Saturday, May 17, 2025
Date
शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

सिन्धु विकास बैंक कर्पोरेट कार्यालय बनेपाको समन्वय तथा पाँचखाल शाखाको आयोजनामा पाँचखालमा आयोजित कार्यक्रममा ५४ जनाद्धारा रक्तदान

RadioRoshi by RadioRoshi
सोमवार, माघ १६, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, साहित्य / ब्लग
0
सिन्धु विकास बैंक कर्पोरेट कार्यालय बनेपाको समन्वय तथा पाँचखाल शाखाको आयोजनामा पाँचखालमा आयोजित कार्यक्रममा ५४ जनाद्धारा रक्तदान
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

सिन्धु विकास बैंक कर्पोरेट कार्यालय बनेपाको समन्वय तथा पाँचखाल शाखाको आयोजनामा पाँचखालमा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छ्न । सोमबार बैंकको प्राङ्गणमा भएको रक्तदानमा कर्मचारी , स्थानीय लगायत ५४ जनाले रक्तदान गरेको सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले जानकारी दिनुभयो ।बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको गिरीले जानकारी दिनुभयो ।रक्तदातान कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरी, नायव महाप्रबन्धक प्रमोद न्यौपाने लगायत बैंकका उच्च पदस्त कर्मचारी लगायतको उपस्थिती रहेको पाँचखाल शाखा प्रबन्धक सिताराम दुलालले जानकारी दिनुभयो ।रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग रेडक्रस काभ्रेले गरेको थियो ।

You might also like

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण

महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनः काभ्रे जिल्लाको कुन पालिकामा कति प्रतिशत बेरुजु ?


सिन्धुपाल्चोककै पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंकले सिन्धुपाल्चोक ,काभ्रे, दोलखा, मकवानपुर तथा चितवन जिल्लामा गरि २५ शाखा तथा १ वटा सिमित बैकिङ इकाइबाट बैकिङ सेवा प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत गिरीले जानकारी दिनुभयो ।बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांस ग्रामीण भेगहरुमा बैकिङ सेवा विस्तार गरि त्यस भेगका स्थानीयलाई सर्वसुलभ सेवा प्रदान गरिरहेको उहाँको भनाइ छ ।
बैंकले ३६५ दिनै सेवा प्रदान गर्दै आएको छ ।बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागि मोबाइल बैकिङ, एससिटि डेबिट कार्ड, एसएमएस बैङ्किङ,क्युआर कोड,सि – एएसबिए लगायत सेवाहरु प्रदान समेत गर्दै आइरहेको छ ।

Previous Post

सीमलचौर स्यामपाटीका जेष्ठ नागरीकहरुलाई न्यानो कपडा वितरण

Next Post

दुवाचौर सामुदायिक कृषि सहकारी संस्थाको अध्यक्षमा अर्जुन गिरी

RadioRoshi

RadioRoshi

Related Posts

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु
Roshi Khabar E-Paper

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

by RadioRoshi
शनिबार, जेष्ठ ४, २०८२
रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण

by RadioRoshi
शुक्रबार, जेष्ठ ३, २०८२
महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनः काभ्रे जिल्लाको कुन पालिकामा कति प्रतिशत बेरुजु ?
Roshi Khabar E-Paper

महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनः काभ्रे जिल्लाको कुन पालिकामा कति प्रतिशत बेरुजु ?

by RadioRoshi
बुधबार, जेष्ठ १, २०८२
रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न

by RadioRoshi
बुधबार, जेष्ठ १, २०८२
रोशी– ११ करम्बा डाँडाँका एकल महिला, पुरुष तथा वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी– ११ करम्बा डाँडाँका एकल महिला, पुरुष तथा वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण

by RadioRoshi
मङ्लबार, बैशाख ३०, २०८२
Next Post
दुवाचौर सामुदायिक कृषि सहकारी संस्थाको अध्यक्षमा अर्जुन गिरी

दुवाचौर सामुदायिक कृषि सहकारी संस्थाको अध्यक्षमा अर्जुन गिरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

प्रधामन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सातौं पटक संसदमा निर्वाचित

प्रधामन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सातौं पटक संसदमा निर्वाचित

बुधबार, मंसिर ७, २०७९
रोशीमा जंगलको डढेलो बस्तीमा पस्दा करोडौँको क्षति, यस्तो छ क्षतिको विवरण

रोशीमा जंगलको डढेलो बस्तीमा पस्दा करोडौँको क्षति, यस्तो छ क्षतिको विवरण

बुधबार, बैशाख १९, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु
Roshi Khabar E-Paper

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

शनिबार, जेष्ठ ४, २०८२
रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण

शुक्रबार, जेष्ठ ३, २०८२
महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनः काभ्रे जिल्लाको कुन पालिकामा कति प्रतिशत बेरुजु ?
Roshi Khabar E-Paper

महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनः काभ्रे जिल्लाको कुन पालिकामा कति प्रतिशत बेरुजु ?

बुधबार, जेष्ठ १, २०८२
रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा १५ दिने सीप बिकास तालिम सम्पन्न

बुधबार, जेष्ठ १, २०८२
रोशी– ११ करम्बा डाँडाँका एकल महिला, पुरुष तथा वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी– ११ करम्बा डाँडाँका एकल महिला, पुरुष तथा वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण

मङ्लबार, बैशाख ३०, २०८२
अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु
Roshi Khabar E-Paper

अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु

मङ्लबार, बैशाख ३०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.