Saturday, August 23, 2025
Date
आइत, भदौ ८, २०८२
Sun, August 24, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीको ७औ कार्यपालिकावैठक सम्पन्न यस्ता छन् निर्णयहरु

RadioRoshi by RadioRoshi
बिहिबार, पुस २८, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
रोशीको ७औ कार्यपालिकावैठक सम्पन्न यस्ता छन् निर्णयहरु
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

आजरोशीगाउँपालिकाको ७औँ कार्यपालिका वैठक रोशीगाउँपालिकाको अध्यक्षदिनेश लामाको अध्यक्षतामा सम्पन्नभएको छ । वैठकमा स्थानीयतह संस्थागत संस्थागतक्षमता स्वमूल्यांकनकार्यविधि २०७७बमोजिमकार्यविधिमाउल्लेखित सूचकहरुको सहयोगमा लेखाजोखा गरी प्राप्तभएको प्रारम्भिकनतिजाउपर छलफल गरी उल्लेखित सूचकहरुको स्वमूल्यांकनबाट प्राप्तनतिजा ५६ प्रतिशतलाई सूचकगत रुपमाविविधविषय क्षेत्रजस्तै शासकीयप्रवन्ध, संगठन तथाप्रशासन, वार्षिक बजेट तथा योजनाव्यवस्थापन, वित्तियतथाआर्थिक व्यवस्थापन, सार्वजनिक सेवाप्रवाह, न्यायिककार्य सम्पादन, भौतिकपूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथाविपद् व्यवस्थापन, सहकार्य समन्वयबमोजिमविश्लेषण गरी सर्वसहमतबाट अनुमोदनगर्ने निर्णय गरिएको छ ।
त्यसैगरी रोशीगाउँपालिकाको लैंगिक समानतातथा समावेशीकरण रणनीति, २०७९ स्विकृत गर्ने निर्णय गरिएको छ । रोशीगाउँपालिका स्तरीय अपांगताग्रामनिर्माणको लागि वडागत रुपमाअपांगताको तथ्यांक संकलनगर्ने र आवश्यकताको पहिचान गरी अन्यकार्य अगाडि बढाउने निर्णय गरिएको प्रवक्तावसन्तकुमार तामाङले जानकारी दिनुभयो ।
त्यसैगरी विद्यालय स्तरीय शिक्षा संचालन, व्यवस्थापनतथानियमनकार्यविधि, २०७५ को परिच्छेद ४ दफा २५ को (ख) बमोजिमगाउँपालिका स्तरीय शिक्षा समितिमाकार्यपालिका सदस्यहरु वसन्तकुमार तामाङ र लक्ष्मीमायातामाङलाई मनोनयनगर्ने निर्णय गरिएको छ । साथै वडा नम्बर ७को वडा कार्यालयको जग्गाव्यवस्थापनको लागिजिल्लाप्रशासनकार्यालय र मालपोत कार्यालयमासिफारिस गर्ने निर्णय गरिएको प्रवक्ताबसन्तकुमार तामाङले जानकारी दिनुभयो ।

Previous Post

श्री आत्मनिर्भर साकोस को २४औं वार्षिक साधारण सभा सम्पन्न

Next Post

भोली रोशीगाउँपालिकाको सेवा बन्द हुने

RadioRoshi

RadioRoshi

Related Posts

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
Next Post
भोली रोशीगाउँपालिकाको सेवा बन्द हुने

भोली रोशीगाउँपालिकाको सेवा बन्द हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

कोशी प्रदेशमा आज मुख्यमन्त्री नियुक्त गरिँदै

कोशी प्रदेशमा आज मुख्यमन्त्री नियुक्त गरिँदै

शुक्रबार, अशोज २६, २०८०
नक्कली सूचना जारी गर्नेलाई कारबाही गर्न ईपीएस कोरिया शाखाको माग

नक्कली सूचना जारी गर्नेलाई कारबाही गर्न ईपीएस कोरिया शाखाको माग

बिहिबार, साउन ११, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

शुक्रबार, भदौ ६, २०८२
बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
Roshi Khabar E-Paper

बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

शुक्रबार, भदौ ६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.