्छनाबाट मुक्त भएनन्

Next Post

बेथानचोक नारायणस्थान क्षेत्रमा केवलकार स्थापनाका लागि सम्भाव्यता अध्ययन

RadioRoshi

RadioRoshi

Related Posts

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल
Roshi Khabar E-Paper

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

by RadioRoshi
आइतवार, कार्तिक १०, २०८२
मन्त्रिपरिषद् विस्तारको तयारीः  चार जना मन्त्री बन्दै
Roshi Khabar E-Paper

मन्त्रिपरिषद् विस्तारको तयारीः चार जना मन्त्री बन्दै

by RadioRoshi
आइतवार, कार्तिक १०, २०८२
अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ
Roshi Khabar E-Paper

अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ

by RadioRoshi
शनिबार, कार्तिक ९, २०८२
आन्दोलनरत नर्सहरूको मागप्रति नेविसंघको ऐक्यबद्धता
Roshi Khabar E-Paper

आन्दोलनरत नर्सहरूको मागप्रति नेविसंघको ऐक्यबद्धता

by RadioRoshi
शनिबार, कार्तिक ९, २०८२
अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

by RadioRoshi
सोमवार, अशोज २०, २०८२
Next Post
बेथानचोक नारायणस्थान क्षेत्रमा केवलकार स्थापनाका लागि सम्भाव्यता अध्ययन

बेथानचोक नारायणस्थान क्षेत्रमा केवलकार स्थापनाका लागि सम्भाव्यता अध्ययन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बीपी राजमार्गको धुलिखेल स्थित चौकोटमा सडक अवरुद्ध

बीपी राजमार्गको धुलिखेल स्थित चौकोटमा सडक अवरुद्ध

आइतवार, भदौ ३, २०८०
स्व.उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार रेडियोकर्मी हुमागाईंलाई

रेडियोकर्मी हुमागाईं ‘उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत

मङ्लबार, फाल्गुन १५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल
Roshi Khabar E-Paper

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

आइतवार, कार्तिक १०, २०८२
मन्त्रिपरिषद् विस्तारको तयारीः  चार जना मन्त्री बन्दै
Roshi Khabar E-Paper

मन्त्रिपरिषद् विस्तारको तयारीः चार जना मन्त्री बन्दै

आइतवार, कार्तिक १०, २०८२
अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ
Roshi Khabar E-Paper

अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ

शनिबार, कार्तिक ९, २०८२
आन्दोलनरत नर्सहरूको मागप्रति नेविसंघको ऐक्यबद्धता
Roshi Khabar E-Paper

आन्दोलनरत नर्सहरूको मागप्रति नेविसंघको ऐक्यबद्धता

शनिबार, कार्तिक ९, २०८२
अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

सोमवार, अशोज २०, २०८२
नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

मङ्लबार, अशोज ७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.