Wednesday, February 4, 2026
Date
बिहि, माघ २३, २०८२
Thu, February 5, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा काङ्ग्रेसको अन्तरिक विशेष अभियान

RadioRoshi by RadioRoshi
आइतवार, साउन २८, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीमा काङ्ग्रेसको अन्तरिक विशेष अभियान
617
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

जिल्लाको रोशी गाउँपालिका–७ स्थित कटुन्जेमा नेपाली काङ्ग्रेसको आन्तरिक विशेष अभियान शुभारम्भ समारोह अन्तर्गत बृहत अगुवा नेता कार्यकर्तासहितको गाउँ कार्यसमीतीको बैठक सम्पन्न भएको छ । आज आइतबार नेपाली काङ्ग्रेस रोशी गाउँकार्यसमितिको आयोजनामा सम्पन्न भएको हो । नेपाली काङ्ग्रेस रोशी गाउँकार्यसमितिका सभापति दुधराज तामाङको सभापतित्व तथा महासमिति सदस्य सर्किमान लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि लामाले पार्टीको तितामिठा कुराहरुलाइ पखालि सङ्गठन सधृढ बनाउनको लागि अभियान शुरु गरेको बताउनुभयो । काङ्ग्रेस व्यक्तिको पछाडी हैन बिचारको पछाडि लाग्ने पार्टी भएको उनको भनाइ छ । नेपाली काङ्ग्रेस रोसी खोला जस्तै निरन्तर बग्ने पार्टी भएको उनले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष दिनेश लामाले पालिकामा स्रोत कम जनताको अपेक्षा बढी भएको बताउनुभयो । ‘स्थानीय सरकारलाइ धेरै समस्या छ । जनताको नजिकको सरकार भएकाले सबैखाले अपेक्षा पालिकामै गर्ने रैछ’ । उँहाले भन्नुभयो । ‘ञसूधार गर्नुपर्ने कामहरुको सुझाव दिनुहोला जनमुखी काम गर्न अग्रसर हुनेछु । ’
रोशी गाउँपालिकाका प्रवक्ता तथा वडा न १२ का वडाध्यक्ष वसन्त कुमार लामाले जनताको समस्यालाइ अफ्नै समस्या ठानेर कार्य गर्दै आएको बताए । जनतामूखी काम गर्ने उनले प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी वडा न ११ का वडाध्यक्ष लालकुमार पाख्रीङ जनताले दिएको सुझवलाइ आत्मसात गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसको तर्फबाट रोशी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरु, पार्टीका सबै वडाका सभापतिहरु लगायत नेता कार्यकर्ताहरु र विभिन्न सम्पर्क समितिको सभापति लगायतको उपस्थिति रहेको थियो ।

You might also like

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

Previous Post

विचाराधिन विधेयक प्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ को आपत्ति, चरणबद्ध आन्दोलनको घोषणा

Next Post

बिपी राजमार्गमा हेभी इक्युपमेन्ट तयारी अवस्थामा

RadioRoshi

RadioRoshi

Related Posts

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

by RadioRoshi
सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

by RadioRoshi
शुक्रबार, माघ १७, २०८२
प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु
Roshi Khabar E-Paper

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

by RadioRoshi
शुक्रबार, माघ १७, २०८२
कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

by RadioRoshi
आइतवार, माघ १२, २०८२
विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

by RadioRoshi
शनिबार, माघ ११, २०८२
Next Post
बिपी राजमार्गमा हेभी इक्युपमेन्ट तयारी अवस्थामा

बिपी राजमार्गमा हेभी इक्युपमेन्ट तयारी अवस्थामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

युनिभर्सल डेन्टल हस्पिटल कलंकीद्धारा रोशीका विद्यार्थीहरुलाई स्टेसनरी सामग्री बितरण

युनिभर्सल डेन्टल हस्पिटल कलंकीद्धारा रोशीका विद्यार्थीहरुलाई स्टेसनरी सामग्री बितरण

बिहिबार, भदौ २३, २०७९
सीप विकासमा अगाडि बढ्दै रोशीका महिला

सीप विकासमा अगाडि बढ्दै रोशीका महिला

बिहिबार, चैत्र २, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

शुक्रबार, माघ १७, २०८२
प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु
Roshi Khabar E-Paper

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

शुक्रबार, माघ १७, २०८२
कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

आइतवार, माघ १२, २०८२
विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

शनिबार, माघ ११, २०८२
रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

शुक्रबार, माघ १०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.