Sunday, March 22, 2026
Date
आइत, चैत्र ८, २०८२
Sun, March 22, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

श्री नव प्रतिभा अङ्ग्रेजी मा वि ले मनायो भब्यताकासाथ ४७ औं वार्षिकोत्सब

RadioRoshi by RadioRoshi
शुक्रबार, जेष्ठ २६, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा
0
श्री नव प्रतिभा अङ्ग्रेजी मा वि ले मनायो भब्यताकासाथ ४७ औं वार्षिकोत्सब
607
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,देबराज उप्रेती,

नमोबुद्ध नगरपालिका वडा नं ७ भकुण्डेबेशीँमा अवस्थित श्री नव प्रतिभा अङ्ग्रेजी माध्यमीक विद्यालयको ४७ औं वार्षिकोत्सब भब्यताकासाथ सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यतामा कार्यक्रमको शुभारम्भ भएको हो । विद्यालयमा हाल लगभग ४०० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयको ४७ औं वार्षिकोत्सबकै अवसरमा आज SEE परिक्षा उत्तिर्ण गरेका विद्यार्थीहरुहरुलाई सम्मान तथा बिदाई पनि गरीएको छ । कोरोना माहामारीको कारण २०७६ साल देखी २०७९ सम्मका विद्यालयबाट SEE परिक्षा उत्तिर्ण गरेका विद्यार्थीहरु ३८ जनालाई आज एकमुष्टमा सम्मान गरिएको हो ।

You might also like

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

विद्यालयको वार्षिकोत्सव कार्यक्रममा शुभकामना सन्देश दिनुहुँदै नगरप्रमुख कुन्साङ लामाले विद्यालयले पठनपाठन कार्यमा गरेको कार्यहरु प्रशंसनीय रहेको बताउँनुभयो । केहि समय अघि नगरमा भएको शिक्षा सम्मेलनमा नगर भित्र रहेका निजी विद्यालयहरुको चौतर्फि विकासको निम्ति आफुले विभिन्न प्रस्तावहरु गरेको स्मरण गराउनुभयो । नेपालको सबैभन्दा बढि बजेट शिक्षा क्षेत्रका रहेको बताउँदै उँहाले सरकारी विद्यालयहरुले बालबालिकाहरुको गुणस्तरीय शिक्षामा अझ धेरै शसक्त ढँगबाट अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । सरकारी विद्यालयको तुलनामा निजी विद्यालयमा अनुशासन र शिक्षा दुबै पक्ष गुणस्तरीय हुँने उँहाले तर्क गर्नुभयो । बालबालिकाहरुको पहिलो शिक्षक अभिभावक हुने भएकाले आफ्नो बालबालिकाप्रति विशेष चासो दिनपर्नेमा उँहाले जोड दिनुभएको छ । विद्यालयमा विद्यार्थिहरुलाई घोकन्ते शिक्षा प्रणालिलाई भन्दापनि व्यवहारिक शिक्षा दिन सके अझ प्रभावकारी हुने उँहाले बताउँनुभयो । कार्यक्रममा विद्यार्थीहरुहरुको नृत्य, गायन,नाटक एवं अन्य मनोरन्जनको बिधामा बेजोड प्रस्तुती रहेको थियो ।
नगरप्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष धर्म सिं लामा, नमोबुद्ध चेम्बर अफ कमर्सका अध्यक्ष बिदुर प्रसाद बर्ताैला युवा नेता तथा मोटिभेस्नल स्पिकर निगम हुँमागाई, शिक्षाप्रेमि ब्यक्तित्वहरु लगायत अभिभावकहरुको उपस्थिती रहेको थियो ।

Previous Post

आर्थिक उपार्जनका लागि बजारीकरण सम्बन्धि अन्तरकृयात्मक कार्यक्रम सम्पन्न

Next Post

महाभारत गाउँपालिकाको तिनखुट्टे–देवीटार सडक खण्डमा पिचको काम शुरु

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष
Roshi Khabar E-Paper

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो
Roshi Khabar E-Paper

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
Roshi Khabar E-Paper

ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत
Roshi Khabar E-Paper

देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
Next Post
महाभारत गाउँपालिकाको तिनखुट्टे–देवीटार सडक खण्डमा पिचको काम शुरु

महाभारत गाउँपालिकाको तिनखुट्टे–देवीटार सडक खण्डमा पिचको काम शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • nepali geet 5:00 pm - 6:00 pm

Up Coming Program

  • nepali geet 5:00 pm - 6:00 pm

Recommended

धरानमा २४ घण्टाका लागि निशेधाज्ञा

धरानमा २४ घण्टाका लागि निशेधाज्ञा

शुक्रबार, भदौ ८, २०८०
रोशीमा मेलमिलाप सम्बन्धि आधारभूत तालिम सम्पन्न

रोशीमा मेलमिलाप सम्बन्धि आधारभूत तालिम सम्पन्न

मङ्लबार, पुस २६, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

आइतवार, चैत्र ८, २०८२
पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष
Roshi Khabar E-Paper

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

आइतवार, चैत्र ८, २०८२
सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो
Roshi Khabar E-Paper

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

आइतवार, चैत्र ८, २०८२
ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
Roshi Khabar E-Paper

ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

आइतवार, चैत्र ८, २०८२
इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा
विश्व

इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा

आइतवार, चैत्र ८, २०८२
देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत
Roshi Khabar E-Paper

देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत

आइतवार, चैत्र ८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.