Sunday, May 3, 2026
Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीका अध्यक्ष लामाद्वारा लम्पी पिडित किसानलाई संघीय सरकार समक्ष राहत माग

RadioRoshi by RadioRoshi
बिहिबार, साउन ३२, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, प्रदेश खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीका अध्यक्ष लामाद्वारा लम्पी पिडित किसानलाई संघीय सरकार समक्ष राहत माग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी÷काभ्रे,

लम्पी स्किन रोग पीडित किसानलाइ राहत माग्न काभ्रे जिल्लाको रोशी गाउपालिकाका अध्यक्ष दिनेश लामा सङ्घीय मन्त्रालय पुग्नुभएको छ । पिडितलाइ कम्तिमा एक लाख ५० हजारका दरले राहत उपलब्ध गराउन मागसहित लामा कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबार, काठमाडौ पुग्नुभएको हो ।
केही दिन अगाडी रोशी गाउपालिकाले लम्पी स्किन रोगबाट पशु मरेका किसानलाइ राहत उपलब्ध गराउने निर्णय गरेको थियो । कार्यपालिका बैठकले गाई मरेमा ५ हजार र भैंसी मरेमा ७ हजार उपलब्ध निर्णय गरेको थियो । सो राहत किसानका लागि अपुग भएको भन्दै मन्त्रालयमा माग गर्न पुगेको लामाले जानकारी दिनुभयो । गाउँपालिकाले पिडितलाइ साथ दिएको केन्द्रिय सरकारले राहत उपलब्ध गराउनु पर्ने उनको भनाइ छ । गाउपालिकासग श्रोत साधन कम भएकाले केन्द्रीय सरकारलाइ गुहार माग्न पुगेको उँहाको भनाइ छ । लम्पी स्किन रोगबाट पशु मरेको किसानलाइ राहत स्वरुप एक लाख ५० हजारसम्म उपलब्ध गराएमा मात्र राहत महशुस हुने लामाले बताउनुभयो ।
देशैभरी पशुहरुमा फैलिएको लम्पीस्किन महामारीको कारण रोशी गाउपालिकामा २५०० भन्दा बढी पशुहरु गाई र भैंसीमा संक्रमण फैलिएको र २०० भन्दा बढी पशुहरु मरिसकेकोको जानकारी दिनुभयो । महामारीको कारण भएको पशुधनको क्षतिपुर्तीको लागि स्थानीय सरकार मात्रै सक्षम नभएको कारण उक्त पिडित किसानहरुलाई प्रति मृतक पशु बराबर कम्तिमा एकलाख पचास हजारको दरले राहत उपलब्ध गराउन मन्त्री समक्ष हार्दिक अनुरोध गरेको लामाले जानकारी दिनुभयो ।

You might also like

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

Previous Post

मन्त्री लामाको पहलमा बीपी राजमार्ग देखि हेटौडा जोड्ने सडक कालोपत्रे हुँदै

Next Post

सरमथली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

RadioRoshi

RadioRoshi

Related Posts

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

by RadioRoshi
बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
Next Post
सरमथली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

सरमथली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल तथा सरकारी अस्पताललाई परिपत्र

सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल तथा सरकारी अस्पताललाई परिपत्र

बिहिबार, मंसिर ६, २०८१
आज अन्तर्राष्ट्रिय नर्स दिवसः नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय नर्स दिवसः नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख ३०, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

बिहिबार, बैशाख १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.