Saturday, August 23, 2025
Date
शनि, भदौ ७, २०८२
Sat, August 23, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेका इन्द्र सिंह लामाले रचे इतिहासः पहिलो पटक तामाङ समुदायबाट राष्ट्रिय अनुसन्धान विभागको डिआईजी पदमा बढुवा

RadioRoshi by RadioRoshi
बिहिबार, असार १४, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
काभ्रेका इन्द्र सिंह लामाले रचे इतिहासः पहिलो पटक तामाङ समुदायबाट राष्ट्रिय अनुसन्धान विभागको डिआईजी पदमा बढुवा
647
SHARES
3.6k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको तत्कालिन शिखर आम्बोटे गाविस–३, मा जन्मिनु भएका इन्द्र सिंह लामाले पहिलो पटक तामाङ समुदायबाट राष्ट्रिय अनुसन्धान विभागको डिआईजी पदमा बढुवा हुनुभएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले एसएसपी लामा र माधव तिमल्सिनालाई डिआईजीमा बढुवा गरेको हो । प्रारम्भिक शिक्षा श्रीदेवी निम्न माध्यामिक विद्यालय शिखर आम्बोटेबाट पुरा गर्नुभएका लामाले सञ्जीवनी मावि धुलिखेलबाट २०४६ सालमा एसएलसी उतिर्ण गर्नु भएको थियो भने शंकरदेव क्याम्पसबाट स्नातक, त्रिचन्द्र कलेजबाट एम–ए र नेपाल ल क्याम्सबाट एलएलबी उत्तिर्ण गर्नुभएको छ ।
लामाले २२ वर्षको उमेरमा प्रहरी निरीक्षकबाट जागिरे जीवन प्रारम्भ गर्नुभएको थियो । २०५३ साल पुस ५ गतेबाट सेवा सुरु गर्नुभएका लामाले २०५५ देखि २०५६ सालसम्म राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सिन्धुपाल्चोकको प्रमुख र २०५६ देखि २०५९ सालसम्म राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रसुवाको प्रमुख भएर काम गर्नुभएको थियो । २०५९ देखि २०६४ सालसम्म राष्ट्रिय अनुसन्धान विभागमा विभिन्न जिम्मेवारी सम्हाल्दै गर्दा २०६४ सालको बैशाख महिनामा लामा डिएसपीमा बढुवा हुनुभएको थियो । डिएसपी भएपछि लामाले पर्सा, सिन्धुपाल्चोक र राष्ट्रिय अनुसन्धान विभागमा काम गर्नुभएको थियो ।
२०७१ सालदेखि उप अनुसन्धान निर्देशक (एसपी) को जिम्मेवारीमा रहुनुभएका लामाले सिरहा, मोरङ र काठमाण्डौको जिल्ला प्रमुख रुपमा काम गर्नुभएको थियो । २०७५ सालदेखि तीन वर्ष सह अनुसन्धान निर्देशक (एसएसपी) लामा नयाँ दिल्ली स्थित नेपाली राजदुताबासमा काउन्सेलरको कार्यरत हुनुहुन्थ्यो । लामाले २०७८ पुसदेखि हाल सालसम्म राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ललितपुरको जिल्ला प्रमुख भएर काम गरेको अनुभव समेत प्राप्त गर्नुभएको छ।

You might also like

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

Previous Post

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने काभ्रेको पहिलो पालिका बन्यो बेथानचोक

Next Post

मेलम्चीमा “लैङ्गिक समानता र सामाजिक समावेशीकरण” सम्बन्धी तीन दिने तालिमको सुभारम्भ

RadioRoshi

RadioRoshi

Related Posts

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
Roshi Khabar E-Paper

बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
Next Post
मेलम्चीमा “लैङ्गिक समानता र सामाजिक समावेशीकरण” सम्बन्धी तीन दिने तालिमको सुभारम्भ

मेलम्चीमा “लैङ्गिक समानता र सामाजिक समावेशीकरण” सम्बन्धी तीन दिने तालिमको सुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी १० वाल्टिङमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुँदै

रोशी १० वाल्टिङमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुँदै

सोमवार, जेष्ठ २२, २०८०
आर्थिक उपार्जनका लागि बजारीकरण सम्बन्धि अन्तरकृयात्मक कार्यक्रम सम्पन्न

आर्थिक उपार्जनका लागि बजारीकरण सम्बन्धि अन्तरकृयात्मक कार्यक्रम सम्पन्न

शुक्रबार, जेष्ठ २६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

शुक्रबार, भदौ ६, २०८२
बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
Roshi Khabar E-Paper

बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

शुक्रबार, भदौ ६, २०८२
नेपालले १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा भूटानसँग खेल्दै
Roshi Khabar E-Paper

नेपालले १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा भूटानसँग खेल्दै

शुक्रबार, भदौ ६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.