Monday, November 10, 2025
Date
सोम, कार्तिक २५, २०८२
Mon, November 10, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

संविधान दिवसको अवसरमा बेथानचोकमा बेथानचोक मा.वि.स्तरीय हाजिरीजवाफ

RadioRoshi by RadioRoshi
बिहिबार, अशोज ४, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर, स्थानीय तह
0
संविधान दिवसको अवसरमा बेथानचोकमा बेथानचोक मा.वि.स्तरीय हाजिरीजवाफ
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

९ औं संविधान दिवसको अवसरमा हिजो बेथानचोक गाँउपालिका वडा नं. २ र हातेमालो युवा समाजको संयुक्त आयोजनामा भएको माध्यमिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधी पार्वती मावि ढुंखर्कले हात परेको छ ।
पूर्ण रुपमा डिजिटल प्रविधिको प्रयोग सहित संचालित हाजिरी जवाफ प्रतियोगितामा पार्वती माध्यामिक विद्यालयले प्रथम स्थान हाँसिल गरेको हो । बेथानचोक गाँउपालिकामा रहेका १० वटै माध्यामिक विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको दोस्रो पुरस्कार भैरव मा.वि., झिंगेले पाएको छ भने कालिका मा.वि. पाटीखर्कले तेस्रो पुरस्कार प्राप्त गरेका छन् ।

You might also like

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै


प्रतियोगिताका गाउँपालिका भित्रका १० वटै मा.वि.हरु चक्रेश्वर मा.वि, भैरव मा.वि., पार्वती मा.वि. कृष्णगोपाल मा.वि. सरस्वती मा.वि. पार्थली, सरस्वती मा.व. भुग्देउ, कालिका मा.वि. भूमेमाता मा.वि. आत्माविकास मावि. र भिमसिनेश्वर मा.वि. सहभागिता रहेको थियो ।
बेथानचोक गाँउपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बेथानचोकको साविक ढुंखर्क गाविसमा जन्मिएर त्रिभुवन विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि गर्नु हुने डा. बलराम तिमल्सिना, चिनको हुवाई मिन्जु युनिभर्सिटीबाट एम.बि.बि.एस. गर्ने सजना वाईबा र त्रिभुवन विश्वविद्यालयबाट एम.बि.बि.एस. गर्ने शैलेष दाहाललाई बेथानचोक शैक्षिक उच्चता सम्मान गरेको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पालिकास्तरमा हुने गरेका प्रतिस्पर्धात्मक विभिन्न प्रतियोगिताले विद्यार्थीहरुमा क्षमता र सीपमा बढोत्तर हुने भएकाले यस प्रकारका गतिविधिमा गाउँपालिकाले लगानी गर्दै लैजाने बताउनु भयो । किताबको सिमित दायरा मात्र ज्ञान नभई किताब बाहिर अझ धेरै विषयवस्तु हुने भन्दै उहाँले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पर्याप्त लगानी र त्यसको चुस्त व्यवस्थापन पहिलो सर्त भएको उल्लेख गर्नु भयो । गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिसकेको र पाठ्यावस्तु वाहिर पनि विद्यार्थीहरुको चौतर्फी विकासका लागि घुम्ती शिक्षकबाट शिक्षा दिइएको बताउनु भयो । संविधानले गरेको ब्यवस्था निःशुल्क शिक्षा र शिक्षाका अधिकारका सन्दर्भमा आवश्यक श्रोत जुटाउन गाउँपालिका हर प्रकारबाट लागि पर्ने बताउनु भयो ।
कार्यक्रममा साविक ढुंखर्क गा.वि.स.मा जन्मिएर त्रिभुवन विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि गर्नु हुने डा. बलराम तिमल्सिनाले आफ्नो क्षेत्रका लागि आर्जिक ज्ञान, सीपले सजाउने प्रतिवद्धता व्यक्त गर्दै आयोजक संस्था हातेमालो युवा समाजले सबै माझ साक्षात्कार हुने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमक सभापति एवं वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले वडा भित्र रहेका विभिन्न संघसंस्थासँग हातेमालो गर्दैकार्य गर्दै जाने बताउनु भयो । उहाँले वडाका शिक्षा, स्वास्थ्य, वाताववरण सरसफाई लगायतका सामाजिक तथा समुदायिक उत्तरदायित्व बहन गर्न वडाले संघसंस्थासँग मिलेर कार्य गर्दै आइरहेको र भावी दिनहरुमा पनि यसलाई उत्साहका साथ निरन्तरता दिँदै जाने बताउनु भयो । वडामा फोहर व्यवस्थापन तथा सरसफाइका लागि इन्सिनेटर स्थापना गरिएको, वातावरण सरसफाइसम्बन्धी सचेतनाका गतिविधि संचालन गरिएको स्मरण गर्दै उहाँले गाउँपालिका भित्रका सबै मा.वि. लाई सहभागी गराएर प्रतियोगिता सञ्चालन गरी विद्यालयहरुबीच प्रतिस्पर्धा गराइ विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सन्तोष तिमल्सिनाले आफ्नो समाज र समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासमा संगठित भई कार्य गर्न आवश्यक रहेको बताउनुभयो । युवाहरु मिलेर जन्मभूमिको विकास र समृद्धिका लागि केही गरौं भन्ने नवीन सोच, नयाँ जोस र ऊर्जाका साथ समाजको चौतर्फी विकास, सामाजिक न्याय र परिवर्तनका लागि सबैसँग मिलेर कार्य गर्दै जाने बताउनु भयो ।

Previous Post

मण्डनदेउपुर नगरपालिकाको नयाँ भवनबाट सेवा शुभारम्भ

Next Post

‘पठनपाठनमा अवरोध पुर्याउने शिक्षकलाई कानुन अनुसार कारबाही हुन्छ’–नगरप्रमुख लामा

RadioRoshi

RadioRoshi

Related Posts

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस
Roshi Khabar E-Paper

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस

by RadioRoshi
शुक्रबार, कार्तिक २२, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

by RadioRoshi
आइतवार, कार्तिक १७, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

by RadioRoshi
आइतवार, कार्तिक १७, २०८२
आजदेखि मौसममा सुधार
Roshi Khabar E-Paper

आजदेखि मौसममा सुधार

by RadioRoshi
आइतवार, कार्तिक १७, २०८२
रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
Roshi Khabar E-Paper

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

by RadioRoshi
शनिबार, कार्तिक १६, २०८२
Next Post
‘पठनपाठनमा अवरोध पुर्याउने शिक्षकलाई कानुन अनुसार कारबाही हुन्छ’–नगरप्रमुख लामा

‘पठनपाठनमा अवरोध पुर्याउने शिक्षकलाई कानुन अनुसार कारबाही हुन्छ’–नगरप्रमुख लामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

कृषि महोत्सवमा जनक मा.वि को स्टलः पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत उत्पादित अर्गानिक सामग्रीहरुको प्रदर्शनी

कृषि महोत्सवमा जनक मा.वि को स्टलः पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत उत्पादित सामग्रीको प्रदर्शनी

शुक्रबार, फाल्गुन ४, २०८०
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछाने आज रिहा हुँदै

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछाने आज रिहा हुँदै

शुक्रबार, पुस २९, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस
Roshi Khabar E-Paper

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस

शुक्रबार, कार्तिक २२, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आइतवार, कार्तिक १७, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आइतवार, कार्तिक १७, २०८२
आजदेखि मौसममा सुधार
Roshi Khabar E-Paper

आजदेखि मौसममा सुधार

आइतवार, कार्तिक १७, २०८२
रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
Roshi Khabar E-Paper

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

शनिबार, कार्तिक १६, २०८२
रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

शुक्रबार, कार्तिक १५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.