Tuesday, April 7, 2026
Date
बुध, चैत्र २५, २०८२
Wed, April 8, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नव प्रतिभा अङ्ग्रेजी मा वि मा दशैँ विशेष मौलिक दोहोरी प्रतियोगिता

RadioRoshi by RadioRoshi
मङ्लबार, अशोज ३०, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
नव प्रतिभा अङ्ग्रेजी मा वि मा दशैँ विशेष मौलिक दोहोरी प्रतियोगिता
612
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध –७ भकुण्डेबेँशीमा अवस्थित श्री नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयले दशैँ विशेष मौलिक दोहोरी प्रतियोगिताको आयोजना गरेको छ । नेपालीहरुको महान चाड बिजया दशमीको उपलक्ष्यमा विद्यालयले आज शुभकामना आदानप्रदान कार्यक्रम तथा दशैँ विशेष मौलिक दोहोरी प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा हरियो सदन ( ग्रिन हाउस ) प्रथम, पहेँलो सदन ( एल्लो हाउस ) द्धितीय भएको छ । बिजेताहरुलाई प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ । विद्यालयले आफ्नो मौलिक संस्कृति जोगाउन सम्पूर्ण विद्यार्थीहरुलाई टीका र जमरा पनि लगाएर शुभकामना आदानप्रदान गरेको छ ।

You might also like

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । उक्त कार्यक्रम कक्षा ९ मा अध्ययनरत छात्राद्धय रेजिना मैनाली र उश्रेया अधिकारीले सञ्चालन गरेको विद्यालयका सह–प्रधानाध्यापक विवेक कुमार तामाङले जानकारी दिनुभयो ।

Previous Post

मण्डनदेउपुर नगरपालिकाद्वारा पहिलो पटक बजार अनुगमन

Next Post

रोशीको ४८२ कुकुर र बिरालोलाई रेबिज बिरुद्धको भ्याक्सिन

RadioRoshi

RadioRoshi

Related Posts

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

by RadioRoshi
मङ्लबार, चैत्र २४, २०८२
गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

by RadioRoshi
मङ्लबार, चैत्र २४, २०८२
उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

by RadioRoshi
आइतवार, चैत्र २२, २०८२
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
Roshi Khabar E-Paper

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

by RadioRoshi
शुक्रबार, चैत्र २०, २०८२
काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

by RadioRoshi
बिहिबार, चैत्र १९, २०८२
Next Post
रोशीको ४८२ कुकुर र बिरालोलाई रेबिज बिरुद्धको भ्याक्सिन

रोशीको ४८२ कुकुर र बिरालोलाई रेबिज बिरुद्धको भ्याक्सिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी ९ पिन्थली स्थित महाकाली प्रा.वि का बिधार्थीलार्ई स्टेसनरि प्रदान

सोमवार, मंसिर १०, २०८१
एक विद्यालय एक कम्युटर कार्यक्रम अन्तर्गत रोशीको विद्यालयहरूमा कम्युटर बितरण

एक विद्यालय एक कम्युटर कार्यक्रम अन्तर्गत रोशीको विद्यालयहरूमा कम्युटर बितरण

शुक्रबार, अशोज ७, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

मङ्लबार, चैत्र २४, २०८२
गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

मङ्लबार, चैत्र २४, २०८२
उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

आइतवार, चैत्र २२, २०८२
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
Roshi Khabar E-Paper

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

शुक्रबार, चैत्र २०, २०८२
काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

बिहिबार, चैत्र १९, २०८२
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

मङ्लबार, चैत्र १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.