Wednesday, April 8, 2026
Date
बुध, चैत्र २५, २०८२
Wed, April 8, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आज १६ औँ गणतन्त्र दिवसः काभ्रेका शहीद परिवारलाई सम्मान गरिदै

RadioRoshi by RadioRoshi
सोमवार, जेष्ठ १५, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
आज १६ औँ गणतन्त्र दिवसः काभ्रेका शहीद परिवारलाई सम्मान गरिदै
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

आज १६ औँ गणतन्त्र दिवसको अवसरमा काभ्रेपलाञ्चोक जिल्ल्लाका लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा जीवन अर्पण गर्नुभएका शहीदका परिवारलाई सम्मान गरिने भएको छ । कार्यक्रम विहान ११ बजेबाट बनेपाको पाटी भेन्यूमा शुरु हुने जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमले जानकारी दिनुभयो । काभ्रेपलाञ्चोक जिल्लाभर २८४ जना शही द परिवार छन् ।
हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

You might also like

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

Previous Post

रोशी मा वि मा “शारीरिक अपाङ्गता परिक्षण घुम्ति शिविर”सम्पन्न`

Next Post

आर्थिक वर्ष २०८०÷८१ को बजेट आज सार्वजनिक हुँदै

RadioRoshi

RadioRoshi

Related Posts

बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

by RadioRoshi
बुधबार, चैत्र २५, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

by RadioRoshi
बुधबार, चैत्र २५, २०८२
गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

by RadioRoshi
मङ्लबार, चैत्र २४, २०८२
गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

by RadioRoshi
मङ्लबार, चैत्र २४, २०८२
उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

by RadioRoshi
आइतवार, चैत्र २२, २०८२
Next Post
आर्थिक वर्ष २०८०÷८१ को बजेट आज सार्वजनिक हुँदै

आर्थिक वर्ष २०८०÷८१ को बजेट आज सार्वजनिक हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

उपनिर्वाचन भएका तिन क्षेत्रको नतिजा पर्सि बिहानसम्ममा आइसक्ने

उपनिर्वाचन भएका तिन क्षेत्रको नतिजा पर्सि बिहानसम्ममा आइसक्ने

आइतवार, बैशाख १०, २०८०
‘नेपाली टोपीः नेपाली पहिचान’ भन्ने नाराको साथ आज ११ औँ नेपाली टोपी दिवस मनाइँदै

‘नेपाली टोपीः नेपाली पहिचान’ भन्ने नाराको साथ आज ११ औँ नेपाली टोपी दिवस मनाइँदै

सोमवार, पुस १६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

बुधबार, चैत्र २५, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

बुधबार, चैत्र २५, २०८२
गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

मङ्लबार, चैत्र २४, २०८२
गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

मङ्लबार, चैत्र २४, २०८२
उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

आइतवार, चैत्र २२, २०८२
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
Roshi Khabar E-Paper

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

शुक्रबार, चैत्र २०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.