Saturday, August 23, 2025
Date
शनि, भदौ ७, २०८२
Sat, August 23, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

सरमथली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

RadioRoshi by RadioRoshi
बिहिबार, साउन ३२, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
सरमथली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

तेमाल गाउँपालिका वडा नं. ३ सरमथली कुँडालमा रहेको सरमथली स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री उपलब्ध गराईएको छ । धुलिखेलमा रहेको कान्छीमाया तामाङ फाउण्डेशनको समन्वयमा बोधि सत्व विहार बुढानिलकण्ठले सो स्वास्थ्य चौकीका लागि अक्सिजन कन्सन्टेटर १ थान, मेडिकल फोरहेड थर्मामिटर ५ थान, पिपिएपी मेशिन १ थान, केएन ९५ मास्क २ बाकस, पल्स अक्सिमिटर १० थान, पिपि सेट, मास्क, सेनेटाइजर, ग्लोब्सलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि फाउण्डेशनका अध्यक्ष डा. दिलबहादुर लामाले ती स्वास्थ्य सामग्री अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं तेमाल गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष विष्णुबहादुर तामाङ र सरमथली स्वास्थ्य चौकी इञ्चार्ज पेम्बा तामाङलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. लामाले ग्रामिण भेगमा आफूहरुले सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै स्वस्थ रहन पाउनु सबैको अधिकार भएको बताउनु भयो । उहाँले भावी दिनहरुमा पनि यस प्रकारका गतिविधिमा फाउण्डेशनले कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताउनु भयो । दाता निकाय बोधिसत्व विहारसँगको समन्वयकर्ता एवं कार्यक्रमका विशिष्ट अतिथि टेकबहादुर तामाङले ग्रामिण भेगमा स्वास्थ्य सामग्रीको पूर्ण उपलब्ध गराउन सके स्वास्थ्य सेवामा सहजता हुने बताउनुभयो । उहाँले कान्छिमाया तामाङ फाउण्डेशनले गर्दै आएको सेवाको पनि प्रशंसा गर्नुभयो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष लामाले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा जो कोही जान चाहन्छ, त्यो नागरिकको नैसर्गिक अधिकार भएको बताउनु भयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवामा स्वास्थ्य प्रदायक संस्था, स्वास्थ्यकर्मी र सेवाग्राही सबैको इमान्दारिता र जिम्मेवारी भए पनि सिमित साधन स्रोतसँग सम्झौता गर्नु पर्ने बाध्यता रहेको र दातृ निकायहरुबाट प्राप्त हुने सहयोगले यसमा उर्जा थपिने बताउनु भयो । उहाँले दाता निकाय बोधिसत्व विहार र कान्छिमाया तामाङ फाउण्डेशनलाई विशेष धन्यवाद दिँदै भावि दिनहरुमा पनि सहयोग निरन्तर राख्न आग्रह गर्नुभयो ।

You might also like

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

Previous Post

रोशीका अध्यक्ष लामाद्वारा लम्पी पिडित किसानलाई संघीय सरकार समक्ष राहत माग

Next Post

नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ ,आजबाट कार्यान्वयनमा आउने

RadioRoshi

RadioRoshi

Related Posts

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
Next Post
नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ ,आजबाट कार्यान्वयनमा आउने

नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ ,आजबाट कार्यान्वयनमा आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

पुल निर्माणमा ढिला सुस्ति भएपछि तीन पालिकाले बुझाए प्रदेश सरकारलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र

पुल निर्माणमा ढिला सुस्ति भएपछि तीन पालिकाले बुझाए प्रदेश सरकारलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र

बिहिबार, फाल्गुन २२, २०८१
सङ्घ र प्रदेश सभा निर्वाचनमा तीन हजार ६५ मतदानस्थल अति संवेदनशीलको सूचीमा

सङ्घ र प्रदेश सभा निर्वाचनमा तीन हजार ६५ मतदानस्थल अति संवेदनशीलको सूचीमा

शुक्रबार, अशोज १४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

शुक्रबार, भदौ ६, २०८२
बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
Roshi Khabar E-Paper

बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

शुक्रबार, भदौ ६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.